म्युजिक अपडेट

ऋचाको आकाशैको नौलाखे तारा

साप्ताहिक संवाददाता , जेष्ठ २१, २०७४

ऋचा शर्मा अभिनित सामाजिक सन्देशमुलक म्युजिक भिडियो आकाशैको नौलाखे तारा रिलिज भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा हस्तलिखित गलैंचाका विश्वप्रसिद्ध डिजाइनर जोन केथले भिडियो सार्वजनिक गरेका हुन् । पुरा पढ्नुहोस्

जन्मोत्सवमा शान्तिप्रियको पहिलो एल्बम

साप्ताहिक संवाददाता , जेष्ठ १९, २०७४

रङ पत्रकारितासंगै साहित्यमा पनि परिचिय बनाउदैं आएका शान्तिप्रियले आफ्नो पहिलो एल्बम अधर बजारमा ल्याएका छन् । जन्मोत्सवको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनको एल्बम बिमोचन गरिएको हो । पुरा पढ्नुहोस्

प्रज्ञा पुरस्कार प्रदान

साप्ताहिक संवाददाता , जेष्ठ १, २०७४

यो वर्षको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार संगीतकार रायन (नारायणभक्त श्रेष्ठ), नृत्य निर्देशक राधेश्याम प्रधान, लोक गायिका चन्द्रकला शाह तथा नाटककार अशेष मल्ललाई प्रदान गरिएको छ । पुरा पढ्नुहोस्

सांगीतिक यात्रामा मिलन

साप्ताहिक संवाददाता , वैशाख १७, २०७४

अमरदह, मोरङका मिलन श्रेष्ठ पछिल्लो समय चर्चामा रहेका गायक हुन् । हालै राजनराज शिवाकोटीको शब्द तथा संगीतमा मिलनले गाएको एउटा पूर्वेली गीत ‘मायाको चिनो’ श्रोताले मन पराएपछि मिलनको व्यस्तता बढेको छ । पुरा पढ्नुहोस्

गीतकार संघमा नयाँ

साप्ताहिक संवाददाता , माघ ९, २०७३

गीतकार संघ नेपालको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले गीतकार चूडामणि देवकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । पुरा पढ्नुहोस्

भरत सिटौलाको सेकेन्ड इनिङ

साप्ताहिक संवाददाता , पुस ५, २०७३

कुनै बेला पप गायनमा आफ्नो बेग्लै स्थान बनाउन सफल गायक भरत सिटौला करिब सात वर्ष सांगीतिक क्षेत्रबाट अलप भए । हुन त उनी सांगीतिक क्षेत्रकै वरिपरि नै थिए तर भूमिका फरक थियो । पुरा पढ्नुहोस्

गायिकासँग महँगा मोडल

साप्ताहिक संवाददाता , पुस २, २०७३

अभिनेता आयुष्मान देशराज जोशीले अहिलेसम्म जम्मा एउटा मात्र चलचित्रमा अभिनय गरेका छन् । ‘चपली हाइट–२’ बाट रजतपटमा पदार्पण गरेकी यी अभिनेताले म्युजिक भिडियोमा अभिनय गरेको पारिश्रमिक कति लिन्छन् होला । पुरा पढ्नुहोस्

विन्ध्यवासिनीको सम्मान

साप्ताहिक संवाददाता , मंसिर ४, २०७३

विन्ध्यवासिनी फाउन्डेसनले यो वर्षको विन्ध्यवासिनी सम्मानबाट गीतकार डा. कृष्णहरि बराललाई सम्मान गरेको छ । यसै साता आयोजित एक सांगीतिक समारोहमा पत्रकारितामार्फत संगीत क्षेत्रको विकास एवं उन्नतिका लागि योगदान पुर्‍याउने पत्रकारहरूलाई समेत सम्मान गरियो । पुरा पढ्नुहोस्

रमेशको पहिलो

साप्ताहिक संवाददाता , कार्तिक १०, २०७३

इटहरा, मोरङका गीतकार रमेश बराइलीका शब्दहरूको एल्बम ‘सङ्गराग’ काठमाडौंमा लोकार्पण भएको छ । पुरा पढ्नुहोस्

लक

असार ११, २०७२

गायक सूर्य रुम्बाको दोस्रो एकल एल्बम ‘लक’ लाई गायिकाद्वय संगीता राना तथा रेश्मा सुनुवारले काठमाडौंमा विमोचन गरेका छन् । पुरा पढ्नुहोस्

बुद्धका आँखा हेर

असार ४, २०७२

सञ्चारकर्मी मधु शाहीले रचना गरेको ‘बुद्धका आँखा हेर...’ गीतको म्युजिक भिडियोलाई संगीतकार शम्भुजित बाँस्कोटाले काठमाडौंमा सार्वजनिक गरेका छन् । पुरा पढ्नुहोस्