तिन प्रश्न

हामीले गोल गर्न थालेका छौं

साप्ताहिक संवाददाता , मंसिर १६, २०७३

अहिलेको टिमको सबैभन्दा राम्रो पक्ष हो— हामीले गोल गर्न थालेका छौं । गोल स्कोरिङ पावर बढेको छ र त्यसै कारण यो सुखद नतिजा सम्भव भएको हो । फुटबलमा सिक्ने काम कहिल्यै सकिँदैन । पुरा पढ्नुहोस्

नेपाली ज्योतिष अब विश्वव्यापी

साप्ताहिक संवाददाता , मंसिर १५, २०७३

धेरै ज्योतिषको जीवन राम्रो ज्ञानका बाबजुद पनि एउटै कोठामा अरूको चिना हेर्दै बित्ने गरेको छ, तर युवा ज्योतिष हरिहर अधिकारी यस्ता भाग्यमानी ज्योतिष हुन् जसले आफ्नो करियर दिन दुगुना रात चौगुनाको गतिमा अघि बढाइरहेका छन् । पुरा पढ्नुहोस्

मेरो उमेर गएको छैन

साप्ताहिक संवाददाता , भाद्र १६, २०७३

मैले चलचित्र ‘ड्रिम्स’ मा अतिथि कलाकारका रूपमा छोटो भूमिका निर्वाह गरेकी छु । मेरो उक्त भूमिका दर्शकले मन पराएपछि अभिनयमा सक्रिय हुने दबाब बढिरहेको छ । पुरा पढ्नुहोस्

आफूलाई जुनसुकै विधामा प्रमाणित गर्न सक्छु

अनोज रोक्का, असार २३, २०७३

सिक्किमको रंगेली छुजाचेन गाउँकी मञ्जु क्षेत्री (नानु) अनायसै टेलिश्रृंखला ‘मेरी बास्सै’की कलाकार भएकी हुन् । ‘मेरी बास्सै’को चर्चित पात्र बान्द्रेकी प्रेमिकाका रूपमा उनले गरेको अभिनय निकै रुचाइएको पनि थियो । तिनै मञ्जु क्षेत्री (नानु) सँग साप्ताहिकले गरेको तीन प्रश्न : पुरा पढ्नुहोस्

बाबा–मामुलाई संझदा आफैं आँसु झर्छ

अनोज रोक्का, असार १६, २०७३

२०६४ साल असार १८ गते जन्मिएका अनुभव रेग्मी नेपाली सिनेजगत्को स्थापित नाम हो । चलचित्र ‘भिसा गर्ल’ बाट अभिनय यात्रा प्रारम्भ गरेका अनुभवको क्रेज कुनै स्टारभन्दा कम छैन । पुरा पढ्नुहोस्

रचनात्मक कार्य गर्नेछु

कृष्ण भट्टराई, वैशाख ३१, २०७३

ठ्याक्कै एक महिनाअघि काठमाडौंमा सम्पन्न मिस्टर नेपाल–२०१६ मा प्रतिस्पर्धा जनाउनुअघि पिपल्ला बजार, डोटीका स्थायी बासिन्दा गणेश अग्रवाल सामान्य मोडल तथा होटल र्‍याडिसनका कर्मचारी थिए । पुरा पढ्नुहोस्

कामलाई स्तरीय बनाउन मेहनत गर्छु

साप्ताहिक संवाददाता , चैत्र २५, २०७२

करिब १५ वर्षअघि नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिश्रृंखला ‘अविरल बग्दछ इन्द्रावती’ मुख्य अभिनेता हुन्– उपेन्द्र तिमिल्सिना । यसबीच करिब एक दशकअघि नै निर्माण गरिएको ‘इन्द्रावती’ चलचित्र दर्शकमाझ पुगेको छ । श्रीकृष्ण श्रेष्ठ तथा बिपना थापाको समेत अभिनय रहेको यो चलचित्र चैत १९ गते देखि प्रदर्शनमा आएको थियो । पुरा पढ्नुहोस्

होली हंगामाले होलीको क्रेज बढाएको छ

साप्ताहिक संवाददाता , चैत्र ८, २०७२

रेडियो कान्तिपुरका श्रोताहरूले विगत १७ वर्षदेखि सुनिरहेको एउटा स्वर हो– हेम सुवेदी । होलीको बहानामा अनुहारमा इनामेल पेन्ट गर्ने चलन मन नपराउने सुवेदी यसपटकको रेडियो कान्तिपुरको होली हंगामा कार्यक्रम थप विशेष तथा आकर्षक हुने दाबी गर्छन् । पुरा पढ्नुहोस्

भिडियोलाई गुणस्तरीय बनाउने प्रयास गर्छु

कृष्ण भट्टराई, चैत्र ५, २०७२

दीपेन्द्र केसीले म्युजिक भिडियो निर्देशन गर्न थालेको पाँच वर्ष भयो । गायक किशन गुरुङको ‘मैच्याङ...’ बाट भिडियो निर्देशनको क्षेत्रमा प्रवेश गरेका दीपेन्द्रले यसै साता गायक हिमाल सागर तथा गायिका अञ्जु पन्तको यूगल गीत ‘जिन्दगीको प्राप्ति तिमी...’ को निर्देशन गरे । पुरा पढ्नुहोस्

फोटोग्राफीलाई करियर बनाएको छु

कृष्ण भट्टराई, माघ २८, २०७२

विगत दुई दशकदेखि फोटाग्राफी तथा भिडियोग्राफीमा सक्रिय कमल श्रेष्ठ ग्ल्यामर फोटोग्राफरका रूपमा स्थापित छन् । २०५१ सालदेखि फोटोग्राफी गर्न थालेका श्रेष्ठले भिडियोग्राफीबाट पनि चर्चा कमाएका छन् । पुरा पढ्नुहोस्

चलचित्रको क्यानभास विशाल हुन्छ

कृष्ण भट्टराई, माघ १३, २०७२

दोस्रो चलचित्र ‘नोभेम्बर रेन’ बाट दिनेश राउतले आफूलाई निर्देशकका रूपमा स्थापित मात्र गरेनन्, थुप्रै एवार्डसमेत जिते । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘क्लासिक’ बाट अत्यधिक आशावादी निर्देशक राउतसँग साप्ताहिकको तीन प्रश्न : पुरा पढ्नुहोस्