समाचार

फुर्वा तेन्जिङले सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष गर्ने

साप्ताहिक संवाददाता , वैशाख ५, २०७६

मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्य बोकेर किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’  अंकित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । पुरा पढ्नुहोस्

नाजिर र शिल्पाले गरे दुलहीको उदघाटन

साप्ताहिक संवाददाता , वैशाख ५, २०७६

नायक नाजिर हुसेन र नायिका शिल्पा मास्केले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ ब्यानरको प्रर्दशन गरेका थिए भने बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष बस नारायण मर्हजनले दीप प्रज्वलन गरि सम्पुर्ण कानुनी प्रकृया पुरा गरि खोलिएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोका प्रमाणपत्रहरु प्रदर्शन गरेरे कार्यक्रमको शुभारम्झ गरेका थिए । पुरा पढ्नुहोस्

साप्ताहिककर्मी सम्मानीत

साप्ताहिक संवाददाता , वैशाख ३, २०७६

सम्मान कार्यक्रममा साप्ताहिकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्य, वरिष्ठ संगीतकार शंभुजित बाँस्कोटा, चलचित्रकर्मी रविन्द्र खड्का, इन्टरमोडल दिपक घिमिरे लगायतका व्यक्ति सम्मनीत झएका थिए ।  पुरा पढ्नुहोस्

लगानी गीतकारको, रजाई गायकको !

अनोज रोक्का, वैशाख २, २०७६

हङकङलाई कर्मथलो बनाएकी गीतकार भद्रकला आङबुहाङ राई र नेपाली संगितका वादशाह मानिएका राजेश पायल राईसँगको विवाद उत्कर्षमा पुगेको छ । गायक राईले केहि दिन अघि सार्वजनिक गरेको एल्बम दर्शन नमस्ते ४ मा भद्रकलाको शब्द रहेको एउटा गीत समावेश छ । पुरा पढ्नुहोस्

राष्ट्रिय झन्डा दिवस 

साप्ताहिक संवाददाता , वैशाख १, २०७६

पोखरामा वैशाख १ गते आइतबार राष्ट्रिय झन्डा दिवस मनाइँदैछ । उक्त अवसरमा पोखरा बृहत् सफाई अभियान एवं नागरिक समाज पोखरासँगको सहकार्यमा युवा पक्रकार संजाल गण्डकी तथा वागेश्वरी असल शासन क्लब (बास) को सयुत्त आयोजनामा र्‍यालीसहितको कार्यक्रम हुनेछ । पुरा पढ्नुहोस्

फुलन्देकी आमालाई ताली 

नरेन्द्र बस्नेत, चैत्र २९, २०७५

पिठयुँमा झोला बोकेर भोजपुर जाने बाटो सोध्दै मञ्चमा उत्रिएका फुलन्देकी आमा (उमेश राई) लाई देख्नेबित्तिकै ताली र हुटिङको वर्षा भयो । पछिल्लो समय सानो पर्दामा जमिरहेका हास्यकलाकार फुलन्देकी आमालाई हाम्रो सुर सरगम समूहले धरानको सभागृहमा उतारेको थियो । पुरा पढ्नुहोस्

क्यानाडामा नेपाली सांस्कृतिक कार्यक्रम

साप्ताहिक संवाददाता , चैत्र २८, २०७५

नेपाली क्यानेडियन कम्युनिटि सर्भिस (एनसीसीएस, क्यानाडा) ले नयाा वर्ष २०७६ लाई स्वागत गर्न एउटा विशेष कार्यक्रम आयोजना गर्दैछ । यही अप्रिल १३ तारीख अर्थात चैत ३० गते शनिवार नयाँ वर्षको पूर्व सन्ध्यामा क्यानडाका नर्थ योर्क, टोरन्टोमा एउटा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ । पुरा पढ्नुहोस्

एउटै प्रश्नको जवाफ १ लाखको

साप्ताहिक संवाददाता , चैत्र २७, २०७५

आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सलिनमान बानियाँ  स्टारर चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ले उपहार योजना ल्याएको छ । मकै एपसँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा प्रश्न सोधिएको छ, जसको सही जवाफ दिनेमध्येबाट एक जनाले एक लाख नगद पाउनेछन् । पुरा पढ्नुहोस्

जेन ट्राभल्सको अस्ट्रेलिया उडान आरम्भ 

साप्ताहिक संवाददाता , चैत्र २५, २०७५

जेन ट्राभल्सले अस्ट्रेलिया उडान आरम्भ गरको छ । सन् २०१९ कोअप्रिल ८ तारिखबाट उडान आरम्भ गरको ट्राभल्सले हप्ताको सातै दिन र चौबिसै घन्टा इमेल तथा फोनबाट सेवा प्रदान गर्दै आएको छ । ट्राभल्सबाट सेवा लिन zentravels.com.au अन गर्नुपर्ने हन्छु । पुरा पढ्नुहोस्

एजुकेसन पार्कले ‘प्यारेन्ट्स इन्फर्मेसन सेसन’ गर्दै

साप्ताहिक संवाददाता , चैत्र २१, २०७५

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायतका अन्य देशमा जाने तयारी गरिरहेका विद्यार्थी तथा अभिभावकलाई लक्षित गरि एजुकेसन पार्कले यहि २२ र २३ गते ‘प्यारेन्ट्स इन्फर्मेसन सेसन’ गर्ने भएको छ ।  पुरा पढ्नुहोस्

कलाकार संघको निर्वाचन स्थगित 

साप्ताहिक संवाददाता , चैत्र १८, २०७५

चलचित्र कलाकार संघको निर्वाचन स्थगित भएको । जिल्ला प्रशासन कार्यलयले पत्र काटेपछि संघको चैत्र २३ गते हुने भनिएको निर्वाचन रोकिएको हो । निर्वाचनका लागि २० जना भन्दा बढीले उम्मेदवारी समेत दर्ता गरिसकेका थिए ।  पुरा पढ्नुहोस्

पोखरा दोहोरीद्वारा लोकदोहोरी स्रष्टालाई सम्मान 

साप्ताहिक संवाददाता , चैत्र १७, २०७५

स्थापनाको दुई दशकपछि नयाँ व्यवस्थापनका साथमा सञ्चालनमा आएको ठमलेलस्थित पोखरा दोहारी नाचघरले लोकदोहोरी क्षेत्रमा लामो योगदान दिएका लोकप्रिय लोक श्रस्टाहरुलाई सम्मान गरेको छ । दोहोरी नाचघरमा आयोजना एक विशेष समारोहमा नाचघरका सुचित्रा घिमिरे तथा सुमी श्रेष्ठले लोकश्रस्टाहरुलाई सम्मान गरेका हुन् । पुरा पढ्नुहोस्