फिचर

यौन व्यवसायीको कमाइ कति र लगानी कहाँ ?

पदमराज जोशी, श्रावण १८, २०७४

सर्वेक्षणले नेपालमा २७ हजार यौनकर्मी महिला रहेको देखाएको छ, तर त्यसको दुई गुना बढी महिला यौन व्यवसायमा रहेको यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत संस्था जागृति महिला महासंघको दाबी छ । पुरुष यौनकर्मीको संख्या पनि त्योभन्दा बढी रहेको महासंघको अनुमान छ । पुरा पढ्नुहोस्

साँफेबगर स्मार्ट सहर

किशोर नेपाल, पुस ५, २०७३

साँफे त्यत्तिकै चर्चित भएको होइन । कुनै समय यस्तो थियो साँफेमा नियमित विमान सेवा सञ्चालन हुन्थ्यो । काठमाडौं र नेपालगन्ज दुवै ठाउँबाट । त्यतिबेलाको साँफे जगमग थियो । पुरा पढ्नुहोस्

महाकाली सीमाका बजार र बस्तीहरू

किशोर नेपाल, मंसिर २०, २०७३

महाकाली नदीको वारि र पारि, दुवैतिर विशाल पहाड उभिएका छन् । नेपालबाट हेर्दा भारतीय पहाडमा बिहानको सूर्य पहिले उदाउँछ । भारततिरबाट हेर्दा नेपाली पहाडमा सूर्यको पहिलो किरण परेको देखिन्छ । ढिलैसम्म दुवै पहाडको फेदीमा छ्याङ्ग उज्यालो हुँदैन । पहाड ठूलो र अग्लो भएपछि त्यसले उज्यालोलाई पनि छेक्ने तागत राख्छ । पुरा पढ्नुहोस्

शैक्षिक प्रणाली प्रयोगात्मक हुनुपर्छ

लक्ष्मी भण्डारी थापा, मंसिर १९, २०७३

नेपालको शैक्षिक प्रणाली तथा पाठ्यक्रमको व्यवस्था बढी सैद्धान्तिक भएकाले जीवनोपयोगी नदेखिएको युवाहरू बताउँछन् । आजका युवाहरू करियरमुखी शिक्षामा बढी केन्द्रित भएकाले उनीहरू सैद्धान्तिक पक्षमा जोड दिइएको पुरानो शैक्षिक प्रणालीप्रतिआकर्षित हुन नसकेको सहजै अनुमान लगाउन सकिन्छ । पुरा पढ्नुहोस्

रुप फेर्दै जुम्ला

किशोर नेपाल, मंसिर ११, २०७३

जुम्ला र वरपरका क्षेत्रलाई मिलाएर कर्णालीको नेपालगन्जका रूपमा विकास गर्न सके यो सहर महत्त्वपूर्ण पहाडी सहरका रूपमा विकसित हुनेछ । नेपालगन्ज यतिबेला जसरी सहरी विकासमा लागेको छ जुम्लालाई पनि त्यही स्पिडमा पछ्याउन लगाउनु उपयुक्त हुन्छ । सुन्दर जिल्ला जुम्ला आफैंमा पर्यटकीय स्थल हो । पुरा पढ्नुहोस्

किन बिदेसिन्छन् युवा ?

लक्ष्मी भण्डारी थापा, मंसिर ६, २०७३

पढ्ने बहानामा स्टुडेन्ट भिसामा होस् वा रोजगारीका लागि होस्, हरेक दिन नेपाली युवाहरू बिदेसिने र उतै पलाईन हुने क्रम बढ्दो छ । यो प्रवृत्तिले मुलुकलाई दीर्घकालीन असर पार्ने देखिन्छ । अध्ययनका लागि बिदेसिएका युवा पनि उता गएपछि पढाइ कम काम बढी गर्छन् अनि अन्तत: उतैको नागरिकता ग्रहण गरेर नेपाल फर्कंदैनन् । पुरा पढ्नुहोस्

मुस्ताङ खाली बसेर समय गुजार्दैन

किशोर नेपाल, कार्तिक १३, २०७३

हिमालपारिको जिल्ला । मुस्ताङ । तिब्बतसँग जोडिएको यो जिल्ला भौगोलिक हिसाबले पठार होइन भने पनि यसको चरित्र पठारकै जस्तो छ । जलवायुका हिसाबले यतिबेला चिसो बढ्दैछ जोमसोममा । बिहान कठ्याङ्ग्रिने जाडो, दिउँसो नरम हुँदै गएको घाम र राति निकै चिसो । पुरा पढ्नुहोस्

फेसबुकमा एउटा जुहारी

साप्ताहिक संवाददाता , कार्तिक १२, २०७३

ज्योति मगर, स्मिता थापा तथा प्रियंका कार्की आदि सेलेब्रेटिजका पोस्टमा ज्यादै घिनलाग्दो तरिकाले कमेन्ट गरेको देखिन्छ । कोमल ओलीका गीतमाथि पनि असभ्य शैलीमा प्रहार भएको पाइन्छ । के ती कमेन्ट स्वयंमा अश्लील होइनन् ? पुरा पढ्नुहोस्

शान्त मधेसमा

जितेन्द्र साह, कार्तिक १०, २०७३

तराईको सहर, बजार एवं गाउँमा पोहोर र यसपालिको दसैं निकै फरक रह्यो । गत वर्ष बन्द एवं नाकाबन्दीले गर्दा उकुसमुकुसबीच मधेसवासीले विजयादशमी मनाएका थिए । पुरा पढ्नुहोस्

टिका र जमरामा रम्यो मिनी कलिउड

शिव शर्मा, आश्विन २७, २०७३

अमेरिकामा बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालले अघिल्लो वर्षको दसैं टिका खल्लो महसुस गरिन् । तर यो पटक भने उनको दसैं उल्लासमय बन्यो । नेपालबाट ड्याडी ममी आएकाले उहाँहरुको हातबाट टिका लगाएर दसैंलाई रमाईलो बनाईन । पुरा पढ्नुहोस्

सपनाको कथा

किशोर नेपाल, आश्विन १९, २०७३

देशको निर्णायक तहमा रहेका हाम्रा नेताहरू सपनाको खेल खेल्छन् । सपना देख्ने प्रतिस्पर्धा गर्छन् । त्यसैमा रमाउँछन् । यो नराम्रो कुरा पक्कै होइन । सपना नदेखेसम्म उन्नति हुँदैन । सपना नदेखेसम्म प्रगति रोकिन्छ । यसमा कुनै असहमति छैन । सपना देख्नेले नै युगान्तकारी परिवर्तन गरेका छन् । दुनियाँ हल्लाएका छन् । पुरा पढ्नुहोस्