उनी @ Aswini Koirala

भूकम्पको ग्ल्यामर

अश्विनी कोइराला, आश्विन ६, २०७२

हामी वीर छौं । यो कुरा भूपी शेरचनलाई मात्र होइन, सबै नेपाली जनतालाई थाहा छ तर हामी बाठा छौं भन्ने कुरा भूपि शेरचनलाई थाहा थिएन । नेपालीहरूको बाठोपन देख्न नपाई प्रसिद्ध कवि भूपी शेरचनले देहत्याग गरे । उनले नेपालीहरूको बाठोपन देखेका भए अर्को कविता अवश्य लेख्ने थिए होला । नेपालमा भूपी शेरचनलाई आदर्श मान्ने धेरै कवि छन्, आशा छ, यो बाठोपनका विषयमा केही कविता अवश्य लेखिनेछन् । जस्तो : पुरा पढ्नुहोस्

भूकम्पको समाजशास्त्र २

साप्ताहिक संवाददाता, श्रावण १५, २०७२

यो कथा काठमाडौं उपत्यकाको दक्षिणी सहर लुभुको हो । उपत्यकाको प्राचीन बस्ती लुभुमा १९९० सालको महाभूकम्पमा पनि सग्लो रहेका केही घर थिए । पुरा पढ्नुहोस्

भूकम्पको समाजशास्त्र !

जेष्ठ ३२, २०७२

१२ गते वैशाखको त्रासदीपूर्ण भूकम्पको दोस्रो दिन पत्रकारका नाताले भक्तपुर पुगियो । त्यहाँको प्राचीन धरोहर नै मूख्य चिन्ताको विषय थियो । पुरा पढ्नुहोस्

एकतर्फी प्रेमको कथा

चैत्र ६, २०७१

एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो । पुरा पढ्नुहोस्

चर्चित हुने काइदा

फाल्गुन २९, २०७१

नाताले टाढाको भाइ पर्छ तर व्यवहार नजिकको गर्छ । लाग्छ, आफ्नै सहोदर भाइ हो । पुरा पढ्नुहोस्

ताजमहल भ्रम

फाल्गुन ८, २०७१

प्रेमको प्रतीक मानिएको ताजमहलका बारेमा लेख्न त बसें, तर प्रेम लेख्न सकिनँ, विरोध लेख्न पुगें। पुरा पढ्नुहोस्

मित्रताको सीमा

माघ १६, २०७१

चाणक्यको प्रसिद्ध भनाइ छ, 'आफूले गल्ती गरेर सिक्ने लामो जीवन तिमीसँग छैन, त्यसैले अरूका गल्तीबाटै सिक ।' पुरा पढ्नुहोस्

१२ वर्षपछि

माघ २, २०७१

एक साताअघि झन्डै मेरै उमेरका जस्ता लाग्ने एक युवा भेट्न आए । उनी आफ्नो अनौठो कथा सुनाउन चाहन्थे । पुरा पढ्नुहोस्

प्रेमका तीन आयाम

पुस २५, २०७१

गएका महिना भारतको कर्नाटक राज्यको यात्रामा थिएँ । तीन दिनको रेल यात्रा, एक दिनको बस यात्रा र केही दिन सहर घुम्ने क्रममा धेरै मान्छे भेटिए । पुरा पढ्नुहोस्

प्रेमको परीक्षण

पुस १८, २०७१

राजा त्रिभुवनसँग नजिकको सम्बन्ध रहेको एउटा परिवारमा एउटी सुन्दरी थिइन् । उनको सौन्दर्य कति प्रशिद्ध थियो भने हरेक सक्षम युवक उनलाई आफ्नो बनाउन चाहन्थे । पुरा पढ्नुहोस्

पानी जरामा कि पातमा ?

पुस ५, २०७१

चिनियाँ सांस्कृतिक क्रान्तिका नायक माओत्सेतुङकी आमा माओ जन्मिएपछि श्रीमान्बाट छुट्टएिर बस्न थालेकी थिइन् । पुरा पढ्नुहोस्