ऋचा शर्मा अभिनित सामाजिक सन्देशमुलक म्युजिक भिडियो आकाशैको नौलाखे तारा रिलिज भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा हस्तलिखित गलैंचाका विश्वप्रसिद्ध डिजाइनर जोन केथले भिडियो सार्वजनिक गरेका हुन् । पुरा पढ्नुहोस्
रङ पत्रकारितासंगै साहित्यमा पनि परिचिय बनाउदैं आएका शान्तिप्रियले आफ्नो पहिलो एल्बम अधर बजारमा ल्याएका छन् । जन्मोत्सवको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनको एल्बम बिमोचन गरिएको हो । पुरा पढ्नुहोस्
यो वर्षको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार संगीतकार रायन (नारायणभक्त श्रेष्ठ), नृत्य निर्देशक राधेश्याम प्रधान, लोक गायिका चन्द्रकला शाह तथा नाटककार अशेष मल्ललाई प्रदान गरिएको छ । पुरा पढ्नुहोस्
अमरदह, मोरङका मिलन श्रेष्ठ पछिल्लो समय चर्चामा रहेका गायक हुन् । हालै राजनराज शिवाकोटीको शब्द तथा संगीतमा मिलनले गाएको एउटा पूर्वेली गीत ‘मायाको चिनो’ श्रोताले मन पराएपछि मिलनको व्यस्तता बढेको छ । पुरा पढ्नुहोस्
कुनै बेला पप गायनमा आफ्नो बेग्लै स्थान बनाउन सफल गायक भरत सिटौला करिब सात वर्ष सांगीतिक क्षेत्रबाट अलप भए । हुन त उनी सांगीतिक क्षेत्रकै वरिपरि नै थिए तर भूमिका फरक थियो । पुरा पढ्नुहोस्
अभिनेता आयुष्मान देशराज जोशीले अहिलेसम्म जम्मा एउटा मात्र चलचित्रमा अभिनय गरेका छन् । ‘चपली हाइट–२’ बाट रजतपटमा पदार्पण गरेकी यी अभिनेताले म्युजिक भिडियोमा अभिनय गरेको पारिश्रमिक कति लिन्छन् होला । पुरा पढ्नुहोस्
विन्ध्यवासिनी फाउन्डेसनले यो वर्षको विन्ध्यवासिनी सम्मानबाट गीतकार डा. कृष्णहरि बराललाई सम्मान गरेको छ । यसै साता आयोजित एक सांगीतिक समारोहमा पत्रकारितामार्फत संगीत क्षेत्रको विकास एवं उन्नतिका लागि योगदान पुर्याउने पत्रकारहरूलाई समेत सम्मान गरियो । पुरा पढ्नुहोस्
सञ्चारकर्मी मधु शाहीले रचना गरेको ‘बुद्धका आँखा हेर...’ गीतको म्युजिक भिडियोलाई संगीतकार शम्भुजित बाँस्कोटाले काठमाडौंमा सार्वजनिक गरेका छन् । पुरा पढ्नुहोस्