जानकारी

महिला कन्डम

साप्ताहिक संवाददाता , मंसिर ६, २०७५

सन् २०१५ को तथ्यांकअनुसार महिला तथा पुरुष दुवैले प्रयोग गर्ने कन्डम सबैभन्दा बढी खपत गर्ने देश जिम्बावे हो । सन् २०१५ मा जिम्बावेमा १५ करोड ७० लाख थान महिला तथा पुरुष कन्डम वितरण गरिएको थियो । पुरा पढ्नुहोस्

कन्डमसम्बन्धी रोचक तथ्य

संयोजन : भिषा काफ्ले, मंसिर ५, २०७५

 कन्डम सुरुमा वनस्पतिको दूधबाट बनाइन्थ्यो, पछि त्यसका लागि जनावरको आन्द्रा प्रयोग गर्न थालियो भने बिस्तारै कपडा सिल्क तथा छाला पनि प्रयोग गरियो ।  सोह्रौं शताब्दीमा जनावरको आन्द्राबाट कन्डम निर्माण गरिन्थ्यो जुन महँगो पनि थियो । पुरा पढ्नुहोस्

उत्कृष्ट कन्डम छान्ने आधार

साप्ताहिक संवाददाता , मंसिर ४, २०७५

कन्डम किन्नुअघि त्यसमा के–कस्तो सामग्री प्रयोग भएको छ भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । प्रत्येक कन्डमको खोलमा प्रयोग भएका मेटरियलका सम्बन्धमा जानकारी गराइएको हुन्छ । कन्डम किन्नुअघि उक्त जानकारी पढ्नुपर्छ तर हामीमध्ये धेरैलाई त्यो हेर्ने फुर्सद हुँदैन । पुरा पढ्नुहोस्

सामाजिक सञ्जालमा कन्डम

साप्ताहिक संवाददाता , मंसिर ४, २०७५

‘भूकम्प आउदाँ नबोलाए पनि दोब्बर भाडा दिएर हेलिकप्टर नै चार्टर गरी राहतमा कन्डमसमेत बाँड्न आउने संस्थाहरू बाढीग्रस्त जिल्लामा जान्छन् कि जाँदैनन्, हेर्न बाँकी नै छ । पुरा पढ्नुहोस्

कन्डम र नेपाल

साप्ताहिक संवाददाता , मंसिर ३, २०७५

नेपाल सरकारको एक अध्ययनअनुसार कात्तिक र मंसिर महिनामा नेपालमा कन्डमको खपत बढी हुने गरेको छ । अन्य महिनामा सरदर २५ लाख कन्डम खपत हुन्छ भने ती दुई महिनामा झन्डै ३२ लाख कन्डम खपत हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ । पुरा पढ्नुहोस्

कन्डम एक सुरक्षा अनेक

साप्ताहिक संवाददाता , मंसिर २, २०७५

त्यतिबेला लुकी–लुकी प्रचार गर्नुपर्ने कन्डम अहिले नेपाली बजारमा बर्सेनि ५ करोड थान खपत हुन थालेको छ । यद्यपि यो पनि हुनुपर्ने जति पर्याप्त नभएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । अझै पनि खुल्ला रूपमा कन्डम उपलब्ध नहुनु, यौन शिक्षाका विषयमा खुलेर बहस नहुनु मुख्य समस्याका रूपमा रहेको डा. मरासिनीको अनुभव छ । पुरा पढ्नुहोस्

मिठाई खानुपर्ने ५ कारण

साप्ताहिक संवाददाता , कार्तिक २०, २०७५

निद्रा मानिसको स्वास्थ्यका लागि अपरिहार्य मानिन्छ । राम्रो निद्राका लागि गुलियो स्वादको भोजनले सघाउ पुर्‍याउँछ । यसैकारण कतिपय मानिस साँझको खानापछि अलिकति भए पनि गुलियो खान्छन् । भोज–भतेरमा डिजर्टमा समावेश गरिने मिठाई त्यसकै प्रतीक हो । पुरा पढ्नुहोस्

लक्ष्मीपूजा

साप्ताहिक संवाददाता , कार्तिक १९, २०७५

लक्ष्मीको पूजा गर्न सयपत्री मखमली, अक्षता, अबिर, केशरी, जौ–तिल, दही, पञ्चामृत, वस्त्र शृंगार सामग्री नरिवल, लावा, कपुर, सिन्के धूप, मौसम, जुनार, गाग्री, पैसा तथा आँगन लिप्न रातो माटो आवश्यक हुन्छ । पुरा पढ्नुहोस्

धनतेरस

साप्ताहिक संवाददाता , कार्तिक १९, २०७५

यो दिन दाहिने शंख घरमा ल्याउँदा शुभ हुन्छ । यस्तो शंखका कारण लक्ष्मी प्रसन्न भएर घरमा प्रवेश गर्ने मान्यता छ । पुरा पढ्नुहोस्

चाँया हटाउने फेसप्याक

साप्ताहिक संवाददाता , कार्तिक १४, २०७५

मुगको दाल एक ठूलो चम्चा, दही एक सानो चम्चा, अन्डाको सेतो तथा पहेँलो भाग एक–दुई चम्चा, आधा चम्चा कागतीको रस, आधा चम्चा मह, एक चिम्टी बेसार मिसाई प्याक बनाएर अनुहारमा लगाउने अनि २० मिनेटपछि पखाल्ने । पुरा पढ्नुहोस्

रातो अक्षताको टीका

प्रा.डा. वीणा पौड्याल, संस्कृतिविद्आश्विन ३१, २०७५

चामलको सग्लो गेडालाई अक्षता भनिन्छ । संस्कृत शब्द अक्षतको अर्थ हो— नटुटेको, टुक्रा नभएको । देव तथा पितृ कार्यमा चढाउन प्रसादस्वरूप लगाउन सेतो, रातो तथा पहेंलो अक्षता प्रयोग गरिन्छ । पुरा पढ्नुहोस्