विमोचन

रानीचडा सार्वजनिक

साप्ताहिक संवाददाता , वैशाख ९, २०७५

संग्रहको विमोचन गर्दै ज्ञानुवाकर पौडेलले विपीन सलामीको गजल नपढेकाहरूलाई एकपटक पढ्न आग्रह गरे । विपीनका गजल पढिसकेपछि गजलका बारेमा बन्ने गरेका कतिपय गजल धारणाहरु हराउने पौडेलको दाबी थियो । पुरा पढ्नुहोस्

‘प्रेमदासको डायरी’

साप्ताहिक संवाददाता , वैशाख २४, २०७४

कवि तथा निबन्धकारका रुपमा परिचय बनाएका अग्रज पत्रकार रेशम विरही उपन्यासकारका रुपमा आएका छन् । पुरा पढ्नुहोस्

निशा र प्रज्वलले तराई झरेर माया लगाए

साप्ताहिक संवाददाता , पुस २५, २०७३

वि.सं.२००७ सालमा आएको प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ६ गते रिलिज गराउन लागीएको चलचित्र मेरो देशको उकाली ओराली बोलको भिडियो गीत सार्वजनिक गरीएको छ । सार्वजनिक गीतमा मधेश र पहाडको सम्बन्ध गाढा बनाउन तराई झरेर माया लगाएको भाब झल्कन्छ ।पुरा पढ्नुहोस्

रूकमानको एल्बम ‘संशोधन’ हङ्कङमा विमोचन

साप्ताहिक संवाददाता , पुस २४, २०७३

गायक रुकमान लिम्बुले आफ्नो महत्वकांक्षी एल्बम संशोधन हङ्कङमा विमोचन गरेका छन् । एकल प्रस्तुतिसँगै आयोजना गरेको विमोचन कार्यक्रममा गायक लिम्बुले एल्बममा समावेश केहि गीतसमेत गाएका थिए । पुरा पढ्नुहोस्

अम्बिकाको ह्याप्पि बर्थडे सार्वजनिक

साप्ताहिक संवाददाता , पुस १२, २०७३

अमेरिकामा बसोबास गरिरहेकी गीतकार अम्बिका गुरुङको हालै सार्वजनिक गीति एल्बम ‘भाव–सागर–२’ मा समावेश ‘ह्याप्पी बर्थ डे...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पुरा पढ्नुहोस्

प्रियासनको पल्लवी उपन्यास विमोचन, पहिलो दिनमै ५ सय बिक्री

साप्ताहिक संवाददाता , पुस ९, २०७३

पत्रकार एवं साहित्यकार सविन प्रियासनले लेखेको पल्लवी उपन्यास विमोचन भएकै दिन ५ सय प्रति बिक्री भएको छ । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले घोराहीमा आयोजना गरेको सातौ राष्ट्रिय पुस्तक प्रदर्शनी एवं शैक्षिक महोत्सबमा विमोचना गरिएको पल्लवी उपन्यास महोत्सबमा सहभागि पाठकहरुले खोजीखोजी खरिद गरेका थिए । पुरा पढ्नुहोस्

बालबालिकामाझ ‘भाव–सागर–२’ सार्वजनिक

साप्ताहिक संवाददाता , पुस ८, २०७३

गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रमा शुक्रवार बिहान आधुनिक गीतहरुको एल्बम ‘भाव–सागर भाग–२’ तथा कविता संग्रह ‘भाग–सागर भाग–२’ लोकार्पण गरिएको छ । पुरा पढ्नुहोस्

गायिका कमला सापकोटाको 'डार्लिङ' सार्बजनिक

साप्ताहिक संवाददाता , कार्तिक २८, २०७३

बेलिडान्सर तथा गायिका कमला सापकोटाको नयाँ म्युजिक भिडियो डार्लिङ सार्बजनिक भएको छ । शनिबार मीनभबनस्थित पानस रेस्ट्रोमा गायिका प्राश्ना शाक्य, जुना प्रसाँई तथा स्वयं सापकोटाले संयुक्त रुपमा सार्बजनिक गरे । पुरा पढ्नुहोस्

गीतकार बराईलीको ‘सङ्गराग’ सार्वजनिक

साप्ताहिक संवाददाता , आश्विन १७, २०७३

युवा गीतकार रमेश सङ्गराग बराइलीले रचना गरेका आधुनिक गीतहरुको पहिलो एल्बम ‘सङ्गराग’ लाई गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल तथा फिल्म निर्देशक तुलसी घिमिरेले सोमबार काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरेका छन् । पुरा पढ्नुहोस्

रामकृष्णको ‘आवरण’ सार्वजनिक

साप्ताहिक संवाददाता , आश्विन १६, २०७३

गायक रामकृष्ण ढकालको १५ औं एकल एल्बम ‘आवरण’ लाई उपराष्ट्रपति नन्दबहादुर पुनले शनिवार काठमाडौंमा लोकार्पण गर्नु भएको छ । करिव तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक ढकालको यो पछिल्लो एल्बममा ११ वटा गीत समावेश गरिएका छन् । पुरा पढ्नुहोस्

नूतनको 'नूतन–२’ सार्बजनिक

साप्ताहिक संवाददाता , भाद्र १७, २०७३

गीतकार नूतन भुसालले रचना गरेका आधुनिक गीतहरूको एल्बम ‘नूतन–२’ काठमाडौंमा सार्वजनिक भएको छ, जसमा गायिका जूना प्रसाईंको स्वर, दीपक शर्माको संगीत तथा उदयराज पौडेलको संगीत संयोजनका पाँचवटा गीत सुन्न सकिन्छ । पुरा पढ्नुहोस्