दशैं विशेष

हराउँदै काठैकाठको चर्खे पिङ

माधव अर्याल, आश्विन २३, २०७३

दसैंका बेला काठैकाठले बनाइएको चर्खे पिङ देख्न पाइन छाडेको छ । धेरैले सानो छँदा काठको चर्खे पिङ खेल्न हिँडेको सम्झना मात्र गर्छन् । यही पिङ खेल्न ठाउँठाउँमा पुगेको अनुभव धेरै बूढापाका एवं अधबैंसेहरूलाई छ । उनीहरू साथीभाइसँगै चर्खे पिङ लाइन लागेर खेल्थे । पुरा पढ्नुहोस्

अफरमय दसैं–तिहार

रामजी बलामी, आश्विन २३, २०७३

दसैं पूजापाठ र मिष्ठान भोजनको पर्व मात्र होइन, किनमेलको अवसर पनि हो । धेरैजसो नेपाली लगाउने लुगा–कपडादेखि चढ्ने सवारी साधन एवं घरायसी सामग्री किनमेलका लागि दसैं नै कुरिरहेका हुन्छन् । पुरा पढ्नुहोस्

मदमस्त दसैं

विदुर खतिवडा, आश्विन २३, २०७३

अहिले धेरैका दाँत तिखारिएका छन् । खसी, च्याङ्ग्रा तथा राँगाको चाम्रो मासु, बंगुरको बोसे मासु चपाउने कल्पनामा धेरै युवायुवती रमाइरहेका छन् । घटस्थापनालगत्तै दसैंको वातावरण तात्तिइसकेको छ । त्यसैले जमघटका अवसरहरू पनि सिर्जना भैरहेका छन् । पुरा पढ्नुहोस्

दसैंको किनमेल

साप्ताहिक संवाददाता , आश्विन १६, २०७३

असोज लाग्नेबित्तिकै मलाई दसैं आएजस्तो लाग्छ । हरेक वर्षको असोज ३ गते मेरो जन्मदिन पर्ने भएकाले होला, बर्थ डे मनाउने बेलाको मौसम पनि दसैंकै झैं लाग्छ । बिहान–बेलुका चिसो–चिसो हुने, दिउँसोको घाम प्यारो लाग्ने भएकाले होला, दसैं आफैंमा एउटा रमाइलो चाड हुन्छ । पुरा पढ्नुहोस्

एउटै मञ्चमा चार जनालाई उपाधि

फाल्गुन ९, २०७०

७ देखि १३ वर्ष उमेर समूहका बालिकाहरूमा लक्षित 'लिटिल मिस युनिभर्स नेपाल-२०१४' की विजेता भइन् दृष्टि दाहाल। पुरा पढ्नुहोस्