विचार

ग्रेडिङमा सुधार आवश्यक

सोमनाथ लुइँटेल, असार २१, २०७६

अन्तर्राष्ट्रिय शैक्षिक पद्धतिको सिको तथा शैक्षिक क्षेक्रमा त्रान्ती ल्याउन गरिएको एसईईको नामाकरण एवं नतिजा पद्धति अर्थात् ग्रेडिङ प्रणाली क्रमशः नेपालमा समेत हाबी हुँदै गएको छ भने अर्कातर्फ यसले शिक्षाको महत्वलाई खस्काउँदैछ ।  पुरा पढ्नुहोस्

मानिसको भन्दा पशुको इज्जत बढी 

साप्ताहिक संवाददाता , असार १७, २०७६

पृथ्वी एकपटक पूरै ध्वस्त भएर नयाँ पृथ्वी निर्माण भएजस्तै २२ औं शताब्दीका यी खप्परभित्र ढुङ्गेयुगका घिनलाग्दो गिदी भरिएका मनुष्यको पूर्ण रूपले अन्त्यष्टि नभएसम्म यहाँ नयाँ पालुवा लाग्दैन । या त पूरै नेपाल जलेर राग हुनुपर्छ तब मात्र नयाँ सोच र सिद्धान्तको जन्म हुन्छ अन्यथा जंगली शासनबाट प्रभावित मगजलाई कुनै असर पर्दैन ।  पुरा पढ्नुहोस्

प्लास्टिकले जेलिएको मानव जीवन

हरिनारायण पण्डित, असार १२, २०७६

प्लास्टिकको प्रयोगले अनपेक्षित वातावरणीय समस्याका साथै साना केटाकेटीमा विविध किसिमका स्वास्थ्य जन्य समस्या सिर्जना गर्न सक्छ । आजको युगमा प्लास्टिकलाई विकराल वातावरणीय एवं पर्यावरणीय प्रकोपका रूपमा लिइन्छ ।  पुरा पढ्नुहोस्

पाइला स–साना, गन्तव्य विशाल

नीरज नेपाल, असार ७, २०७६

सफलता प्राप्त गर्ने जोकोहीका लागि अझ अमूल्य छ एकपल्ट पाएर गुमाउनेहरूका लागि । यही विशेषताले यो शब्दलाई निकै विशेष बनाइदिन्छ, रहस्यमय बनाइदिन्छ । सफलता रहस्य नै त हो । सफलताको बाटो यही हो भनेर कसैले किटानी गर्न सक्दैनन् तर एउटा मानिस जीवनको जुन कुनै मोडमा कहीँ कतैबाट यही बाटोमा नआइपुग्ला भन्न पनि सकिँदैन । पुरा पढ्नुहोस्

मन्त्री र सचिवबीच विवाद

लक्ष्मीविलास कोइराला, जेष्ठ १४, २०७६

राजनीति शासन र शासनाधिकार प्रयोगसँग सम्बन्धित हुन्छ । मन्त्री वा कुनै निर्वाचित पदाधिकारी राजनीतिक प्राणी हुन् । उनीहरू आफ्नै राजनीतिक सिद्धान्त, सोंच र योजना लिएर निर्वाचित भएका हुन्छन् । कर्मचारीतन्त्र विशिष्ट गुणहरू भएको एक संयन्त्र हो, जसले राजनीतिलाई शासन गर्न सहयोग पुर्‍याउने काम गर्छ । पुरा पढ्नुहोस्

सरकारी अलमल र समृद्धिको सपना

प्रदीप थापा, जेष्ठ ६, २०७६

जनतालाई आश्वस्त तुल्याउन देशमा विद्यमान अराजकता, अनुशासनहिनता, गैरजिम्मेवारीपन, उपल्लो तहको दलीय स्वार्थ अनि दण्डहीनताको अवस्थामा सुधार ल्याउन केही अलोकप्रिय हुने खालका काम गर्न तयार हुनु पनि त्यत्तिकै जरुरी छ । पुरा पढ्नुहोस्

समाज, लिंग, यौन र यौनिकता

सपना अधिकारी, वैशाख १५, २०७६

हाम्रो जस्तो पुरुषप्रधान समाजमा महिलाहरू पुरुषको अधीनमा रहेर परिस्थितिको जिम्मेवारी तिनीहरूको शरीर वा शारीरिक बनावटलाइ अन्यायपूर्ण सोचाइको सामना गर्नुपर्ने परिस्थितिले लिंगको अवधारणा आएको देखिन्छ । सदियौंदेखि के मानिँदै आयो भने महिला–पुरुष चरित्रिक विशेषता मात्र हुन् । पुरा पढ्नुहोस्

एउटा दमित यथार्थ

कमल सुवेदी, आश्विन १२, २०७५

विश्वका धेरै देशमा पोर्न चलचित्र बन्छन् । पोर्न उद्योगको अन्तर्राष्ट्रिय मान्यताअनुसार त्यस्ता चलचित्रमा देखिने कलाकारहरूको उमेर १८ वर्षभन्दा माथि हुनुपर्छ । यो कुराको पुष्टि राज्यको निकायले दिने उमेरको प्रमाणित पत्रले गर्नुपर्छ । कलाकारले निर्माता समक्ष त्यस्तो प्रमाणपत्र पेस गर्छन् र निर्माताले सम्बन्धित फिल्म बोर्डमा उक्त प्रमाणपत्रसहित आवेदन दिन्छ अनि त्यसमा स्वीकृति प्राप्त भएपछि मात्र चलचित्रको छायाङ्कनको काम सुरु हुन्छ । पुरा पढ्नुहोस्

कीर्तिपुरमा समर–२०१८

साप्ताहिक संवाददाता , असार ९, २०७५

आईपिसीले आयोजना गर्न लागेको समर–२०१८ म्युजिकल कन्सर्ट विद फुड फेष्टमा गीत–संगीतका साथमा स्वादिष्ट नेवारी परिकारको स्वाद समेत लिन सकिनेछ । पुरा पढ्नुहोस्

डिप्रेसनलाई शान्त हुन नदिऊँ

निक्की वेवर एलेन, चैत्र ८, २०७४

डिप्रेसनका कारण मृत्यु हुनेहरूको संख्या बढे पनि ७० प्रतिशत डिप्रेसनका रोगी सही उपचार, औषधि र थेरापी प्राप्त गर्न सके ठीक हुन सक्छन् । यही जानकारीकै कारण मैले चुप लागेर बस्दा आफूलाई अझ हानि पुग्छ भन्ने बुझें, मलाई मेरो परिवारको आशीर्वाद रहेको कुरा महसुस गर्दै मैले आफ्नो कथालाई आम मानिसका अघि ल्याउनुपर्छ भन्ने मानें । पुरा पढ्नुहोस्

गर्ल हु मेक्स अदर्स अ फूल

प्रेक्षा गजुरेल, असार २९, २०७४

म धेरै पटरपटर गर्ने मान्छे छिट्टै थुप्रै साथी बनाइहालेँ । यो केटा साथी हो, यो केटी साथी हो भन्ने भेदभाव नगरी मैले सबैका प्रति समान व्यवहार गरिरहेँ । केटी साथीहरूको नजरमा एउटी चुलबुले असल साथी बन्न पुगेँ भने तिम्रो नजरमा त मेरो कुनै मोल नै रहेनछ । पुरा पढ्नुहोस्