कविता

मेरो देशको मानचित्र

एलिना संग्रौला, श्रावण १४, २०७४

म अंग्रेजको देशमा बसेर हर रात सपनीमा पृथ्वीनारायण शाहको दिव्यउपदेश बरबराई रहेकी छु । पुरा पढ्नुहोस्

पिर–ती

नवराज पराजुली, फाल्गुन १, २०७३

मन त मलाई पनि छ आकाशका लहराहरूमा लटरम्म तारा फलेको रात म ती ताराहरूलाई टिप्दै मिलाउँदै, टिप्दै मिलाउँदै पुरा पढ्नुहोस्

प्रेम

रमेश दियाली, आश्विन ८, २०७३

चराहरू झैं उड्दै गर्दा सपनाहरु दुई किनार हुँदै गर्दा कूतिम हाँसोको सहायताले आँशुहरु बन्द कोठामा थुनिएअचानक चस्स दुख्यो मुटुअनि मैले सोधेंके तिमी काँडा हौ ?पुरा पढ्नुहोस्

सुवासित बिछोड

नीरा शर्मा, आश्विन १, २०७३

तिमी यसरी गयौजसरीनजिकैबाट छोएर जान्छ बतास,जसरीघण्टौं बस कुरेर बसेको बेलाआफ्नै मान्छेआफ्नै आँखा अगाडिबाटहुइँकेर जान्छ मोटरसाइकलमार बिलाउँछ टाढा कतै पुरा पढ्नुहोस्

जीवन

जेबी खत्री, भाद्र २५, २०७३

टेक्न बाँकी छसँघार जिन्दगीकोतर्न बाँकी छजँघार जिन्दगीकोआऊ सँगै यात्रा गरौँबाटो लामो छ जिन्दगीको । पुरा पढ्नुहोस्

मेरो चियाबारी र सत्ता

बिमल वैद्य, श्रावण २२, २०७३

देशको सत्ताजस्तै सत्ताले कहिल्यै सिकाएन मलाई बलियो नागरिक बन्न सत्ता आफैं सदियौ देखि पराधीन सिंढी झर्दै र उक्लँदै व्यर्थको समय व्यतीत गरिरहेछ पुरा पढ्नुहोस्

झरी

मीनराज वसन्त, श्रावण १६, २०७३

तर गर्नु के जतिसुकै झरी परे पनिमनका गराहरू कहिल्यै चिसा भएनन् । पुरा पढ्नुहोस्

मृत सागर र म

भगवती बस्नेत, जेष्ठ ३२, २०७३

मृत सागर,तँ मरेको नाम लिएर पनि, सधैं जीवन्त छस्, त्यसरी नै म पनि पुरा पढ्नुहोस्

जीवन असफल हुँदैन

जेबी खत्री, जेष्ठ १२, २०७३

सङ्घर्षबिना जीवन सफल हुँदैननिराश नहोऊ सधैं असफल हुँदैन पुरा पढ्नुहोस्

माया गर्ने मान्छे

मन्दिरा मधुश्री, वैशाख ३०, २०७३

संसारमा धेरै मन पर्ने मान्छे तिमीएउटा मात्र मेरो माया गर्ने मान्छे तिमी । पुरा पढ्नुहोस्

खुला आकाश (गजल)

पूजा घिमिरे, वैशाख २२, २०७३

झलमल जून रएक पातसँग अर्को पात खानेखुसी गर्दैसरसर आएको चिसा बतास...अनि तिम्रो याद पुरा पढ्नुहोस्