जम्काभेट

गीतमा सेन्सरसिप चाहियो

महेश तिमल्सिना , श्रावण २, २०७६

म गीतसंगीतमा लागेको करिव १२ वर्ष भयो, तर औपचारिक रूपमा लागेको चाहिँ ८ वर्ष पूरा हुँदैछ । मैले गीत–संगीतमा स्थापित हुन धेरै नै संघर्ष गरेकी छु । म अहिले जहाँ छु त्यो मेरो संघर्ष र दर्शक–श्रोताहरूको मायाको प्रतिफल हो । पुरा पढ्नुहोस्

हो, म एकदमै सिंगल

जनक तिमिल्सिना, असार २६, २०७६

अहिले नेपालमा मात्र नभएर वर्ल्डवाइड नै हेर्नुहुन्छ भने हरेक सेलिब्रेटीको इन्ट्राग्राम हुन्छ, फ्लोअर्स कति छ, त्यही आधारमा ब्रान्ड इन्डोर्स गरिरहेका हुन्छन् । हलिउड र बलिउडमा पनि यो ट्रेण्ड छ । उनीहरूले इन्ट्राग्राममा आफैंले भिडियो बनाएर हालेबापत पैसा लिन्छन् । पहिलेजस्तो एड बनाइरहनु पनि पर्दैन् । नेपालमा पनि त्यसबाट राम्रै कमाइ भैरहेको छ । पुरा पढ्नुहोस्

मनका कुरा भन्न लजाउनु हुन्न

 प्रकाश रानाभाट, असार १९, २०७६

कन्फिडेन्सको केशमा क्राउड फियर भन्ने कुरा हुन्छ । म सानैदेखि प्रोग्रामहरू होस्ट गर्थें । सानैदेखि बोल्ने बानीको विकास भएर पनि त्यो कुरा मेरो कमेडीमा आएको हो । मेरा परिवारिक माहोल पनि धेरै सपोर्टिभ छ । घरमा सबैले तैले बोल्नुपर्छ, लजाएर बस्नु हुँदैन भन्ने भएका कारण पनि सानैदेखि मेरो कन्फिडेन्स लेभल राम्रो थियो । पुरा पढ्नुहोस्

सम्झनामा रहन चाहन्छु

सिर्जना दुवाल श्रेष्ठ, असार ६, २०७६

होटलमा गाउनेहरू खतरा नै हुन्छन्, किनभने उनीहरू हजारौं गीत गाउन सक्छन् । आफ्नो मात्र गीत गाउनेहरूमा अरूका गीत गाउने बानी हुँदैन । उनीहरू आफ्नै शैलीमा मात्र पोख्त हुन्छन्, भर्सटाइल हुन सक्दैनन् । पुरा पढ्नुहोस्

चलचित्र क्षेत्रका ९० प्रतिशत प्रेम असफल हुन्छ

असार ४, २०७६

चलचित्र क्षेत्रमा पछिल्लो समय चर्चामा आएका अभिनेता पुष्प खड्काले ९० प्रतिशत अफेयर सफल नभएको दाबी गरेका छन् । पब्लिसिटीको रुपमा अथवा हिट हुनका लागी प्रेमका कुरा मिडियामा ल्याउनु गलत भएको उनको भनाई छ । कान्तिपुरका संचारकर्मी रामजी ज्ञवालीसँग कुराकानी गर्दै उनले भने, ‘मैले आफ्नो प्रेमका कुरालाई बाहिर ल्याउनु पर्छ जस्तो लाग्दैनँ, यस्ता कुरालाई धेरै प्राथमिकता नदिए नै राम्रो हुन्छ ।’ पुरा पढ्नुहोस्

रिफेसनमा सेन्टिमेन्ट हुन्छ

साप्ताहिक संवाददाता , जेष्ठ २५, २०७६

उनीहरूले सोचेकै थिएनन, आफ्ना आमाहरूका पुराना सारीबाट पनि यति राम्रा डिजाइनर वेयर बन्न सक्छ भन्ने कुरा । रिफेसनमा मुख्यतः सेन्टीमेन्ट पनि लुकेको अनुभव गरें मैले । आफ्ना बज्यै, आमाहरूको पहिरन नयाँ डिजाइनमा लगाउँदा जो–कसैमा बेग्लै खुसी देख्न पाइन्छ, जसलाई शब्दमा बयान गर्न सकिँदैन । पुरा पढ्नुहोस्

अमेरिका पलायन हुने निर्णय गलत थियो : सरोज खनाल

साप्ताहिक संवाददाता , जेष्ठ २०, २०७६

सरोज खनाल, नेपालका चर्चित अभिनेता हुन् । लामो समय नेपाल छोडेपनि फर्किएपछि उनलाई नेपाली दर्शकले सहजै स्विकार गरे । हाल धमाधम चलचित्रमा काम गरिरहेका खनाल हालै कान्तिपुरसँग छोटो समय गफीए । पुरा पढ्नुहोस्

प्रेम सम्बन्धमा बस्न मन छ

महेश तिमल्सिना , जेष्ठ १८, २०७६

सबैले ह्यान्डसम भन्नुहुन्छ, तर मेरी गर्लफ्रेन्ड छैनन् । कति आउँछ कति, तर आफूलाई मनपर्ने युवती नै फेला परेकी छैनन् । यद्यपि मलाई कसैसँगको प्रेम सम्बन्धमा बस्ने मन भने छ ।  पुरा पढ्नुहोस्

अझैं सिक्न फिनल्यान्ड 

सिर्जना दुवाल श्रेष्ठ, जेष्ठ ९, २०७६

नेपालमा डिजाइनिङ गर्दागर्दै अझै सिक्नु छ, पढ्नु छ भनेर म फिनल्यान्ड गएकी हुँ । त्यहाँ मैले इन्टरनेसनल व्यवसाय कसरी गर्ने आदि विषयमा अध्ययन गरें । मास्टर डिग्री गरें, जुन चिजले बिजनेस गर्न र अघि बढ्न मद्दत गर्‍यो । पुरा पढ्नुहोस्

प्रेमीकाको बिषयमा सन्दिप लामिछानेको यस्तो खुलासा

साप्ताहिक संवाददाता , जेष्ठ २, २०७६

नेपाली क्रिकेट इतिहासमा छोटो समयमै सर्वाधिक चर्चामा आएका क्रिकेटर हुन् सन्दिप लामिछाने । एक पछि अर्को अन्तर्रराष्ट्रिय खेलमा गज्जबको प्रदर्शन गरेर छोटो उमेरमै अन्तर्रराष्ट्रिय रुपमा चर्चामा आएका सन्दिप लामो समयपछि नेपाल फर्किएका छन् । यहि मौकामा कान्तिपुरले उनिसँग छोटो गफ गरेको छ । पुरा पढ्नुहोस्

२० वर्षपछि द कमान्डो हिरोको कम्ब्याक

साप्ताहिक संवाददाता , वैशाख २८, २०७६

एउटा कर्मठ इमान्दार कमान्डो फौजीलाई चरम जालझेलमा पारेर जागिरबाट निकालिन्छ । नेपालआमा र आफ्नो माटोको कसम खाएर सेनामा होमिएको त्यो पात्र सूर्य, बिनाबर्दी पनि आफ्नो माटोको अस्तित्व बचाउन नेपालीमनको कमान्डो बनेर लड्छ र गुमेको भूमिफिर्ता ल्याउँछ । आजभन्दा २० वर्षअघि निर्मित चलचित्र द कमान्डो’ को कथा हो यो । पुरा पढ्नुहोस्