मैदान बाहिर

वरियताक्रममा पर्नै गाह्रो

साप्ताहिक संवाददाता , जेष्ठ २, २०७५

यतिबेला छोरीको जन्मपछि सरिना कोर्टमा फर्कने प्रयासमा छिन् भने उनको काँधमा शिशुको स्याहार गर्नुपर्ने जिम्मेवारी पनि छ । टेनिस कोर्टबाट टाढा रहँदा उनको वरियताक्रम घट्दै ४ सय ४९ औं स्थानमा पुगेको थियो । पुरा पढ्नुहोस्

जितको खुसीमा ट्विट तहल्का

साप्ताहिक संवाददाता , जेष्ठ १, २०७५

केही ट्विटमा उनले सूर्योदय नभएसम्म आफूले पिउन नछोड्ने कुरा उल्लेख गरे । मदिराको सुरमा उनले होटलमा सुतेको देखि यावत् कुराको जानकारी दिँदै तस्बिरसहित लगातार ट्विट गरिरहे । उनलाई फलो गर्नेहरू पनि उनको उक्त क्रियाकलापबाट रोमाञ्चित भैरहेका थिए । पुरा पढ्नुहोस्

रोडम्यानले मध्यस्थता गर्ने

साप्ताहिक संवाददाता , वैशाख २८, २०७५

रोडम्यानले धेरै पटक किमको निमन्त्रणामा उत्तर कोरियाको भ्रमण गरिसकेका छन् । भ्रमणका क्रममा उनले डोनाल्ड ट्रम्पलाई राम्रोसँग चिनून् भनेर पुस्तकका रूपमा आएको उनको जीवनी किमलाई प्रदान गरेका छन् । पुरा पढ्नुहोस्

फुटबल हेर्न महिला गए

साप्ताहिक संवाददाता , वैशाख २३, २०७५

पक्राउ परे कठोर सजाय पाइने त्यस्तो प्रतिबन्धलाई बेवास्ता गर्दै हालै ५ जना महिला रंगशाला पुगेर फुटबल हेर्न सफल भएका छन् । इरानको पर्सियन गल्फ प्रो लिग प्रतियोगिताको फाइनल खेल हेरेको तस्बिर सामाजिक सञ्जालमा अपलोड भएपछि उनीहरूको सफलताले चर्चा पाएको हो । पुरा पढ्नुहोस्

रकलाई तेस्रो पुत्री लाभ

साप्ताहिक संवाददाता , वैशाख २०, २०७५

रकले आफूलाई पुत्री लाभ भएको तस्बिर इन्स्टाग्राममार्फत पोस्ट गरेर सार्वजनिक गरेका छन् । अब बाँकी जीवनको खुसीका रूपमा टियाना गिया रहेको बताउँदै द रकले छातीमा राखेर खिचेको तस्बिरलाई पोस्ट गरेका थिए । पुरा पढ्नुहोस्

स्वादमा रमाए इब्राहिमोभिच

साप्ताहिक संवाददाता , वैशाख १८, २०७५

युरोपियन फुटबलबाट अमेरिकी फुटबलको क्षेत्रमा छिरेका जाल्टान अमेरिकामा रमाउँछन् कि रमाउँदैनन् भनेर उनका प्रशंसकहरूबीच ठूलो चिन्ता थियो, तर जाल्टानले आफूलाई ब्रेभरी हिलमा रहेको विश्वकै चर्चित जापानी सेफ नोबु मात्सुहिसाको खानाले मोहित बनाएको कुरा पोस्ट गरेका छन् । पुरा पढ्नुहोस्

अन्तरिक्षवाट अस्ट्रेलियन ग्रापी

साप्ताहिक संवाददाता , वैशाख १२, २०७५

६ महिनाअघि इन्टरनेसनल स्पेस स्टेसन (नासा) को एक अभियानअन्तर्गत अन्तरिक्षमा पुगेका वैज्ञानिक ड्रियु फुसेलले अन्तरिक्षबाटै उक्त प्रतियोगिता हेरेको तस्बिर ट्विटरमार्फत सार्वजनिक गरेका थिए । पुरा पढ्नुहोस्

पोकरमा रमाउँदै नेयमर

साप्ताहिक संवाददाता , वैशाख ११, २०७५

उनी आफ्ना फुटबलर साथीहरूलाई लिएर पोकर खेल्न पुग्ने गरेका छन् । पेरिस सेन्ट जर्मन क्लबसँग आबद्ध नेयमार रियल म्याड्रिडमा अनुबन्ध हुन लागेका भिनिसियुसलगायत अन्य साथीहरूसँग पोकर खेल्न गएका थिए । पुरा पढ्नुहोस्

बास्टिन र एनालाई पुत्र लाभ

साप्ताहिक संवाददाता , चैत्र १५, २०७४

बास्टिन दम्पतीले गत नोभेम्बर महिनामा एडिडासका दुई जोर ठुलो जुत्तामा एउटा सानो जुत्ता थपेर नयाँ सदस्यको स्वागतको तयारी भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर पनि निकै चर्चित भएको थियो । पुरा पढ्नुहोस्

हराउने धोको पलायो

साप्ताहिक संवाददाता , चैत्र १४, २०७४

नलिमिटेड फाइट क्लब (युएफसी) का खेलाडी कोर्नर र तीनवटा बक्सिङको विजेता मेवेदर बीच भएको भिडन्तमा कोर्नर पराजित भए । ओक्टागोनभित्र रहेर एमएमए शैलीको बक्सिङ खेल्ने कोर्नरले नियमलाई पछ्याउन नसक्दा धेरै फल खेलेर अंकसमेत गुमाएका थिए । पुरा पढ्नुहोस्

आमाको कन्टेनरमा बास

एजेन्सी, फाल्गुन ३०, २०७४

आर्सनल फुटबल क्लबका महत्वपूर्ण खेलाडी एन्स्ले मेटल्यान्ड नाइल्सकी आमा घरवारविहीन भएकी छिन् । ३८ वर्षीया जुली नाइल्सका अहिले सामानहरू फ्याँक्ने ठाउँमा रहेको एक कन्टेनरमा बस्छिन् । पुरा पढ्नुहोस्