चर्चामा

एसईईका चर्चितहरू

युवराज गौतम, चैत्र १६, २०७५

एक महिनादेखि सबै काम छाडेर परीक्षाको तयारी गरिरहेकी करिश्मालाई सयौं शुभेच्छुकले सामाजिक संजाल एवं फोनमार्फत सफलताको शुभकामना व्यक्त गरेका थिए । आफ्नै कार हाँकेर परीक्षा केन्द्र पुगेकी मानन्धरले विद्यालय तह पार गर्ने उद्देश्यले मात्र परीक्षामा सहभागी भएको बताइन । पढ्नका लागि उमेर बाधक नहुने प्रमाणित गर्न चाहेको पनि उनको तर्क छ । पुरा पढ्नुहोस्

किन नेपालमा दर्ता हुनुपर्छ सामाजिक सञ्जाल ? 

प्रवेश कोइराला, फाल्गुन २१, २०७५

प्रेमी–प्रेमिकाबीच सुमधुर सम्बन्ध नरहेपछि मोबाइलमा कैद गरिएका गोप्य तस्बिर–भिडियोहरू ‘रिभेञ्ज पोर्न’का रूपमा निकटका साथीहरूमाझ फैलाउने देखिन कोही मन परेको व्यक्तिलाई पठाएको म्यासेजहरूको जवाफ नआउदा आवेशमा उसको चरित्रहत्या गर्ने, कसैलाई फेक आईडी बनाई धम्क्याउनेदेखि लिएर निरन्तर हेप्ने, होच्याउने, जिस्क्याउने आदि (साइबर बुलिङ, ह्यारेसमेन्ट एन्ड स्टालकिङ) जस्ता प्रकृतिका अपराध हुने गरेका छन् नेपालमा । पुरा पढ्नुहोस्

सिर्जनामाथि वक्रदृष्टि 

साप्ताहिक संवाददाता , फाल्गुन ११, २०७५

भ्रष्टाचारविरुद्ध कटु व्यंग्य गरिएको उक्त गीत गायक पशुपति शर्माले आफैंले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए । मुलुकमा विद्यमान चरम भ्रष्टाचार र समस्यामाथि निर्मम व्यंग्य गरिएकैले हुनुपर्छ युट्युबमा सार्वजनिक भएको केही समयमै उक्त गीत ट्रेन्डिङमा परेको थियो जसलाई युवा संघका नेता रमेश पौडेललगायत नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले तीव्र विरोध गरेपछि हटाइएको थियो ।  पुरा पढ्नुहोस्

पशुपतिको पक्षमा लोक दोहोरी प्रतिष्ठान, माईतीघरमा प्रदर्शन

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पनि पशुपति शर्माको गीत ‘लुट्न सके लुट्’ जस्ताको त्यस्तै अपलोड गर्न आग्रह गरेको छ । केहिदिन अघि गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको गीत सार्वजनिक गरे । उक्त गीत गायक शर्माले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । पुरा पढ्नुहोस्

५ लाख पारिश्रमिकबारे निरुताको जवाफ : खेलाउनै पर्ने कर छैन्

साप्ताहिक संवाददाता , माघ १५, २०७५

केहि साता अघि चलचित्र ‘हजार जुनी सम्म’मा ५ लाख पारिश्रमिक मागेको खबर सार्वजनिक भयो । खबरसँगै उक्त चलचित्रका निर्माताले उक्त रकम धेरै भएको भन्दै आफूले निरुतालाई लिन नसकेको बताए । चलचित्र क्याप्टेनका लागि नेपाल आएकी निरुताले उक्त विषयमा मुख खोलेकी छिन् । पुरा पढ्नुहोस्

बोबी–२  कस्तो होला बाँकी कथा ?

रामजी ज्ञवाली, माघ १३, २०७५

सम्भवत: विश्व चलचित्र बजारमा कुनै बायोपिक चलचित्रको सिक्वेल बनेको छैन । सानो बजार भएको नेपाली सिनेमाले यो रेकर्ड समेत राखेको छ र त्यसको प्रतिनिधित्व चलचित्र बोबीले गरेको छ । पुरा पढ्नुहोस्

अहिलेका लोकप्रिय लोकदोहोरी गीत 

महेश तिमल्सिना , माघ ६, २०७५

सालको पातको टपरी हुनी गीत अहिले मानिसहरूको ओठमा छ । यो गीत सुन्नेबित्तिकै बालक, वयस्कदेखि वृद्ध–वृद्धासम्मका कान ठाडा हुन्छन्, जिब्रो सलबलाउन थाल्छ । यो गीतले लोकदोहोरी इतिहासमा सबैभन्दा बढी २ करोड २५ लाखभन्दा बढी भ्युज पाएर कीर्तिमान नै कायम गरेको छ । पुरा पढ्नुहोस्

अघि–अघि सुन्दरमणि, पछि–पछि विष्णु माझी

प्रतीक्षा काफ्ले, पुस २७, २०७५

आइतवार स्याङ्जा प्रहरी प्रमुखको कार्यकक्ष खोज्दै, अनुहार लुकाउँदै लोकदोहोरीकी सुपरस्टार गायिका विष्णु माझी तथा उनका श्रीमान् सुन्दरमणि अधिकारी प्रवेश गरे। विष्णु र सुन्दरमणि मिडियाबाट भागिरहन्थे । उनीहरूले फोटो खिच्नसमेत मानेका थिएनन् । पत्रकारहरू केही सोधपुछ गर्न नजिकिँदा सुन्दरमणि अघि–अघि र विष्णु पछि–पछि दौडन्थे ।  पुरा पढ्नुहोस्

डिभोर्स सार्वजनिक

साप्ताहिक संवाददाता , पुस २७, २०७५

टेलिभिजनको विशेष कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले आफ्नी श्रीमती इशा श्रेष्ठसँगको लामो वैवाहिक सम्बन्ध टुंग्याएका छन् । सञ्चारकर्मी रविले केहीअघि मात्र आफ्नी श्रीमति इशासँग सम्बन्ध–विच्छेद गरेका हुन् । पुरा पढ्नुहोस्

भ्वाइस अफ नेपालका टप ४

साप्ताहिक संवाददाता , पुस ९, २०७५

पोखराको मदरल्याण्ड स्कुलमा पढेका अधिकारी हाल पृथ्वीनारायण क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छन् । अधिकारी यसअघि पी एन सी आइडलको विजेता हुन् भने उनले खोजी प्रतिभा–२ तथा प्रथम विग आइकन–२०१० मा दोस्रो स्थान हात पारेका थिए पुरा पढ्नुहोस्

फरक देखिने लहड

साप्ताहिक संवाददाता , मंसिर १२, २०७५

सामाजिक सञ्जालमा भाइरल हुन मानिसहरूले अनेक उपाय अपनाइरहेका छन् । यस क्रममा अधिकांश व्यक्ति आफ्नो प्रतिभाका कारण नै सामाजिक सञ्जालमा भाइरल भएका देखिन्छन् । शारीरिक बनौटका साथै प्रतिभाका कारण पनि कतिपय व्यक्ति चर्चामा छन्। पुरा पढ्नुहोस्