चलचित्र

नूर

एजेन्सी, वैशाख ८, २०७४

सोनाक्षी सिन्हा, कनन गिल, शिवानी दांडेकर, पुरव कोहली एवं मनीष चौधरी आदि । एक युवती नूर राय चौधरी मुम्बई जस्तो ठूलो सहरमा एक्लै बस्छिन् । नूरलाई बेलाबखत एक्लोपनले सताउँछ । पुरा पढ्नुहोस्

जुकिपर्स वाइफ

एजेन्सी, वैशाख ८, २०७४

सन् १९३० देखि जान जाबिन्स्की पोल्याल्डको राजधानी वार्सास्थित चिडियाखानाका सञ्चालक थिए । आफ्नी श्रीमती र सानो छोरासँग विभिन्न जंगली जनावरहरूको स्याहार गर्दै उनीहरू चिडियाखाना सञ्चालन गरिरहेका थिए । पुरा पढ्नुहोस्

सबिन र अनुको रोमान्समा ‘काउसो’

साप्ताहिक संवाददाता , वैशाख ३, २०७४

मदन घिमिरेको निर्देशनमा चलचित्र ‘काउसो’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीको रातोपुल स्थित रक हाउस क्याफेमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभ–मुर्हत गरिएको छ । पुरा पढ्नुहोस्

बैशाखबाटै सस्पेन्स र थ्रिलमा ब्ल्याक डायरी

साप्ताहिक संवाददाता , वैशाख ३, २०७४

बौद्धस्थित अरुणिमा उच्च माविमा पढ्दा एक जना सिनियर दाइ मन पर्थे । दुई ब्याच सिनियर । म आठ कक्षामा पढ्थें, तर मनको कुरा भन्न सकिएन । पुरा पढ्नुहोस्

ह्याप्पी डेज : टीजर रिलिज, प्रदर्शन मिति घोषणा

साप्ताहिक संवाददाता , चैत्र २२, २०७३

सिनेमा ह्याप्पी डेजले अफिसियल टीजर रिलिजसहित देश तथा विदेश प्रदर्शन मिति घोषणा गरेको छ । मिलन चाम्सद्धरा निर्देशित रोमकम ड्रामा मंसिर १५ (डिसेम्बर १)मा नेपालमा रिलिज हुनेछ । पुरा पढ्नुहोस्

'लभ लभ लभ'

साप्ताहिक संवाददाता , चैत्र २०, २०७३

आउँदो बैशाख १ मा रिलिजको लागी तयार फिल्म 'लभ लभ लभ' यतिबेला चर्चामा छ । उच्च मेकिङ अनि प्रेमकथा बोल्ने फिल्मको भिडमा बेग्लै स्वादको दाबी सँगसँगै दरिलो प्रचार, फिल्म चर्चामा रहनुपछिका खास पाटोहरु हुन् । पुरा पढ्नुहोस्

पलाँस

साप्ताहिक संवाददाता , चैत्र १८, २०७३

केही वर्षअघि एक कार्यक्रमको सिलसिलामा चलचित्र निर्मात्री कृषा चौंलागाई तराईको एक गाउँ पुगेकी थिइन् । पुरा पढ्नुहोस्

फाटेको जुत्ता

साप्ताहिक संवाददाता , चैत्र १३, २०७३

निर्माता अर्जुन कुमारले आफ्नो चलचित्र ‘फाटेको जुत्ता’ को छायांकन प्रारम्भ हुनुअघि नै उक्त चलचित्र कात्तिक १७ गते प्रदर्शनमा आउने कुरा बताएका छन् । पुरा पढ्नुहोस्

भदौमा ठूला चलचित्र

साप्ताहिक संवाददाता , चैत्र १२, २०७३

वर्ष २०७४ को भदौमा ठूला बजेटका केही चलचित्र प्रदर्शन हुने निश्चित भएको छ । भदौ २ गते हेमराज बिसीद्वारा निर्देशित चलचित्र ‘ग्याङ्गस्टर ब्लूज’ प्रदर्शन हुनेछ भने भदौ ८ गते ‘कृ’ प्रदर्शन हुनेछ । पुरा पढ्नुहोस्

आगया हिरो

साप्ताहिक संवाददाता , चैत्र ४, २०७३

बलिउडका हास्य तथा डान्सिङ हिरो गोविन्दाका प्रशंसकहरू यो साता खुसी हुनेछन् । धेरैपछि गोविन्दाको मुख्य भूमिका रहेको चलचित्र ‘आ गया हिरो’ प्रदर्शनमा आउँदैछ । पुरा पढ्नुहोस्

यो साइनो मायाको

साप्ताहिक संवाददाता , चैत्र ४, २०७३

आज शुक्रबार सार्वजनिक हुने चलचित्र ‘यो साइनो मायाको’लाई सांगीतिक प्रेमकथात्मक चलचित्रका रूपमा अरुणकुमार प्रधानले निर्देशन गरेका हुन् । पुरा पढ्नुहोस्

कोङ स्कुल आइल्यान्ड

एजेन्सी, फाल्गुन २७, २०७३

वनमान्छेजस्तो देखिने, तर वनमान्छेभन्दा सयौं गुणा विशालकाय किङकोङका विषयमा हलिउडमा अहिलेसम्म आधा दर्जनभन्दा बढी चलचित्र निर्माण भैसकेका छन् । पुरा पढ्नुहोस्