ट्यालेन्ट शो

मिस टिन नेपालको ट्यालेन्ट राउन्ड

साप्ताहिक संवाददाता, आश्विन २२, २०७२

काठमाडौं जेसिजले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको ‘मिस टिन नेपाल’को २०१५ को संस्करणमा पहिलो चरणबाट कल्चरल ट्यालेन्ट शोमा २७ प्रतियोगी छनौट भएका छन् । प्रतिष्पर्धीहरु ट्यालेन्ट सोमा नृत्य, अभिनय, गायन, बत्तृत्वकलालागतयका प्रस्तुति दिएका थिए । पुरा पढ्नुहोस्