सार्वजनिक

लप्पन छप्पनको कि जंगे रेलैमा कि जंगे जेलैमा

साप्ताहिक संवाददाता , फाल्गुन १२, २०७३

अपेक्षित चलचित्र लप्पन छप्पनको कि जंगे रेलैमा कि जंगे जेलैमा बोलको गीत सार्वजनिक भएको छ । लैजा माया पोके पारेर भन्दै गीतमा निश्चल बस्नेतलाई देख्न सकिन्छ । पुरा पढ्नुहोस्

गीतकार परिश्रमीको तीर्सना सार्वजनिक

साप्ताहिक संवाददाता , माघ २५, २०७३

सञ्चारकर्मी तथा गीतकार डीपी परिश्रमीले रचना गरेका आधुनिक गीतहरुको एल्बम ‘तिर्सना’ सार्वजनिक भएको छ । पछिल्लो समय गीत रचनामा सक्रिय रहेका परिश्रमीले आफ्नो यो एल्बममा सुगम संगीतमा आधारित सात वटा गीतहरु समावेश छन् । पुरा पढ्नुहोस्

चलचित्र जोकरको जिरो फिगर गित सावर्जनिक

साप्ताहिक संवाददाता , माघ ९, २०७३

चलचित्र जोकरको जिरो फिगर नामक गित सार्वजनिक संगै गायक ध्रुब बिस्कोको चर्चा चुलिदै गएको छ । मिठो आवाजका धनि गायक ध्रुब बिस्को जिरो फिगरको गित सावर्जनिक भए लगत्तै चलचित्र पार्श्व गायनमा व्यस्तता बढ्दै गएको छ । पुरा पढ्नुहोस्

प्रमोदको गीतमा अनुज र प्रतिक्षा

साप्ताहिक संवाददाता , माघ ९, २०७३

गायक प्रमोद खरेलको स्वरको ‘नभइ देउ न टाढा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी स्वस्तिका चिलुवालको शब्दको उक्त गीतलाई रमेश कडरियाले संगीतबद्ध गरेका छन् । पुरा पढ्नुहोस्

फिल्म नेटवर्कको फष्टलुक सार्वजनिक

साप्ताहिक संवाददाता , माघ ३, २०७३

वर्ल्ड कभर मिडियाको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र नेटवर्कले आफ्नो प्रदर्शन मिति तय गर्दै चलचित्रको फष्ट लुक पोष्टर तथा ट्रेलर सार्वजनिक गरेको छ । यहि माघ महिनाको पहिलो हप्ता अर्थात ७ गते बाट सामाजिक कथा बोकेको चलचित्र नेटवर्क प्रदर्शनमा आउने भएको छ । पुरा पढ्नुहोस्

पोस्टर सार्वजनिक गर्दै ‘निर्भय’ रिलिज घोषणा, पर्दामा निखिल भर्सेज रेखा र दयाहाङ

साप्ताहिक संवाददाता , पुस २७, २०७३

एक्शन किङ निखिल उप्रेती स्टारर फिल्म ‘निर्भय’ को औपचारिक रिलिज तय भएको छ । यसअघि माघ २८ तय गरिएको रिलिजमा फेरबदल गर्दै निर्माण टिमले नयाँ मिति तय गरेको हो । पुरा पढ्नुहोस्

लुट-२ को ट्रेलर सार्वजनिक

साप्ताहिक संवाददाता , पुस २२, २०७३

चार वर्षअघि निर्माण भएको चलचित्र ‘लुट’ को सिक्वेल ‘लुट–२’ पहिलो ट्रेलर बिहिबार काठमाडौंमा प्रिमियर गरिएको छ । दर्शकहरुको प्रतिक्षाको सुचीमा रहेको उक्त चलचित्रले सञ्चारकर्मीमाझ उक्त ट्रेलर सार्वजनिक गरेको हो । पुरा पढ्नुहोस्

गोदावरी बोटानिकल गार्डेन

चैत्र २१, २०७१

नेपालमा विज्ञान तथा वनस्पतिका सम्बन्धमा अध्ययन-अनुसन्धान गर्न ललितपुरको गोदावरीमा राष्ट्रिय वनस्पति उद्यान स्थापना गरिएको हो । पुरा पढ्नुहोस्