अनुभव

मगर्नी मम्मीसँग छठ

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७४

छठको भोलिपल्ट मेरी जन्मदात्री आमाको तिथि पर्ने भएकाले पनि हामी सबै एक ठाउँमा जम्मा भएका हुन्छौ । मम्मी, मेरा दिदी–बहिनी तथा साथीहरूसँग छठको दुई रात अघि खर्ना बसिन्छ । खर्ना बस्दा प्रसादका रूपमा खीर पकाएर खाइन्छ अनि भोलिपल्ट राति ठेकुवा बनाइन्छ । ठेकुवा बनाउने क्रममा निकै रमाइलो हुन्छ । पुरा पढ्नुहोस्

मामाघरको छठ

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७४

सानोमा साथीहरूसँग छठको रमाइलो हेर्न निकै अग्रसर भइन्थ्यो । छठ मेलाको रौनकमा रात बितेको पत्तै हुँदैनथ्यो । सूर्यास्त हुनुअगावै हामी साथीहरू जम्मा हुन्थ्यौं । डाङडुंगे खोलाको किनारमा लाग्ने भव्य छठ मेलामा विभिन्न तमासा, भजन, नाचगान आदि सञ्चालन गरिन्थे । तराईवासी भएर पनि मेरो घरमा भने छठको धूमधाम हुँदैन । पुरा पढ्नुहोस्

प्रमोदको तिहार र छठ अनुभव

साप्ताहिक संवाददाता , कार्तिक २, २०७४

हरेक वर्ष तिहारमा पटाकामा मात्र मेरो १० देखि १५ हजार खर्च हुन्छ । सानोमा हामी गोविन्दा, ऋत्विक रोशन अनि प्रभुदेवाका गीतमा नाच्दै देउसी खेल्थ्यौं । देउसीबाट उठेको पैसाले पिकनिक मनाउन पाल्पाको श्रीनगर डाँडामा पुगिन्थ्यो । अहिले त देउसी खेल्न आएकाहरूलाई हेरेर बसिन्छ । पुरा पढ्नुहोस्

कोशिश क्षेत्रीको तिहार अनुभव

साप्ताहिक संवाददाता , कार्तिक १, २०७४

समय त्यो बेलाको जस्तो छैन । अहिले त देउसी भैलो खेल्ने युवाहरू नै कम भए जस्तो लाग्छ । तिहारमा मलाई सबैभन्दा रमाइलो भाइटीकाको दिन लाग्छ । हामी तीन जना दाजुभाइ दिदीको घर जान्छौं र टिका लगाउँदै रमाइलो गर्छौं । पुरा पढ्नुहोस्

मेलिना राईको तिहार अनुभव

साप्ताहिक संवाददाता , कार्तिक १, २०७४

तिहार भनेपछि चारैतिर झिलिमिली, गीत–संगीत तथा रमझम भन्ने बुझ्छु । घर सजाउन र झिलिमिली पार्न मलाई निकै रमाइलो लाग्छ । म राम्रो रंगोली बनाउँछु । लक्ष्मीपूजाको साँझ घरको मूलढोका बाहिर रंगोली बनाउन म आफै तम्सिन्छु । दियो, बत्ती आदि बालेर घरलाई झिलिमिली बनाएपछि सहरमा अरू तिर गरिएको झिलिमिली हेर्न निस्कन्छु । पुरा पढ्नुहोस्

अभिनेत्री सुरक्षा पन्तको भैली अनुभव

साप्ताहिक संवाददाता , आश्विन ३१, २०७४

हामी पैसा बटुलेर खुसी हुँदै नौ बजेतिर घरमा छिर्दा त बुवा आइसक्नुभएको रहेछ । अनि त के चाहियो र ? पिटाइ नखाए पनि गाली भने मज्जाले खाइयो । अहिले भने म तिहारमा अरूले भैली खेलेको हेर्दै ती दिनहरू सम्झन्छु । पुरा पढ्नुहोस्

सीताराम कट्टेल (धुर्मुस) को बाढी अनुभव

साप्ताहिक संवाददाता , भाद्र ३, २०७४

भीषण वर्षापछि तराईमा बाढीको प्रकोप सुरु भयो । गत शनिबार नै धुर्मुस—सुन्तली फाउन्डेसनले राहत लिएर तराई झर्ने निर्णय गरिसकेको थियो । त्यहीअनुसार फाउन्डेसनले राहत सामग्रीहरू तयार पार्‍यो । आइतबार पूरै तराईमा बाढीको ताण्डव थियो । पुरा पढ्नुहोस्

पर्दापछाडिको रमाइलो

साप्ताहिक संवाददाता , श्रावण २६, २०७४

पर्दा वा क्यामेराअगाडि हामी अभिनय गरिरहेका हुन्छौं । त्यही अभिनयका कारण दर्शक रमाइरहेका हुन्छन् । वास्तविक रमाइलो घटना त पर्दा वा क्यामेरापछाडि पो हुन्छ ? हास्य चलचित्र, टेलिश्रृंखला वा प्रहसनका क्रममा पर्दापछाडि हास्यकलाकार र रमाइला मानिसहरूकै जमघट हुन्छ । पुरा पढ्नुहोस्

माया–प्रेम

साप्ताहिक संवाददाता , चैत्र २२, २०७३

निकै गहन विषय हो, माया–प्रेम । मलाई लाग्छ, माया–प्रेमबिना संसारमा कसैको अस्तित्व छैन, ठिंग उभिने रूखको पनि । माया–प्रेम नभएको प्राणी ढुंगा नै हुनुपर्छ । मैले नाटकमा काम गरें, चलचित्रमा अभिनय गरेँ । पुरा पढ्नुहोस्

गुलियो भाङ

साप्ताहिक संवाददाता , फाल्गुन १५, २०७३

अतीत सम्झदा कोक्याउने केही सम्झना जो विशेषगरी सानो हुँदाका हुन्छन् । मेरो मात्र होइन, सबैको बाल्यकालका सम्झनाले पछिसम्म पनि मनमस्तिष्कमा जरो गाढेको हुन्छ । पुरा पढ्नुहोस्

भर्चुअल माया

साप्ताहिक संवाददाता , फाल्गुन ८, २०७३

टेक्नोलोजीको विकासपछि अहिले हाम्रो मायाप्रेम पनि ‘भर्चुअल’ भएको छ । पत्रबाट पठाइने प्रेम अहिले सामाजिक सञ्जालबाट पठाउन थालिएको छ । मेरो प्रेमीका बारेमा मसँग सञ्चारकर्मी एवं मेरा प्रशंसकहरूले धेरै पटक प्रश्न गरेका छन् । पुरा पढ्नुहोस्

फरक वा अलग धार

सुव्रत आचार्य, माघ २४, २०७३

मैले चलचित्र ‘डाइङ क्यान्डल’ बनाएँ । जुन अब प्रदर्शनमा आउँदैछ । यो चलचित्र बनाउँदा मैले फरक वा अलग धारको नै बनाउँछु भनेर कुनै योजना बनाएको थिइनँ । म मात्र समाजको कुनै एउटा यथार्थ पाटोलाई पर्दामा ल्याउन चाहन्थें । पुरा पढ्नुहोस्