आलेख

के तपार्ईंं सही सोच्नुहुन्छ, गलत पनि त हुन सक्नुहुन्छ ?

जुलिया गालिफ, फाल्गुन ३०, २०७४

लडाइँको मैदानमा एउटा सैनिक युद्धरत छ । त्यो सैनिक प्राचीन समयको प्रभावशाली स्थल सैनिक वा चलाख जल सैनिक पनि हुन सक्छ । जुन खालको सेना भए पनि उसको प्रमुख जिम्मेवारी भनेको आफूले जित्नु र शत्रुलाई हराउनु नै हो । उक्त सैनिकको मस्तिष्कमा युद्ध जित्ने कुरा त्यसै आएको होइन, उसलाई कसैले उत्प्रेरणा दिएको वा जित्नका लागि हौस्याएको हुन्छ । पुरा पढ्नुहोस्

जाग्यो युवाशक्ति

अविरल थापा, असार ११, २०७२

वैशाखमा भूकम्प गैसकेपछि राहत र उद्धारमा नेपाली युवाहरूले देश–विदेशबाट देखाएको उत्साह, सहभागिता एवं क्षमताको चौतर्फी चर्चा र सराहना गरिएको छ । पुरा पढ्नुहोस्