तथ्य र सत्य

अभिनयको प्रशिक्षण नलिएका अभिनेता

साप्ताहिक संवाददाता , जेष्ठ १, २०७५

पहिलो चलचित्र : नाइँ नभन्नु ल–४ अभिनय प्रशिक्षण : लिएको छैन पुरा पढ्नुहोस्

महँगा सहरहरू

एजेन्सी, वैशाख १५, २०७५

दइकोनोमिस्ट इन्टेलिजेन्ट्स युनिट नामक आर्थिक सर्वेक्षणसँग सम्बन्धित संस्थाले गरेको पछिल्लो अध्ययनअनुसार सिंगापुर संसारकै सबैभन्दा महँगो सहर हो । पुरा पढ्नुहोस्

युवतीका आँखामा तानिने प्रदीप

साप्ताहिक संवाददाता , चैत्र २७, २०७४

चक्लेटी अभिनेता प्रदीप खड्काको पछिल्लो समय चलचित्र बजारमा निक्कै चर्चा छ । उनले थोरै चलचित्र खेलेर पनि राम्रा प्रशंसक कमाएका छन् । चलचित्र प्रेम गीतको दोस्रो सिक्वेलबाट चर्चामा आएका गि अभिनेताका युवती फ्यान निक्कै छन् ।पुरा पढ्नुहोस्

सबैभन्दा धेरै हतियार आयात गर्ने देश ?

साप्ताहिक संवाददाता , चैत्र १०, २०७४

भारतले सन् २००८ देखि सन् २०१३ सम्म जति हतियार आयात गरेको थियो त्योभन्दा २४ प्रतिशत बढी हतियार सन् २०१३ देखि २०१७ को अवधिमा आयात गरेको छ । हतियार आयात गर्ने मुलुकहरूको यो सूचीमा भारतपछि क्रमश: साउदी अरेबिया, इजिप्ट, युनाइटेड अरब इमिरेट्स, चीन, अस्ट्रेलिया, अल्जेरिया, इराक, पाकिस्तान र इन्डोनेसिया छन् । पुरा पढ्नुहोस्

कति छन् आणविक हतियार ?

एजेन्सी, फाल्गुन २८, २०७४

यतिबेला संसारभर उत्तर कोरियाद्वारा गरिएको आणविक परीक्षणको चर्चा छ । ती हतियार विनाशकारी भएको र त्यसले संसारलाई नै विनाशतर्फ धकेलेको आरोप पनि लगाइन्छ । यद्यपि सत्य के हो भने संसारमा उत्तर कोरिया आणविक शक्ति सम्पन्न सबैभन्दा सानो देश हो । पुरा पढ्नुहोस्

सबैभन्दा चिसो सहर

एजेन्सी, फाल्गुन २६, २०७४

उत्तरी ध्रुवको केन्द्रबिन्दुबाट २ हजार ४ सय १४ किलोमिटर टाढा रहेको रुसको भर्खोयान्स्क सहर संसारकै सबैभन्दा चिसो सहर मानिन्छ । अक्टोबरदेखि अप्रिलसम्म त्यहाँको औसत तापक्रम माइनस ५६ डिग्री सेल्सियस रहन्छ । पुरा पढ्नुहोस्

मेरो बेस्ट न्यू इयर इभ

साप्ताहिक संवाददाता , पुस २५, २०७४

भाइ प्रनितले दिदीको चर्चा कति नै होला र ? को आउला र ऊसँग फोटो खिच्न भनेर सोच्दो रहेछ । जब शुभेच्छुक तथा प्रशंसकहरूले मलाई घेरेको, तस्बिर खिच्न थालेको र अत्यधिक भीड भएपछि आयोजकले सेक्युरिटी बोलाउनुपरेको दृश्य उसले प्रत्यक्ष देख्यो, अनि उसैले भन्यो कि पहिलो पटक मैले दिदीलाई स्टारका रूपमा देखें । पुरा पढ्नुहोस्

नाजिरको वास्तविक नाम

साप्ताहिक संवाददाता , पुस ११, २०७४

प्रदर्शन्नोमुख : राज्जा रानी, तिमीसँग तथा कागजपत्रपुरस्कार : इनास एवार्ड (होस्टल रिटन्र्स–सर्पोटिङ एक्टर) पुरा पढ्नुहोस्

सबैभन्दा ठूलो विमान

साप्ताहिक संवाददाता , कार्तिक २३, २०७४

आकाशमा उड्ने अहिलेसम्मकै सबैभन्दा ठूलो विमान तत्कालीन अविभाजित सोभियत संघको युक्रेनमा निर्माण गरिएको थियो । द एन्टोनोभ एएन–२२५ म्रिया नामक उक्त मालवाहक विमानको तौल २ लाख ८५ हजार किलोग्राम छ । पुरा पढ्नुहोस्

सबैभन्दा फराकिलो सडक

साप्ताहिक संवाददाता , भाद्र २६, २०७४

अहिले नेपालमा सहरी सडक तथा राजमार्गहरू फराकिलो बनाउने अभियान नै चलेको छ । तत्काललाई दु:ख नै भए पनि तिनले भविष्यमा नेपालको सडक यातायातलाई सुगम बनाउने विश्वास मानिसहरूमा छ । नेपालमा सडक फराकिलो बनाउने अभियान चलिरहेकै सन्दर्भमा संसारकै सबैभन्दा फराकिलो सडक कुन होला भन्ने जिज्ञासा हुनु स्वभाविक हो । पुरा पढ्नुहोस्

बियर पिउने युवतीका स्वभाव

साप्ताहिक संवाददाता , भाद्र १४, २०७४

अक्सर यस्तो देखिन्छ कि जो–जो व्यक्ति सँगै ड्रिंक्स गर्छन्, उनीहरूको दोस्ती निकै गहिरो हुन्छ । यस्तै केही विषय युवतीबीच पनि हुन्छ । तपाईं यो तथ्य थाहा पाउँदा हैरान हुन सक्नुहुन्छ कि बियर पिउने युवतीसँग डेट गरेपछि धेरै झन्झटबाट जोगिन सकिन्छ, जुन सामान्य प्रकारका हुन्छन् । पुरा पढ्नुहोस्