सानो पर्दा

छमछमी–३

साप्ताहिक संवाददाता , माघ २५, २०७३

नेपाल टेलिभिजनबाट प्रसारित नृत्यमा आधारित रियालिटी शो ‘छमछम’ को तेस्रो श्रृंखला निर्माण हुने भएको छ । ‘ पुरा पढ्नुहोस्

अब नेपाली रोडिज

साप्ताहिक संवाददाता , माघ १५, २०७३

युवापुस्तामाझ लोकप्रिय एमटिभी रोडिजको नेपाल संस्करण तयार हुने भएको छ । गत आइतबार आयोजित एक समारोहमा सिरिज निर्देशक अमनप्रताप अधिकारीले ठूलो स्तरको अन्तर्राष्ट्रिय फ्रेन्चाइज राष्ट्रिय टेलिभिजनमा प्रसारित हुनु रोमाञ्चक भएको बताए । पुरा पढ्नुहोस्

हर्के हल्दारको ३ सय भाग पूरा

साप्ताहिक संवाददाता , माघ ९, २०७३

कान्तिपुर टेलिभिजनबाट प्रत्येक बुधबार राति ९ बजे प्रसारण हुँदै आएको हास्य श्रृंखला ‘हर्के हल्दार’ ले प्रसारणको ३ सय भाग पूरा गरेको छ । सञ्चारकर्मी प्रकाश सुवेदीद्वारा निर्देशित यो श्रृंखलामा अभिनेता विष्णु सापकोटा लाहुरे तथा हर्केको दोहोरो भूमिकामा छन् । पुरा पढ्नुहोस्

‘क्या जमाना आ’को लोकप्रियता बढ्दै गएपछि बदनामको प्रयास

साप्ताहिक संवाददाता , पुस २८, २०७३

मनोरञ्जन क्षेत्रमा हाँस्य टेलिश्रृङ्खलाहरुको बेग्लै स्थान छ । हाँस्य श्रृङ्खलाको आकर्षण बढेसँगै सिरियलमा काम गर्ने कलाकारहरुको लोकप्रियता पनि बढेको छ । पुरा पढ्नुहोस्

आरपीलाई श्रद्धाञ्जली

साप्ताहिक संवाददाता , पुस ११, २०७३

ह्दयाघातका कारण दुई साताअघि विराटनगरमा मृत्युवरण गरेका कलाकार तथा गायक आरपी भट्टराईलाई कलाकारहरूले सामूहिक श्रद्धाञ्जली दिएका छन् । पुरा पढ्नुहोस्

सबिना अब ‘सब्सकास्ट’मा

साप्ताहिक संवाददाता , असार ११, २०७३

‘यो माया भन्ने चिज यस्तै हो’ सहित दर्जनौं लोकप्रिय कार्यक्रम प्रस्तुत गर्दै श्रोताको मन जितिरहेकी सबिना पछिल्ला केही महिनायता इन्टरनेटमा आधारित रेडियो कार्यक्रम सुन्न सकिने सब्सकास्टमा समेत लोकप्रिय छिन् । पुरा पढ्नुहोस्

श्रृंखलामा एसराज र सम्पदा

असार ११, २०७२

अभिनेता एसराज गराज तथा अभिनेत्री सम्पदा बानियाँ टेलिश्रृंखलामार्फत दर्शकमाझ आउने भएका छन् । पुरा पढ्नुहोस्

कान्तिपुर टिभीमा टफ टक

असार ४, २०७२

टेलिभिजनकर्मी दिलभूषण पाठकको लोकप्रिय टक शो ‘टफ टक विद दिल भूषण पाठक’ को नियमित प्रसारण कान्तिपुर टेलिभिजनबाट हुन थालेको छ । पुरा पढ्नुहोस्

कल कान्तिपुरमा नयाँ

जेष्ठ ३२, २०७२

कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘कल कान्तिपुर’ मा एक जना नयाँ भिडियो जक्कीको प्रवेश भएको छ। पुरा पढ्नुहोस्

धतुरे र खोपेकाजीको अभियान

जेष्ठ २२, २०७२

हास्यकलाकारद्वय शिरोमणि दवाडी ‘खोपेकाजी’ तथा सिपी पुडासैनी ‘धतुरे बा’ ले ‘हाँसौं–ढुक्कले बाँचौं’ अभियान थालेका छन् । पुरा पढ्नुहोस्

पीडा भुलाउँदै हास्य कलाकार

जेष्ठ १५, २०७२

विभिन्न हास्य श्रृंखलाका लोकप्रिय कलाकारहरू यतिबेला भूकम्पबाट पीडितहरूको मन बहलाइरहेका छन्। पुरा पढ्नुहोस्