भ्यालेन्टाइन डे

विवाह र माया

मनीषा तामाङ, माघ २८, २०७५

हिजोआज प्रेमको नाटक गरेर यौनसम्पर्क राख्ने र त्यसपछि छाड्ने घटना धेरै सुनिन्छ । यौन सम्बन्धबाट युवायुवतीको प्रेम अझ प्रगाढ हुन्छ भन्नेहरू पनि प्रसस्तै छन् । यद्यपि प्रेम यौनसम्पर्कमा मात्र सीमित हुन्छ भनेर बुझ्नु गलत हुन्छ । प्रेम त एउटा भावनात्मक सम्बन्ध हो, जुन दुई आत्माबीच सुखदु:खका सबै क्षणमा गाँसिएर आउँछ । पुरा पढ्नुहोस्

प्रेमसप्ताहका   सात दिन

रोजिन शाक्य, माघ २७, २०७५

भ्यालेन्टाइन डे अर्थात् १४ फेब्रअरीलाई डे अफ लवका रुपमा मनाइन्छ तर त्यसभन्दा अघि अर्थात् फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्मको सातालाई विक अफ लवका रूपमा प्रेमप्रति समर्पित गरिँदै आएको छ । पुरा पढ्नुहोस्

प्रेमविवाह

साप्ताहिक संवाददाता , माघ २८, २०७४

निरन्तर भेटघाट र बोलचालपछि थाहा भयो, उनको र मेरो संसार बेग्लै रहेछ । म फेसनको पारखी उनी किताबकी अम्मली । फेसनको तडकभडकमा अल्झिरहेको यो दीपकलाई उनको बेग्लै संसारले लोभ्यायो । हामीले विवाह गर्ने निधो गर्यौं । पुरा पढ्नुहोस्

घुमघाम

साप्ताहिक संवाददाता , फाल्गुन ३, २०७३

भ्यालेन्टाइन डेको स्पट रोमाञ्चक र नौलो हुनुपर्छ । प्रेमी–प्रेमिका, युवा–युवती दुवैले सल्लाह गरेर स्पट छान्नु उपयुक्त हुन्छ । पुरा पढ्नुहोस्

भ्यालेन्टाइनको आ–आफ्नै योजना

नरेन्द्र रौले, फाल्गुन ३, २०७३

भ्यालेन्टाइनमा के छ प्लान ?’ लोलाङ हाइट, बालाजु, काठमाडौंकी सृष्टि चित्रकारसँग सोधियो ।‘खासै प्लान छैन,’ हँसिलो चेहरा भएकी सृष्टिले मुख खोलिन्, ‘यो भ्यालेन्टाइन डे किन आयो जस्तो लाग्छ ।’ पुरा पढ्नुहोस्

भ्यालेन्टाइन डेका लागि एप्स

फाल्गुन १, २०७१

यो एपमार्फत गिफ्ट बास्केट, क्यान्डी र अन्य विभिन्न उपहार आफ्नी प्रेमिकासम्म पुर्‍याउन सकिन्छ । पुरा पढ्नुहोस्

प्रेममा खेलाडीहरू

फाल्गुन १, २०७१

नेपाली राष्ट्रिय फुटबल टिमका भरपर्दा डिफेन्डर सन्दिप राईले पहिलो नजरमै लक्ष्मी सुब्बाप्रतिको मायाबाट आफूलाई डिफेन्ड गर्न सकेनन्। पुरा पढ्नुहोस्

गुलाफको संख्या र अर्थ

फाल्गुन २, २०७०

एउटा गुलाफको अर्थ प्रेमको पहिलो संकेत पुरा पढ्नुहोस्

विश्वका पाँच चर्चित प्रेमप्रसंग

मीना मरासिनी अर्याल, फाल्गुन २, २०७०

इसापूर्वको अन्तिम शताब्दीको यो प्रेमजोडी समर्पणको उच्च नमुना मानिन्छ। इजिप्टकी रानी क्लियोपेट्रा निकै सुन्दरी महिला मात्र थिइनन् पुरा पढ्नुहोस्

यसरी मनाइन्छ भ्यालेन्टाइन सप्ताह

रामजी बलामी, फाल्गुन २, २०७०

'प्रेम गर्नुबाहेक प्रेमको कुनै उपचार छैन' भनेका छन् हेनरी डेभिड थोरोले। प्रेम एक प्रकारको औषधि पनि हो। पुरा पढ्नुहोस्

एक-अर्कामा भ्यालेन्टाइन सुन्दरता

भीषण राई, माघ २४, २०७०

भ्यालेन्टाइन डे नजिकिँदैछ। यसले युवापुस्तामा चहल-पहल बढाएको छ। यो दिनले एउटा विशेष अर्थ राख्छ। पुरा पढ्नुहोस्