मेरो अनुभव

साम्राज्ञी बिन्दास छिन्

साप्ताहिक संवाददाता , असार २५, २०७६

साम्राज्ञी विन्दास क्यारेक्टर हुन् । उनलाई आफू र अरूको जीवनमा कसले के गर्‍यो, के भन्यो भन्ने कुनै मतलब छैन । काममा भरपुर मेहनत गरेर बाँकी समय बिन्दास किसिमले बिताउने युवती हुन् उनी ।  पुरा पढ्नुहोस्

बुवालाई निर्देशन गर्ने हिम्मत जुटेन

कृष्ण भट्टराई, वैशाख २२, २०७६

बुवा हुनु भएकाले उहाँलाई निर्देशन गर्न चाहिँ मलाई निकै असहज भयो । आफ्नै बुवालाई कसरी अभिनय सिकाउने जस्तो पनि भयो । त्यसैले जब–जब बुवाको सट आउँथ्यो, म मुख्य सहायक निर्देशकहरूलाई सबै कुरा सम्झाउन भन्थें । मचाहिँ अन्तिममा काम ठीक भयो कि भएन भनेर मात्र हेर्थें ।  पुरा पढ्नुहोस्

रिस उठ्ने सात कारण

साप्ताहिक संवाददाता , फाल्गुन २२, २०७३

हामीले अत्यन्त मेहनत र दु:ख गरेर काम गरेका हुन्छौं तर त्यही कामलाई एप्रिसियट गरिँदैन । क्षणभरमै ‘कस्तो झुर काम गरेको’ जस्ता सस्ता प्रतिक्रिया दिइन्छ । पुरा पढ्नुहोस्

मिलन अमात्यलाई मनपर्ने सहरहरू

साप्ताहिक संवाददाता , फाल्गुन २१, २०७३

सांगीतिक कार्यक्रमका क्रममा थुप्रै देशका दर्जनौं सहरको भ्रमण गरिसकेकी गायिका हुन्– मिलन अमात्य । गायिका अमात्यले साप्ताहिकमार्फत आफूलाई मनपरेका सहरको चर्चा गरेकी छिन् । पुरा पढ्नुहोस्

हसनरजाको ग्याङ

साप्ताहिक संवाददाता , मंसिर २७, २०७३

नायक संजोग कोइराला, नायिका वर्षा राउत, नायिका तथा मोडल ओसिमा बानु, मोडलद्वय निराजन प्रधान र विनोद न्यौपाने एवं व्यवसायी अमृत अग्रवाल । पुरा पढ्नुहोस्

समाचारवाचनमा संयुक्ता

चैत्र ६, २०७१

निर्देशक नारायण पुरीकी छोरी तथा अभिनेता संयम पुरीकी बहिनी संयुक्ता पुरी गोपिकृष्ण टिभी फिल्मीमा समाचारवाचिकाका रूपमा प्रस्तुत हुन थालेकी छिन् । पुरा पढ्नुहोस्