पाँच प्रश्न

हाम्रा सबै खेलाडी लयमा छन्

साप्ताहिक संवाददाता , फाल्गुन २७, २०७४

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक हुन्– जगत टमाटा । उनी लामो समयदेखि राष्ट्रिय टिमसँग आवद्ध छन् र उनलाई टिमका सम्बन्धमा राम्रो जानकारी पनि छ । फरक–फरक अवसरमा टमाटाले आफ्नो उपयोगिता पनि सिद्ध गरिसकेका छन् । पुरा पढ्नुहोस्

ईपीएल र डीपीएलजस्ता प्रतियोगिताले नेपाली क्रिकेट चलिरहेको छ

साप्ताहिक संवाददाता , फाल्गुन २५, २०७४

आईसीसीले अन्तिम मौका भनेको छ, समस्या समाधान भएन भने प्रतिबन्ध लाग्न सक्छ । नेपालले फेरि नयाँ स्थितिबाट आईसीसीमा आफ्नो सुरुवात लिनुपर्नेछ । त्यति बेला पक्कै पनि नेपाली क्रिकेटलाई सम्हाल्न केही समय लाग्ला, तर यो पक्कै सम्हालिनेछ, त्यसैले हामी सबै तत्काल यो समस्या समाधानतर्फ लाग्नुपर्छ । पुरा पढ्नुहोस्

प्रविधिमा फड्को मार्ने छौं

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७४

रणनीति खेलाडीले कम्तीमा २ लाख रुपैयाँ पाउनेछन् । त्यसयता ‘ए’ श्रेणीकाले १ लाख ५० हजार रुपैयाँ, ‘बी’ श्रेणीकाले १ लाख रुपैयाँसम्म तथा ‘सी’ श्रेणीहरूले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘डी’ श्रेणीमा ट्यालेन्ट हन्टबाट खेलाडी खोजिनेछ । प्रत्येक टिममा दुई जना विदेशी खेलाडी अनिवार्य रहनेछन् । पुरा पढ्नुहोस्

एवार्ड जित्ने कुरामा आशावादी छु

साप्ताहिक संवाददाता , माघ २३, २०७४

त्यसो त मैले मनोनयनमा पर्नुलाई नै आफ्नो विजयका रूपमा लिएकी छु । यद्यपि यो एउटा प्रतियोगिता हो । यसमा निर्णायकको भूमिका महत्वपूर्ण हुन्छ । आशा छ कम्तीमा एउटा एवार्ड अवश्य जित्नेछु । पुरा पढ्नुहोस्

अरू खेलाडीको तुलनामा बढी मेहनत गर्छु

साप्ताहिक संवाददाता , माघ १५, २०७४

भर्खर सम्पन्न राष्ट्रिय प्रतियोगिता जितेर उनले यो उपलब्धि हात पारेकी हुन् । यो कुनै पनि खेलका लागि दुर्लभ र आफैमा गर्विलो कीर्तिमान हो । अब एकपटक उपाधि जिते उनले सिजिरिन शाहको नाममा रहेको आठ पटक राष्ट्रिय च्याम्पियन हुने कीर्तिमानसँग बराबरी गर्नेछिन् । पुरा पढ्नुहोस्

अहिलेसम्मको नतिजाबाट हामी सन्तुष्ट छौं

साप्ताहिक संवाददाता , माघ ११, २०७४

प्रत्येक खेलको राष्ट्रिय खेलकुद नियमित रूपमा हुनुपर्छ । राखेप च्याम्पिनयसिप कम बजेटमै सम्भव भएको छ । हामीले प्रत्येक संघलाई त्यति आर्थिक सहयोग गर्न सकेका छैनौं । संघले यसका लागि आफ्नै अलग स्रोतको व्यवस्था गरेका छन् । यसले फाइदा पनि भएको छ । पुरा पढ्नुहोस्

जुध्नका लागि तयार थिएँ

साप्ताहिक संवाददाता , पुस ४, २०७४

मैले भने स्वर्गीय दादाको मिल्ने मित्रका साथै उहाँको देहवसानपश्चात् मलाई हौसला, आँट र साहस प्रदान गरेर मलाई उत्प्रेरित गरिरहने आदरणीय भुवन केसीज्यूका लागि आफ्नो चलचित्रलाई केही दिन पछाडि सार्ने निर्णय गरे । ममा यो निर्णयप्रति कुनै किसिमको लाज र संकोच छैन । पुरा पढ्नुहोस्

सबैभन्दा कठिन समूह ‘बी’लाई हुनेछ

साप्ताहिक संवाददाता , मंसिर २५, २०७४

नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण सदस्य हुन्, अनन्त तामाङ । रक्षापंक्तिमा खेल्ने तामाङ जति राम्रा खेलाडी हुन् उनी अन्तर्राष्ट्रिय फुटबलका सम्बन्धमा उत्तिकै राम्रा जानकारसमेत मानिन्छन् । तामाङ युरोपको क्लब फुटबललाई मात्र होइन, राष्ट्रिय टिमहरूको खेललाई पनि उत्तिकै पछ्याउँछन् । पुरा पढ्नुहोस्

एन्फाले थ्रीस्टारलाई क्षतिपूर्ति दिएकै छैन्

साप्ताहिक संवाददाता , कार्तिक १९, २०७४

थ्रीस्टार क्लबका केन्द्रीय सदस्य हुन्— रामकृष्ण श्रेष्ठ । त्योभन्दा ठूलो जिम्मेवारीका रूपमा उनी क्लबको फुटबल टिमका व्यवस्थापक हुन् । राष्ट्रिय खेलकुद परिषद्को रोहबरमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टारलाई क्षतिपूर्ति स्वरूप १ करोड ५० लाख रुपैयाँ तिर्ने लिखित सहमति हुँदाको निर्णायक मोडमा उनी आफैं साक्षी थिए । पुरा पढ्नुहोस्

सन्तुलन गुमाउँदा हङकङविरुद्ध हार ब्यहोर्नु पर्‍यो

साप्ताहिक संवाददाता , कार्तिक १३, २०७४

नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्न थाल्दाका खेलाडी हुन्— मनोज कटुवाल । उनकै पुस्ता हो, जसले पहिलो पटक यू–१९ विश्वकपमा तहल्का मच्चाएको थियो । यस अर्थमा मनोज अब्बल दर्जाको अन्तर्राष्ट्रिय क्रिकेटको स्वाद चाख्ने पहिलो पुस्ताका नेपाली खेलाडीमध्ये एक हुन् । पुरा पढ्नुहोस्

भुटानविरुद्धको हार ठूलो शिक्षा हो

साप्ताहिक संवाददाता , आश्विन २३, २०७४

भुटानमा सम्पन्न यू–१८ साफ च्याम्निपसिपमा सहभागी नेपाली टिमका व्यवस्थापक थिए, गणेश चन्द । उनले पूरा प्रतियोगितालाई नजिकबाट हेर्ने अवसर पाए र चन्दले त्यसको विश्लेषणसमेत गरेका छन् । पुरा पढ्नुहोस्