अवसर

युट्युब चलाएर लखपति बनौं

आभाष अधिकारी , नितेश उपाध्यायकार्तिक ३, २०७४

कहीँ–कतै जागिर खान नगई घर बसी–बसी मासिक लाखौं आम्दानी गर्न सकिन्छ भन्ने कुरा नपत्याउनेहरूको जमात ठूलै छ नेपालमा, तर यो वास्तविकता हो । हामीले सधैं भिडियो हेर्न प्रयोग गर्ने युट्युबमा केही प्रक्रिया पूरा गरेर काम गर्न सकियो भने घर बसी–बसी राम्रो कमाइ गर्ने कुरा असम्भव छैन । पुरा पढ्नुहोस्

खोजी थालियो म्यान अफ द इयर नेपालको

साप्ताहिक संवाददाता , फाल्गुन ४, २०७३

पुरुष सौन्दर्य प्रतियोगिता अन्तर्गत अन्तर्राष्ट्रिय स्पर्धाको नेपाली संस्करणका रुपमा नयाँ प्रतियोगिताको घोषणा भएको छ– ‘म्यान अफ द इयर नेपाल २०१७’ । पुरा पढ्नुहोस्

सातौं संस्करणको कान्तिपुर हाफ म्याराथन

साप्ताहिक संवाददाता , माघ २८, २०७३

आगामी फागुन ७ गते कान्तिपुर हिरो हाफ म्याराथनको सातौं सस्करण हुँदैछ । विगत ६ वर्षदेखि कान्तिपुर पब्लिकेसन्सले कान्तिपुर हाफ म्याराथनको आयोजना गर्दै आएको छ । पुरा पढ्नुहोस्

संग्रहालय र पुरातत्वमा विशेषज्ञ बन्ने अवसर

हिमेश बज्राचार्य, आश्विन ९, २०७३

लुम्बिनी बौद्ध विश्वविद्यालयले गत वर्ष गुरु योजना तयार पारेपछि त्यस अनुरूप दुई नयाँ विषयको अध्यापन प्रारम्भ गर्न लागेको छ । जसअन्तर्गत अब संग्रहालय र पुरातत्वमा विशेषज्ञ बन्ने अवसर प्राप्त हुनेछ । नेपालमा त्यसै पनि संग्रहालय र पुरातत्वका विशेषज्ञको अभाव छ । पुरा पढ्नुहोस्

महाविनाशलाई अवसरमा बदलौं

जेष्ठ २२, २०७२

९० सालको महाभूकम्पमा परी १७ हजारभन्दा बढी मानिसको मृत्यु र कैयौं ऐतिहासिक धरोहरको विनाश भएको थियो भने वि.सं. १३०० तिरको भूकम्पमा पुरा पढ्नुहोस्

अधिकृत बन्ने अवसर

रामजी बलामी, पुस ४, २०७१

लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको अप्राविधिकअन्तर्गत विभिन्न सेवा समूहका लागि विज्ञापन गरेको छ । पुरा पढ्नुहोस्