मेल रोजाइ

मेरो टप १० फेवरेट गीत

रामजी ज्ञवाली, फाल्गुन २३, २०७५

सिलाइदिउँला भोटो मैले गाएकामध्ये म आफैंलाई मन पर्ने अर्को गीत हो । २०६६ सालमा बजारमा आएको यो गीत मेरो करिअरको सुन्दर गीतमध्ये एक हो । पुरा पढ्नुहोस्

रमेश बुढाथोकीको  नजरमा पाँच अभिनेता

कृष्ण भट्टराई, फाल्गुन १५, २०७५

अनमोल केसी अहिलेका स्टार हुन् । उनको फ्यान फलोइङ लोभलाग्दो छ । युवापुस्ताले उनलाई अत्यन्त रुचाएको छ । उनको काम पनि राम्रो छ । अभिनयको मूल्यांकन गर्नु पर्दा मैले उनको जम्मा एउटा मात्र चलचित्र हेरेको छु– ड्रिम्स । त्यो चलचित्रमा उनले राम्रै काम गरेका छन् । उक्त चलचित्रमार्फत उनले आफूमा प्रचुर सम्भावना देखाएका छन् । पुरा पढ्नुहोस्

मेरी श्रीमती यस्ती हुन्

साप्ताहिक संवाददाता , आश्विन १७, २०७५

घरपरिवारलाई बुझ्ने, बाहिरी कुरामा धेरै ध्यान नदिने  गहुँगोरी वर्ण पुरा पढ्नुहोस्

एक्सन सुहाउने अभिनेताहरू

कृष्ण भट्टराई, आश्विन ११, २०७५

उत्कृष्ट द्वन्द्व निर्देशन गरेर दर्जनौं एवार्ड जितिसकेका हिमालले वर्ष २०७३ मा मात्र चलचित्र ‘भैरव’ का लागि नौ वटा एवार्ड थापेका थिए । प्राकृतिक शैलीको द्वन्द्व निर्देशन गरेर स्थापित भएका हिमाल चलचित्र ‘पिँजडा ब्याक अगेन’ मार्फत निर्देशनको क्षेत्रमा समेत सक्रिय भएका छन् । आगामी माघ महिनादेखि दोस्रो चलचित्रको निर्देशनमा सक्रिय हुने हिमालले द्वन्द्वमा अब्बल पाँच अभिनेता यसरी छनोट गरेका छन् । पुरा पढ्नुहोस्

मेरो रोजाइको जीवनसाथी

महेश तिमल्सिना , भाद्र १४, २०७५

धेरैजसोले गहुँगोरो अनुहारलाई प्राथमिकतामा राख्छन् तर मलाई भने ब्ल्याक ब्युटीहरू असाध्यै मन पर्छन् । कलाकारितामा नलागेको मेरो परिवारका सदस्य तथा अन्य आफन्तहरूले कलाक्षेत्रमा लागेकै केटी बिहे गर्छस् होला भन्नुहुन्छ, तर मेरी हुनेवाली जीवनसाथी कलाकारिताभन्दा अलि फरक पेसामा आबद्ध भएकी हुन् भन्ने चाहन्छु । पुरा पढ्नुहोस्

अभिनेत्री आश्मालाई मन पर्ने पाँच अभिनेता

साप्ताहिक संवाददाता , श्रावण २९, २०७५

दर्जनौं म्युजिक भिडियो, थुप्रै फेसन शो तथा विज्ञापनमा अभिनय गरिसकेकी मोडल आश्मा गिरीले यतिबेला अभिनेत्रीका रूपमा चलचित्रमा पदार्पण गरेकी छिन् । छोटो चलचित्र ‘रङ टाइम’ मा अभिनय गरेकी गिरीले चलचित्र ‘ड्रिम गर्ल’ मा शीर्ष भूमिका निर्वाह गरेकी छिन् । पुरा पढ्नुहोस्

जीवनसाथी पाइलट भैदिए हुन्थ्यो

महेश तिमल्सिना , श्रावण ११, २०७५

सेन्स अफ ह्युमर भएकाहरूको पर्सनालिटी नै फरक हुन्छ । उसले जस्तोसुकै परिस्थिति सामना गर्न सक्ने क्षमता राख्छ । कुनै अप्ठेरो परिस्थितिलाई सहज बनाउन सक्छ । एक–अर्काबीचको सम्बन्धलाई सधैँ एकैखालको राख्न सक्ने क्षमता हुन्छ । पुरा पढ्नुहोस्

फुटबलमा मेरो रोजाइ

साप्ताहिक संवाददाता , असार ११, २०७५

एसियन देश – नेपाल र नेपाल बाहेक साउथ कोरिया गोलकिपर – बार्सिलोनाका म्यानुयल नियर पुरा पढ्नुहोस्

गायिका मीना निरौलालाई मनपर्ने पाँचवटा गीत

साप्ताहिक संवाददाता , जेष्ठ १५, २०७५

गायिका मीना निरौलालाई मनपर्ने पाँचवटा गीतगायिका मीना निरौलालाई मनपर्ने पाँचवटा गीत पुरा पढ्नुहोस्

सबिनको रोजाइ

साप्ताहिक संवाददाता , जेष्ठ ६, २०७५

अभिनेत्री – रेखा थापा मोडल – अनु शाह पुरा पढ्नुहोस्