विकेन्ड

कुन्ति मोक्तान लाइभ इन चितवन

साप्ताहिक संवाददाता , माघ ६, २०७४

चर्चित गायिका कुन्ति मोक्तानले चितवनका दर्शकलाई आफ्ना गीत सुनाउँदैछिन् । कुन्ति मोक्तानका गीतको प्रशंसक हुनुहुन्छ भने उनलाई भेट्ने र सुन्ने अवसर यही हो । पुरा पढ्नुहोस्

कमेडी बेल्स

साप्ताहिक संवाददाता , माघ ६, २०७४

स्ट्यान्डअप कमेडीका नयाँ पुस्ता रजिना श्रेष्ठ, आयुष श्रेष्ठ, साजन श्रेष्ठ, अस्तित्व अधिकारी तथा फिडोर इकरेलले भोलिको साँझलाई रमाइलो बनाउने तयारी गरेका छन् । पुरा पढ्नुहोस्

अविनाश घिसिङले पोखरा घन्काउने

साप्ताहिक संवाददाता , माघ ५, २०७४

सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाजले आयोजना गर्ने ल्होसार म्युजिक फेस्टिभलको मुख्य आकर्षणका रूपमा प्रस्तुत हुन लागेका घिसिङले आफ्ना चर्चित गीतहरू सुनाउनेछन् । पुरा पढ्नुहोस्

मोमोज एन्ड मोर

साप्ताहिक संवाददाता , माघ ५, २०७४

उक्त फेस्टिभलमा सांगीतिक प्रस्तुतिसहित म:मका विभिन्न १५ भेराइटीका साथ ककटेल, स्न्याक्स, केक तथा पेस्ट्री आदिको स्वाद लिन पाइनेछ । प्रत्येक टिकटमा एक प्लेट म:म उपलब्ध हुने यो फेस्टिभलमै यो शनिबारको बिदा मनाउने हो कि ? पुरा पढ्नुहोस्

लाहुरेसँग नेपहपको स्वाद

राजाराम पौडेल, माघ ४, २०७४

र्‍यापर्स आशिष राना लाहुरेको प्रस्तुति भोलि माघ ५ गते शुक्रबार उनकै गृहनगर पोखरामा हुँदैछ । पोखराको अम्मरसिंह चौरमा जारी आठौं पोखरा महोत्सवमा लाहुरेले आफ्नो व्यान्डका साथमा मनोरञ्जन प्रदान गर्नेछन् । पुरा पढ्नुहोस्

एसकिङ एट कर्मा

साप्ताहिक संवाददाता , पुस २९, २०७४

देल्ही सिक्स, आएशा, दम मारो दम, बडिगार्ड, एक मै और एक तु, ओह माइ गड, रस, सुपर से उपर, हाफ गर्लफ्रेन्ड, ए दिल है मुश्किल, ब्याङ ब्याङ आदि दर्जनौं चलचित्रका लागि पाश्र्वगायन गरिसकेका गायक एसकिङ लन्डनमा बस्छन् भने उनले ननफिल्मी पपगीत पनि गाएका छन् । पुरा पढ्नुहोस्

धीरज राई र प्रमोद खरेलसँग

साप्ताहिक संवाददाता , पुस २९, २०७४

साँझ ५ बजेपछि सुरु हुने उक्त कार्यक्रममा डिजे सेसन तथा बी बोइङ डान्सले समेत दर्शकलाई रमाइलो प्रदान गर्नेछ । शनिबार दिउँसो भने लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने र मञ्जु पौडेलले वातावरण तताउनेछन् । पुरा पढ्नुहोस्

पोखरामा राजु लामा र ज्योति मगर

राजाराम पौडेल , पुस २९, २०७४

शनिबार दिउँसो भने गायिका ज्योति मगरले स्टेज तताउनेछिन् । उनलाई पोखराका स्थानीय कलाकारहरूले साथ दिनेछन् । पुरा पढ्नुहोस्

किपु म्युजिकल मुभमेन्ट

साप्ताहिक संवाददाता , पुस २८, २०७४

कीर्तिपुरस्थित माक्वाछे गार्डेनमा भोलि शनिबार साँझ किपु म्युजिकल मुभमेन्टको आयोजना हुँदैछ । राइज म्युजिक तथा विनोद सिंहद्वारा आयोजित उक्त कार्यक्रममा खाना र गानालाई समायोजन गरिएको छ । पुरा पढ्नुहोस्

एनसेल मेला २०७४

साप्ताहिक संवाददाता , पुस २८, २०७४

विभिन्न मनोरञ्जक कार्यक्रमहरू सञ्चालन हुने यो मेलामा कबवेभ समूह, एज ब्यान्ड, अनिमेश शाही, समन श्रेष्ठलगायत गायकहरू लाहुरे, शिव परियार, गायिका इन्दिरा जोशी तथा जादुगर सुरज मैनालीले प्रत्यक्ष प्रस्तुति दिनेछन् । कार्यक्रमलाई शुभेच्छा खड्का तथा रेमनदास श्रेष्ठले सञ्चालन गर्दैछन् । पुरा पढ्नुहोस्

तात्तातो ककटेल्स

साप्ताहिक संवाददाता , पुस २४, २०७४

डार्क रममा मेपल सिरप हाल्ने र साथमा अदुवाका मसिना टुक्राहरू राख्ने, त्यसमाथि तात्तातो पानी खन्याउने । यो ककटेलले जिउलाई रनक्क तताउँछ । पुरा पढ्नुहोस्

सान्नानी दोहोरी साँझ

साप्ताहिक संवाददाता , पुस २२, २०७४

दोहोरी साँझमा गएर रम्नेहरूका लागि पोखराको चिप्लेढुङ्गामा सान्नानी दोहोरी साँझ सञ्चालनमा आएको छ । पुरा पढ्नुहोस्