स्वास्थ्य

अर्गचर्म काटिएकोमा यौनांग समस्या कम

डा. सुमनराज ताम्राकार, जेष्ठ ३०, २०७५

पुरुष लिंगको सुपारी आकारको टुप्पो छालाले छोपिएको हुन्छ, जसलाई अग्रचर्म भनिन्छ । पुरुष लिंगमाथिको छाला तल माथि गर्न, लिंगको टुप्पालाई ओसिलो राख्न तथा यौनसम्पर्क सहज बनाउन अग्रचर्ममुनि स–साना आकारका असंख्य ग्रन्थि हुन्छन् । यही ग्रन्थिबाट उत्पादित रस सरसफाइको अभावमा बाक्लो भै सेतो देखिन्छ । पुरा पढ्नुहोस्

परिवार नियोजनको कुन साधन प्रयोग गरु

डा.बालकृष्ण शाह, जेष्ठ २२, २०७५

म २५ वर्षीया गृहिणी हुँ । हाम्रो चार महिनाको छोरा छ । मेरो महिनावारी सुरु भएको छैन । मेरो बाबुले दूध खाँदैछ । यो अवस्थामा मैले परिवार नियोजनको कुन साधन प्रयोग गर्नु उपयुक्त हुन्छ ? परिवार नियोजनको साधनले स्तनपान गरिरहेको शिशुको स्वास्थ्यलाई असर त गर्दैन ? पुरा पढ्नुहोस्

गर्भावस्था, एन्टिबायोटिक्स सेवन र शिशुको स्वास्थ

डा.बालकृष्ण शाह, चैत्र २०, २०७४

केही मात्रामा वा एक कोर्स टेराटोजेनिक औषधि सेवन गर्दैमा गर्भमा ठूलै असर पर्छ भन्न सकिँदैन । आफ्नो गर्भको शिशुको अवस्था थाहा पाउन नियमित गर्भ परीक्षण तथा भिडियो एक्स रे (अल्ट्रासाउन्ड) को मद्दत लिन सकिन्छ । एक–दुई कोर्स एन्टिबायोटिक्स खाँदैमा नराम्रो नै हुन्छ भन्ने छैन । पुरा पढ्नुहोस्

नौकासन

साप्ताहिक संवाददाता , चैत्र ५, २०७४

 श्वास फेर्दै गर्दन, गोडा र हातलाई उठाएर शिर, हात अनि गोडालाई समानान्तर अवस्थामा पुर्‍याउने । त्यही स्थितिमा २५ देखि ३० सेकेन्डसम्म रहने । पुरा पढ्नुहोस्

महिने सुई र महिला स्वास्थ्य

डा.बालकृष्ण शाह, फाल्गुन २०, २०७४

नेपालमा गर्भपतन गर्न पाउने कानुनी अधिकार भएकाले १२ हप्तासम्मको गर्भ आफूलाई पायक पर्ने स्वास्थ्य संस्था वा अस्पतालमा सुचिकृत चिकित्सक वा स्वास्थ्यकर्मीसंग परामर्श गरेर गर्भपतन गराउन सकिन्छ । तपार्इंको उमेर ३२ वर्ष मात्र भएकाले गर्भपतनपछि फेरि गर्भ रहन सक्ने हुन्छ, त्यसैले परिवार नियोजनका साधन प्रयोग गर्नु आवश्यक हुन्छ । पुरा पढ्नुहोस्

झाडापखालाका बारेमा

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७४

 यस्तो मौसममा रोटा तथा नोरो भाइरसका कारणले झाडापखाला लाग्छ । बालबालिका तथा युवामा यस्ता समस्या उत्तिकै मात्रामा देखा पर्छन् । पुरा पढ्नुहोस्

सेतु बन्ध आसन

लोकनाथ खनाल, फाल्गुन ५, २०७४

 उत्तानो अर्थात् ढाडको बलमा सुत्ने ।  घुँडा मोडेर नितम्बको नजिक ल्याउने । पुरा पढ्नुहोस्

हानिकारक संयोग

लोकनाथ खनाल, पुस १०, २०७४

प्रकृतिले दिएका हरेक वस्तु हाम्रा लागि उपयोगी छन्, तैपनि कतिपय वस्तुलाई अर्को वस्तुसँग मिसाएर प्रयोग गर्दा त्यसले शरीरलाई हानि पुर्‍याउन सक्छ । त्यस्ता केही संयोग : पुरा पढ्नुहोस्

जाडो र स्वास्थ्य

साप्ताहिक संवाददाता , मंसिर २४, २०७४

 जाडो मौसममा बिहान हिँडडुल गर्दा न्याना पहिरन तथा टोपी लगाउनुपर्छ ।  बिहान केही समय व्यायाम गर्नुपर्छ । पुरा पढ्नुहोस्

स्वस्थ र सुन्दर छाला

साप्ताहिक संवाददाता , मंसिर २१, २०७४

कतिपय मानिसले छालालाई बाहिरी सौन्दर्यसँग मात्र जोड्छन् । बजारमा पाइने कस्मेटिकको प्रयोगले मात्र छाला राम्रो हुन्छ भन्ने भ्रम धेरैमा छ, तर स्वस्थ जीवन जिउन छालाको हेरचाह गर्नु तथा त्यसलाई तन्दुरुस्त राख्नु महत्त्वपूर्ण हुन्छ । दैनिक केही समय दिए केही साताभित्रै छालामा निखार ल्याउन सकिन्छ । पुरा पढ्नुहोस्

मिठाइ र स्वास्थ्य

साप्ताहिक संवाददाता , कार्तिक १, २०७४

 मिठाई ताजा भए–नभएको हेर्नुका साथै कत्तिको स्वस्थकर छन्, विचार गर्नुपर्छ ।  मिठाईमा दुध, चिनी तथा विभिन्न किसिमका तेल–घ्यूको प्रयोग गरिने भएकाले मिठाई धेरै खाँदा रोगीलाई मात्र नभै स्वस्थ मानिसलाई समेत हानि पुग्न सक्छ । पुरा पढ्नुहोस्