शिक्षा

संस्कृत र आयुर्वेद शिक्षाको केन्द्र

दुर्गालाल केसी, असार ९, २०७४

बेलझुन्डीमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयलाई मध्यपश्चिमकै महत्वपूर्ण उपलब्धि मानिएको छ । बिजौरीस्थित जनता संस्कृत माविले मावि तहमा संस्कृत शिक्षा अध्यापन गराइरहेको छ भने जनता विद्यापीठले उच्च शिक्षा अध्यापन गराइरहेको छ । पुरा पढ्नुहोस्

लेभलको बढ्दो आकर्षण

सुधीरकुमार झा, असार ७, २०७४

जेनरल सर्टिफिकेट अफ एजुकेसन (जीसीई) क्याम्ब्रिज इन्टरनेसनल एक्जामिनेसन (सीआई) बोर्डद्वारा सञ्चालन गरिएको हो । यो युनिभर्सिटी अफ क्याम्ब्रिजकै एउटा अंग हो । जीसीईले बितेका ५० वर्षदेखि विश्वका करिब १ सय ७० देशमा लगभग ७० विषयमा एडभान्स लेभल क्वालिफिकेसन (जसलाई ए लेभल क्वालिफिकेसन पनि भनिन्छ) प्रदान गर्दै आएको छ । पुरा पढ्नुहोस्

शैक्षिक राजधानी बन्दै सुर्खेत

प्रकाश अधिकारी, असार ६, २०७४

दाङ, लमहीका २४ वर्षीय शंकर सुवेदी वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) केन्द्रीय क्याम्पसका डिप्लोमा इन हाइड्रोपावर इन्जिनियरिङका विद्यार्थी हुन् । बुटवलबाट सिभिल सब–इन्जिनियर अध्ययन गरेका शंकरसँग विभिन्न हाइड्रोप्रोजेक्टमा काम गरेको अनुभव छ । पुरा पढ्नुहोस्

विद्यार्थीको रोजाइमा पोखराका उच्च मावि

राजाराम पौडेल , असार ५, २०७४

एसईई उत्तीर्ण भएपछि सबै विद्यार्थीको उद्देश्य एउटै हुँदैन । कोही विज्ञान विषयमा आफ्नो भविष्य देख्छन् भने व्यवस्थापन पढेर भविष्य सुन्दर बनाउने योजना एकथरीको हुन्छ । नर्सिङ पढेर बिरामीको सेवा गर्ने रहर गर्नेहरू उत्तिकै हुन्छन् । विदेश जान चाहनेहरूको रोजाइमा ए लेभल पनि पर्दैछ । यी सबै विषय पढ्नेहरूका लागि पोखरामा अवसर छ । पुरा पढ्नुहोस्

आँगनमै उत्कृष्ट पढाइ

टोपराज शर्मा, असार ४, २०७४

केही वर्षयता बुटवलका उच्च मावि तथा कलेजहरूले शैक्षिक गुणस्तर एवं नतिजामा काठमाडौंकेन्द्रित विद्यालय तथा कलेजहरूलाई चुनौती दिने खालका नतिजा ल्याउन थालेपछि प्लस टु अध्ययन गर्न अन्यत्र मन डुलाउने वा भौंतारिने विद्यार्थीहरू अहिले बुटवललाई नै छान्न थालेका छन् । पुरा पढ्नुहोस्

नेपालगन्ज : तीन प्रदेशको शैक्षिक हब

जनक नेपाल, ठाकुरसिंह थारुअसार ३, २०७४

कुनै बेला थियो, उच्च शिक्षाका लागि पश्चिम नेपालका युवाहरू काठमाडौं वा नजिकका भारतीय सहर धाउँथे, तर पछिल्लो दशकमा नेपालगन्ज लगायतका सहरहरूमा सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाले युवाहरूलाई स्वदेशमै, त्यसमा पनि आफ्नै क्षेत्रमा रोकेको छ । पुरा पढ्नुहोस्

घरमै उच्च शिक्षा

माधव घिमिरे, विनोद भण्डारीजेष्ठ ३१, २०७४

केही वर्ष अघिसम्म विद्यालय शिक्षा सकेपछि उच्च शिक्षा अध्ययन गर्न काठमाडौं लगायत अरू ठूला सहर पुग्नुपर्ने बाध्यता थियो । अब अवस्था फेरिएको छ । सुविधायुक्त र व्यवस्थित शैक्षिक संस्थाहरू खुलेपछि पूर्वका विद्यार्थीलाई धेरै सहज भएको छ । पुरा पढ्नुहोस्

मोफसलमा उच्च शिक्षा सबै सुविधा एकै ठाउँमा

विमल खतिवडा, जेष्ठ ३१, २०७४

महानगरपालिका भएसँगै चितवनमा शैक्षिक गतिविधि बढ्दै गएको छ । पहिले उच्च शिक्षाका लागि काठमाडौं जानुको विकल्प थिएन । मुलुककै मध्यभागमा पर्ने भएकाले चितवन अधिकांश विद्यार्थीको उच्च शिक्षाको गन्तव्य बन्दै गएको छ । पुरा पढ्नुहोस्

एसईईमा कुन ग्रेड आए ११ मा के पढ्ने ?

साप्ताहिक समाचार, जेष्ठ २९, २०७४

सरकारले अघिल्लो वर्षदेखि एसएलसी परीक्षा खारेज गरी सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) सुरु गरेको छ । यो नीतिमा नाम मात्र परिवर्तन भएको छैन, वि.सं. १९९० देखि चलेको विद्यार्थी उत्तीर्ण–अनुत्तीर्ण हुने नीति नै परिवर्तन भएको छ । पुरा पढ्नुहोस्

कान्तिपुर हिसान एडुफेयर सुरु

साप्ताहिक संवाददाता , जेष्ठ १८, २०७४

अभिभावक र विद्यार्थीलाई नेपालका विद्यालय (प्लस टु) र विश्वविद्यालयहरू नै गुणस्तरीय शिक्षा दिन सक्षम छन् भन्ने बुझाउनका लागि काठमाडौंमा चौथो कान्तिपुर हिसान एडुफेयर आज १८ जेठदेखि सुरु भएको छ । पुरा पढ्नुहोस्

परीक्षाअघिको परामर्श

भिषा काफ्ले, चैत्र १७, २०७३

प्लस टु पढिरहेका विद्यार्थीहरू घर–परिवार र शिक्षकको कसिलो बन्धनबाट केही खुकुलो महसुस गर्छन् तर उनीहरू पूर्ण व्यवहारिक भैसकेका हँुदैनन् । त्यसैले अरूले भनेको कुरा मान्ने भन्दा पनि आफै निर्णय लिन खोज्छन् उनीहरू, तर विचार नपुर्‍याउँदा सही बाटो पहिल्याउन गाह्रो हुन्छ । आफूले जानेका सामान्य कुरालाई बढाइचढाइ गर्ने, समयको ख्याल नगर्ने, प्राथमिकता छुट्याउन नसक्ने जस्ता समस्या यही उमेरमा देखा पर्छ । पुरा पढ्नुहोस्