मनोरञ्जन समाचार

प्रेमगीत २ ट्रेलर लन्च

साप्ताहिक संवाददाता , असार ५, २०७४

साउन १३ गते देखि प्रदर्शनमा आउने प्रेमगीत २ को ट्रेलर रिलिज भएको छ । नेपाल, थाइल्यान्ड र म्यानमारसँग जोडिएको प्रेम चलचित्रको मुख्य कथा रहेको निर्देशक रामशरण पाठकले जानकारी दिए पुरा पढ्नुहोस्

डा. खातेको ट्रेलर सार्वजनिक

साप्ताहिक संवाददाता , जेष्ठ ३०, २०७४

चलचित्र डा. खातेको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । पुरा पढ्नुहोस्

चलचित्र रुद्रको फष्टलुक पोस्टर सार्वजनिक

साप्ताहिक संवाददाता , जेष्ठ ३०, २०७४

निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा तयार फिल्म रुद्रको रिलिज डेट हेरफेर भएको छ । यसअघि श्रावण २० मा प्रदर्शनको तयारी गरेको रुद्रले अब एक हप्ता पहिले श्रावण १३ मा रिलिज हुने भएको छ । पुरा पढ्नुहोस्

हङकङको मल्टिप्लेक्स थिएटरमा नेपाली चलचित्र

अनोज रोक्का, जेष्ठ २८, २०७४

हङकङको स्थानिय मल्टिप्लेक्स थिएटरमा पहिलो पटक नेपाली चलचित्र ‘लप्पन छप्पन’ प्रर्दशन भएको छ । फिल्म महोत्सवहरुमा कालोपोथी, सेतो सुर्य लगायतका चलचित्र प्रर्दशन भएपनि ब्यवसायीकरुपमा यो पहिलो हो । पुरा पढ्नुहोस्

रोड कन्सर्टले सहर तताउदै चलचित्र लाल्टिन

साप्ताहिक संवाददाता , जेष्ठ २५, २०७४

भोली जेठ २६ देखि प्रर्दशनमा आउने चलचित्र लाल्टिनले काठमाडौं, भक्तपुर र ललितपुरका बिभिन्न स्थानमा रोड कन्सर्टको आयोजना गरेको छ । उक्त रोड कन्सर्टमा गायक बिनोद ढकाल, कलाकारहरु निर्जन थापा, राज कटुवालका साथै सम्पूर्ण निर्माण टिम सहभागी रहेको थियो । पुरा पढ्नुहोस्

चलचित्र भुई मान्छेको टिजर सार्वजनिक

साप्ताहिक संवाददाता , जेष्ठ २२, २०७४

फिल्म भुई मान्छेले टिजर सार्वजनिक गर्दै रिलिज डेटको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा फिल्म युनिटले फिल्म आगमी साउन २० गते रिलिज हुने बताएका छन् । नबराज बुढाथोकीको निर्देशनमा तयार भएको यस फिल्ममा शव चिर्ने मान्छेको मनोविज्ञान देखाइएको छ । पुरा पढ्नुहोस्

नवौं डी सिने अवार्डको मनोनयन सार्वजनिक

साप्ताहिक संवाददाता , जेष्ठ २१, २०७४

नवौं डी सिने अवार्ड हेटौंडमा हुने भएको छ । पत्रकार सम्मेलन गर्दै आयोजक छायाँछवी क्रियशनले असार २२ गते हेटौंडमा अवार्ड आयोजना गर्ने जनाएको छ । पुरा पढ्नुहोस्

ब्ल्याक समरको ट्रेलर रिलिज

साप्ताहिक संवाददाता , जेष्ठ २१, २०७४

सिनेमा ब्ल्याक समरको अफिसियल ट्रेलर रिलिज भएको छ । एलबी सुब्बा निर्देशित फिल्मले बदला, प्रेम र थ्रीलरको कथा भन्छ । पुरा पढ्नुहोस्

एकसाथ देख्ने चाहना

साप्ताहिक संवाददाता , जेष्ठ १९, २०७४

गत शुक्रबार अभिनेता आयुष्मान देशराज श्रेष्ठ र अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठले आ–आफ्नो इन्स्टाग्राममा उस्तै–उस्तै एउटा पोस्टर अपलोड गरे । जसमा लेखिएको थियो— हामीलाई भोलि शनिबार दरबारमार्गमा भेट्नुहोस् । पुरा पढ्नुहोस्

अष्ट्रेलियाबाट आयो सर्ट फिल्म माया

साप्ताहिक संवाददाता , जेष्ठ १७, २०७४

अष्ट्रेलियाको स्टाट प्रो इन्टरटेन्मेन्टले निर्माण गरेको ‘माया’ शीर्षकको सर्ट फिल्म युट्युववाट वल्र्ड प्रिमियर गरिएको छ । पुरा पढ्नुहोस्

लाउरेको शुभमुहुर्त सम्पन्न

साप्ताहिक संवाददाता , जेष्ठ १६, २०७४

दुर्गिश फिल्म्सको पाँचौं चलचित्र ‘लाउरे’ को काठमाडौंमा पूजाआजा गर्दै शुभमुहुर्त गरिएको छ । कमलादी गणेशस्थानमा गरिएको शुभमुहुर्त समारोहमा चलचित्रका मुख्य कलाकारका साथै निर्माता–निर्देशक उपस्थित भए । पुरा पढ्नुहोस्