तीन प्रश्न

कल कान्तिपुरकी नयाँ भिजे

साप्ताहिक संवाददाता , श्रावण २७, २०७३

म पेसाले इन्जिनियर हुँ तर टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्नु मेरो सबैभन्दा ठूलो ‘प्यासन’ हो । इन्जिनियरिङमा व्यस्त भए पनि म भिडियो जक्कीका रूपमा स्थापित हुनेछु । पुरा पढ्नुहोस्

दिनमा तीनवटा भिडियो गर्दैछु

कृष्ण भट्टराई, श्रावण १७, २०७३

अघिल्लो वर्ष २८ वटा भिडियोमा नृत्य गरेकी थिएँ, यसपटक आइतबारसम्ममा २६ वटा भिडियोमा काम गरें, अझै १० वटाजतिमा काम गर्दैछु । पुरा पढ्नुहोस्

सुकुले दर्शकको मन जितेकी छिन्

साप्ताहिक संवाददाता , श्रावण १०, २०७३

सुरु–सुरुमा केही गाह्रो भएको थियो । बोल्दा–बोल्दै सहज हुन थाल्यो । पुरा पढ्नुहोस्

समाजसेवामा पनि रुचि छ

साप्ताहिक संवाददाता , असार ६, २०७३

सन् १९९५ मा मिस नेपालमा भाग लिएर नेपाली रंगमञ्चको दुनियाँमा प्रवेश गरेकी पल्पसा डंगोल ‘चम्सुरी’ नामले परिचत छिन् । सांगीतिक कार्यक्रमको माध्यमबाट भूकम्पपीडितहरूको सहयोगका लागि विराटनगर आएकी पल्पसासँग साप्ताहिकको तीन प्रश्न : पुरा पढ्नुहोस्

भिडियोमा प्रयोग गर्न रुचाउँछु

कृष्ण भट्टराई, जेष्ठ २६, २०७३

‘पानी पर्‍यो असिना झर्‍यो दाइको रुमाल भाउजूलाई मन पर्‍यो...’ गायक अल्मोडा राना उप्रेतीको यो गीतको म्युजिक भिडियो अत्यन्त लोकप्रिय छ । गीतको भिडियोबाट समेत चर्चा पाएका सागर पछिल्लो समय आँखा नदेख्न गायक पार्कर लिम्बूको गीतको भिडियो बनाइरहेका छन् । पुरा पढ्नुहोस्

टेलिभिजनमा रमाएकी छु

कृष्ण भट्टराई, जेष्ठ १६, २०७३

६ वर्षअघि धरानमा सम्पन्न मिस पूर्वाञ्चलमा फस्ट रनर्सअपको उपाधि जितेपछि मोडलिङमा सक्रिय प्रिया रानी लामा यतिबेला भिडियो जक्की (भिजे) का रूपमा स्थापित हुने क्रममा छिन् । प्रिया रानी नेपाल वान च्यानलबाट प्रसारण हुने विभिन्न चारवटा कार्यक्रममार्फत दर्शकमाझ पुगिरहेकी छिन् । पुरा पढ्नुहोस्

रोमान्टिक भूमिकामा रमाउँछु

कृष्ण भट्टराई, जेष्ठ १३, २०७३

करिब १२ वर्षअघि ललितपुरस्थित इसिआर एफएममा रेडियो जक्कीका रूपमा आफ्नो करियर प्रारम्भ गरेका श्रीदेव भट्टराई यतिबेला कलाकार भएका छन् । रेडियोमा कार्यरत छँदै गायक अनिल बिरहीको ‘इलाम बजार...’ गीतको म्युजिक भिडियोमा अभिनय गरेपछि उनी आजका मितिसम्म अभिनय क्षेत्रमै सक्रिय छन् । पुरा पढ्नुहोस्

अनलाइनमा तत्कालै प्रतिक्रिया पाइन्छ

विदुर खतिवडा, वैशाख २३, २०७३

करिब १० वर्षअघि चितवनबाट काठमाडौं प्रवेश गर्दा विजय सुवेदीलाई चलचित्र पत्रकार बन्छु भन्ने लागेको थिएन । एक दशकअघि जब उनले रेडियो उपत्यकामा रेडियोसम्बन्धी तालिम लिएर, आवाजको माध्यमबाट रेडियो पत्रकारिता सुरु गरे, त्यसपछि उनको करियर यही क्षेत्रमा दौडिरहेको छ । पुरा पढ्नुहोस्

अझै पनि अभिनयमा सक्रिय

कृष्ण भट्टराई, वैशाख १५, २०७३

७८ वर्षको उमेरमा पनि अभिनयमा सक्रिय कलाकार हुन्– पदमप्रसाद पौडेल । लामो समय शिक्षण तथा पत्रकारिता पेसामा आबद्ध भएपछि उनी कलाकारिता क्षेत्रमा आएका हुन् । नेपाल टेलिभिजनबाट प्रसारण भएका दर्जनौं टेलिश्रृंखलामा अभिनय गरेका पदमप्रसाद दर्शक तथा कलाकारमाझ समेत ‘पदम बा’ को उपनामले लोकप्रिय छन् । पुरा पढ्नुहोस्

आवाजबाटै प्रशंसक कमाएको छु

कृष्ण भट्टराई, फाल्गुन २९, २०७२

अग्लो कद, लामो केश, आकर्षक अनुहार तर साना आँखा । झट्ट हेर्दा बाहुनी, मोरङका स्थायी बासिन्दा महेश लिम्बू कुनै अभिनेताभन्दा कम देखिँदैनन् । आकर्षक व्यक्तित्वका धनी यी युवाको लुकेको अर्को एउटा प्रतिभा छ, त्यो हो— उनको आवाज । पुरा पढ्नुहोस्

प्रेमलाई रोमाञ्चक शैलीमा समेटेकी छु

साप्ताहिक संवाददाता , फाल्गुन १७, २०७२

कान्तिपुर टेलिभिजनमा कार्यरत कार्यक्रम निर्मात्री तथा भिडियो जक्की संगीता श्रेष्ठले यही सातादेखि आफ्नो नाममा नयाँ परिचय थपेकी छिन्, लेखिकाका रूपमा । गत शनिबार सार्वजनिक गरिएको ‘कथामा अल्झिएको प्रेम’ शीर्षकको पुस्तककी लेखिका हुन्— संगीता श्रेष्ठ । पुरा पढ्नुहोस्