कन्सर्ट

बलिउड गायिका नेहा कक्कड ठमेल तताउँदै

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

२५ सय दर्शक क्षमताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । पुरा पढ्नुहोस्

आफु मात्र हिट हुनुपर्छ भन्ने ठान्दिन : प्रमोद खरेल

राजाराम पौडेल, चैत्र २६, २०७५

हिट गीतका गीतकारहरुको गुनोसो छ– गायक/ गायिकाले हामीलाई सम्झिएनन् । धेरै गायक गायिकाहरुले धेरै स्टेजहरुमा गीत गाउँदै गर्दा गीतकार/संगीतकारको नामनै नलिएका पनि थुप्रै उदाहरणहरु छन् । तर, गायक प्रमोद खरेल भने एउटा गीतका सबै स्रष्टा चिनिनु पर्ने बताउँछन् ।  पुरा पढ्नुहोस्

शिक्षाको लागी बेलायतमा गुन्जदै मिलन र राजनराज 

साप्ताहिक संवाददाता , चैत्र १२, २०७५

नेपाली चलचित्र र साँगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका मिलन नेवार र राजनराज शिवाकोटीले बेलायतमा साँगीतिक प्रस्तुती दिने भएका छन् । पुरा पढ्नुहोस्

मन मगन यात्रामा देखियो दीपक बज्राचार्यको क्रेज

साप्ताहिक संवाददाता , फाल्गुन १३, २०७५

न मगन...गीतको लोकप्रियता शनिवार भक्तपुरको सल्लाघारीमा देखिएको छ । मन मगन भक्तपुर–२०७५ शीर्षकको लाइभ कन्सर्टमा गायक दीपक बज्रँचार्य तथा उनको सांगीतिक समुह रिदमले उपस्थित दर्शकहरुलाई नचाउन सफल भएको छ । पुरा पढ्नुहोस्

यस्तो देखियो मलेशियामा धुर्मुस–सुन्तलीको क्रिकेट म्याच

साप्ताहिक संवाददाता , माघ २६, २०७५

धुर्मुस सुन्तली ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणार्थ मलेसियाको तिनशारमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ को आयोजना गरेको थियो । जसअन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेबु्रअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र ६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको छ । पुरा पढ्नुहोस्

सिड्नीमा प्रस्तुत हुँदै नेपाल आइडल–२ का विजेता

साप्ताहिक संवाददाता , माघ ७, २०७५

गायनमा आधारित लोकप्रिय रियालिटी शो नेपाल आइडल सिजन–२ का उत्कृष्ट छ जना प्रतिस्पर्धिहरु पहिलो पटक अष्ट्रेलियामा प्रस्तुत हुने भएका छन् । पुरा पढ्नुहोस्

बेलायतमा गुञ्जियो छेक्यो छेक्यो देउराली डाँडाँ

सुधा गुरुङ , मंसिर ११, २०७५

आँगनै भरी हिऊ नै झऱ्यो लगायत करिब डेढदर्जन गीत गाएका उनले जब ‘छेक्यो छेक्यो देउराली डाँडाँ’ गाउन सुरु गरे के जवान के पाका सबैले स्वरमा स्वर मिलाए । लाग्थ्यो यही हो समुद्रपारिको मिनी नेपाल । वन्स मोर, वन्स मोर... भीडले लगातार फर्माइस गरिरह्यो । गायक रविनको धरै चलेन अनि उनी फेरी सुरु भए, ‘छेक्यो छेक्यो देउराली डाँडाँ...।’ पुरा पढ्नुहोस्

पूर्वदेखि पश्चिमसम्म नेपथ्य यात्रा

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७५

लोकरक ब्याण्ड नेपथ्यले देशको पूर्वी भेगदेखि पश्चिमी किनारसम्म समेट्ने गरि तराइ मधेसका चारवटा सहरको सांगीतिक यात्रा गर्ने भएको छ । मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरुहुने यो यात्रा धरान, बुटवल हुँदै कैलालीको धनगढीमा टुंगिने नेपालयले जनाएको छ । पुरा पढ्नुहोस्

सिक्किम महोत्सवमा नेपथ्य

साप्ताहिक संवाददाता , कार्तिक ९, २०७५

सिक्किमको महोत्सवमा नेपथ्य ब्याण्डले आफ्ना पुराना प्रशंसकसँग भेट गर्ने भएको छ । सिक्किमको राबाङमा आगामी मंगलबार ब्याण्डले नेपाली लोकरकमा त्यहाँका आफ्ना प्रशंसकसँग पुन: भेट गर्ने भएको हो । पुरा पढ्नुहोस्

एक्सले ततायो टेक्सस

शिव शर्मा, असार २५, २०७५

उनले लोकप्रिय गीत एउटा चिठीको सहाराले, चिया बारीमा...., सिमाना लगायतका गीत गाउँदा टोयटा म्युजिक फ्याक्ट्रीको हल गुन्जयमान बन्न पुग्यो । उनको प्रस्तुतीमा लठ्ठिएका दर्शक वान्स मोर भन्दै उफ्रिन थाले । केही गीत उनले दोहोराएर पनि गाए । उनलाई प्रस्तुतीमा गितारमा सजल भण्डारी र ड्रमरमा सुरेन्द्र श्रेष्ठले साथ दिए । पुरा पढ्नुहोस्

नेपथ्यले उचाल्यो बोष्टन

शिव शर्मा, असार १३, २०७५

खचाखच दर्शक माझ भएको कन्र्सटमा हरेक गीतमा दर्शकको ‘वान्स मोर’ पाएको थियो । कार्यक्रममा तन्नेरी देखि पाका दर्शक नेपथ्यको कन्सर्ट सुन्न सशुल्क कन्र्सट हलमा ओइरिएका थिए । नेपथ्यले यस अघि पहिलो पटक अमेरिकाको दुई सहर एरिजोनाको फिनिक्स तथा राजधानी वासीङटन डिसीमा कन्र्सट गरेको थियो । पुरा पढ्नुहोस्