संगित

गोलीगठ्ठाको माझमा ब्यागपाइप बजाउने सुवासचन्द्र

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७४

विशेषगरी हातका औँलाका चालसँगै मुखबाट निक्लिने धुनमा खुट्टा मिलाएर हिड्ने यो बाजा समूहगत रुपमा बजाईने गरिन्छ । विशेषत: युद्धमा भएका सेनालाई हौसला दिनको लागि यसकै संगीतको सहारा लिने गरिन्थ्यो र यो बाजा सेनामै मात्र सिमित थियो । रमाइलो संगीतका लागि प्रयोग गरिने यो बाजा हिजोआज भने सेना र प्रहरीको घेरा भन्दा निकै बाहिर आईसकेको छ । पुरा पढ्नुहोस्

हङ्कङका आईडल

अनोज रोक्का, फाल्गुन ५, २०७४

हङ्कङ आईडीले तानेका गायक राज तामाङ् हङ्कङको डलर खेतीमा मात्र लागेनन् । उनको अन्तत अथक प्रयास र निरन्तरको लगावले बनायो हङ्कङ आईडल । सन् २०१० मा पाएको यो उपाधीले उनको सांगितीक यात्रा अझ बलियो बन्दै गयो । पुरा पढ्नुहोस्

दिपुको भ्यालेन्टाईन गिफ्ट

साप्ताहिक संवाददाता , माघ २९, २०७४

प्रेम दिवस (भ्यालेन्टाईन डे) नजिकिंदै गर्दा दिपु न्यौपानेले रोमान्टिक गीत ‘वि माई भ्यालेन्टाईन’ सार्वजनिक गरेका छन् । म्यूजिक भिडियोमा भ्यालेन्टाईन केक काटेर गुलाफ साटासाट गरी उनीहरुले औंठी साटेरै भ्यालेन्टाईन मनाएको दृष्य फिचरिङ गरिएको छ । पुरा पढ्नुहोस्

मेरो पहिलो हिट

विपिन किरण, गीतकारमाघ २२, २०७४

२०६४ सालमा प्रकाशित उक्त एल्बममा समावेश उक्त गीतको म्युजिक भिडियो केही ढिला गरी तयार भयो तै पनि उक्त भिडियोले १२ लाख भन्दा बढी भ्यु पाएको छ । उक्त गीतको सफलताकै कारण पछिल्लो एक दशक भित्र मैले ९ वटा एकल एल्बम सार्वजनिक गरिसकेको छु । पुरा पढ्नुहोस्

गौरी मल्लको जीवन साथी

साप्ताहिक संवाददाता , पुस ३०, २०७४

नेपाली चलचित्रकी पुरानी अभिनेत्री गौरी मल्लले विभिन्न स्टेजमा कविता वाचन गरेको त धेरैलाई थाहा छ । तर, उनले औपचारिक रुपमा गीत गायनमा भने आफूलाई होमेकी थिईनन् । अब भने उनी गायिकाका रुपमा सांगीतिक क्षेत्रमा आएकी छिन् । पुरा पढ्नुहोस्

आनन्दको ‘तिमीलाई भुल्दिन म...’

साप्ताहिक संवाददाता , पुस २०, २०७४

पछिल्लो समय प्रवासमा रहेर नेपाली गीतसंगीतमा लगानी गर्नेको ठूलो हिस्सा छ । पछिल्लो नेपाली सांगीतिक क्षेत्र लगभग रेमिट्यान्सको भरमा थेगिएको छ भन्दा पनि फरक पर्दैन । पुरा पढ्नुहोस्

२५ वर्ष पछि लुट्यो भिमसेनको ज्यान

साप्ताहिक संवाददाता , पुस ४, २०७४

गायक भिमसेन टी लामा आफ्नै गीतको रिमेक भर्सन लिएर बजारमा आएका छन् । २५ वर्ष अघि ‘मुसुक्क हासी दिदा ज्यानै लुट्यो...’ बोलको गीत गाएका लामाले सोही गीतको रिमेक भर्सन यसै साता सार्वजनिक गरेका हुन् । पुरा पढ्नुहोस्

सुगम पोखरेलको फेरि त्यो दिन...

साप्ताहिक संवाददाता , पुस २, २०७४

मेरो आफ्नै शब्द, संगीत तथा स्वरको उक्त गीतबाट मैले २०५९ सालमा पहिलो पटक हिट्स एफएम म्युजिक एवार्डमा बेस्ट न्यू आर्टिस्ट अर्थात सर्वोत्कृष्ट नयाँ कलाकारको एवार्ड जितेको थिएँ । त्यति बेला हिट्स एफएम एवार्ड जित्नु भनेको एउटा संगीतकर्मीको जीवनको ऐतिहासिक दिन हुन्थ्यो । मेरा लागि पनि उक्त दिन ऐतिहासिक रह्यो । पुरा पढ्नुहोस्

गायक हेमन्त शर्माको मुटुभित्र मेरो

साप्ताहिक संवाददाता , पुस १, २०७४

नेपाल टेलिभिजनले म्युजिक भिडियो बनाउन यही गीत छनौट गरेपछि भैरहवास्थित हाम्रो सांगीतिक समूह अंकुरणका सहकर्मीहरूसहित काठमाडौं आएर उक्त गीत रेकर्ड गरिएको थियो । पुरा पढ्नुहोस्

प्रकाशका केही चोट सार्वजनिक

साप्ताहिक संवाददाता , मंसिर १७, २०७४

केही चोटले हानी गरायो - केही चोटले ज्ञानी बनायो ... पुरा पढ्नुहोस्

लोकगायक ठकुरीको सुगमसं गीतमा फड्को

साप्ताहिक संवाददाता , कार्तिक १७, २०७४

चर्चित लोक गायक राजन ठकुरी पछिल्लो समय आधुनिक गीत तर्फ आर्कषित भएका छन् । लोक गीतसंगीतमा राम्रा शब्द सिर्जना गर्ने तथा लय टिपेर गीत गाउँने ठकुरी यतिबेला आधुनिक गीतको एल्वम नै गर्ने तयारीमा छन् । यहि तयारीको बीचबाट उनको संगीतमा एउटा आधुनिक गीत सार्वजनिक भएको छ । पुरा पढ्नुहोस्