गीत-संगीत

साइँलीपछि तिलहरी...

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७४

‘साइँली...’ को लोकप्रियतापछि गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटाले सिर्जना गरेको ‘तिलहरी...’ गीतको म्युजिक भिडियोले पनि दर्शकको मन जितेको छ । युट्यबुमा सार्वजनिक भएको केही दिनमै एक लाखभन्दा बढी पटक हेरिएको यो गीतमा अस्ट्ेरलियामा बसोबास गर्ने संगीतकर्मी मनीष ढकालको स्वर सुन्न सकिन्छ । पुरा पढ्नुहोस्

चलचित्रका गीतमा आकर्षक लोकेसन

साप्ताहिक संवाददाता , जेष्ठ २, २०७४

कुनै बेला नेपाली चलचित्रमा समावेश गरिने गीतको छायांकनमा लोकेसनलाई खासै महत्व दिइँदैनथ्यो । मुस्ताङसहितका रमणीय लोकेसनमा नेपाली चलचित्रको छायांकन हुने क्रम बढेसँगै यतिबेला ठूला बजेटका अधिकांश चलचित्रले कम्तीमा एउटा गीतको छायांकनका लागि आकर्षक लोकेसन छनौट गर्न थालेका छन् । पुरा पढ्नुहोस्

यादव खरेलको ‘लै बरी लै’

साप्ताहिक संवाददाता , वैशाख ११, २०७४

यादव खरेलरचित विभिन्न चाडपर्वमा गाइने लोक–सांस्कृतिक गीतहरू सङ्कलित एल्बम ‘लै बरी लै’ को वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले बुधबार लोकार्पण गरेका छन् । पुरा पढ्नुहोस्

रुचाइयो गीत

साप्ताहिक संवाददाता , चैत्र १९, २०७३

गत आइतबार युट्युबमार्फत सार्वजनिक भएको ‘ए मेरो हजुर–२’ को शीर्ष गीतले युट्युबमा कीर्तिमानी दर्शक पाएको छ । पुरा पढ्नुहोस्

भुल्न तिमिलाई सकिनँ

साप्ताहिक संवाददाता , चैत्र १२, २०७३

जेठको अन्तिम साता प्रदर्शनमा आउने चलचित्र ‘मेरी कुसुम’ को ‘भुल्न तिमीलाई सकिन...’ गीतको भिडियो सार्वजनिक भएको छ, जसमा मोहन बोगटी तथा हर्षिका श्रेष्ठले अभिनय गरेका छन् । पुरा पढ्नुहोस्

लन्डनबाट आयो नृपेशको गजल

साप्ताहिक संवाददाता , चैत्र ११, २०७३

बेलायतमा बसोबास गर्ने गीतकार तथा सञ्चारकर्मी नृपेश उप्रेतीद्वारा रचना गरिएको ‘सफर...’ शीर्षकको गजलको म्युजिक भिडियो बेलायतमै आयोजित एक समारोहमा प्रिमियर गरिएको छ । पुरा पढ्नुहोस्

डीआरको गहिराई सार्वजनिक

साप्ताहिक संवाददाता , चैत्र १०, २०७३

गीतकार डीआरको पाँचौं गीतिसंग्रह ‘गहिराई’ बुधबार सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथि गजलकार डा.कृष्णहरि बरालद्वारा गीतकार डीआरको गहिराई सार्वजनिक गरिएको हो । पुरा पढ्नुहोस्

नेपाली संगीतमा गायक नबिनको ‘साथ’

साप्ताहिक संवाददाता , चैत्र ७, २०७३

गायक नबिन कटुवालको दोस्रो आधुनिक एल्वम ‘साथ’ भर्खरै बजारमा आएको छ । आइतबार पोखरामा आयोजित एक कार्यक्रमका बिच एल्वम बिमोचन भएको हो । पुरा पढ्नुहोस्

गायिका अमृताको ‘अमृता’ सार्वजनिक

साप्ताहिक संवाददाता , चैत्र ५, २०७३

गायिका अमृता साम्बाहम्फे लिम्बुले गाएका आधुनिक गीतहरुको नयाँ एल्बम ‘अमृता’ हङकङमा आयोजित एक सांगीतक समारोहमा लोकार्पण गरिएको छ । पुरा पढ्नुहोस्

मोडलको गायन

साप्ताहिक संवाददाता , फाल्गुन ३०, २०७३

मोडल तथा नृत्यांगना रश्मि तामाङ गायिका बनेकी छिन् । दर्जनौं म्युजिक भिडियोमा कुशल नृत्य प्रस्तुत गरिसकेकी रश्मिले ‘दारु पार्टी...’ शीर्षकको गीत गाएकी छिन् । पुरा पढ्नुहोस्

मुन्द्रेजतिसँग लभ गर्दै मोज गर्ने !

साप्ताहिक संवाददाता , फाल्गुन ३०, २०७३

मोडल तथा नृत्यांगना रश्मि तामाङ गायिका बनेकी छिन् । दर्जनौं म्युजिक भिडियोमा कुशल नृत्य प्रस्तुत गरिसकेकी रश्मिले ‘दारु पार्टी...’ शीर्षकको गीत गाएकी छिन् । पुरा पढ्नुहोस्