स्मृति

हङकङमा वीपीको सम्झना

साप्ताहिक संवाददाता , पुस २८, २०७३

नेपाल प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको मेलमिलाप र एकताको नीतिको सम्झना गर्दै हङकङमा राष्ट्रिय मेलमिलाप दिवस मनाइएको छ । नेपाली जनसम्पर्क समिति (नेजस) हङकङको आयोजनामा हङकङस्थित नेपाली महाबाणिज्यदूत कमलप्रसाद भट्टराईको प्रमुख आथित्यमा उक्त दिवस मनाइएको हो । पुरा पढ्नुहोस्

नातिकाजी श्रेष्ठको ९२ औं स्मृति दिवस तथा पुरस्कार घोषणा

साप्ताहिक संवाददाता , पुस ४, २०७३

नातिकाजी स्मृति समाजको आयोजनामा संगीत महर्षि नातिकाजी श्रेष्ठको ९२ औं स्मृति दिवस तथा पुरस्कार घोषणा आइतबार राजधानीमा सम्पन्न गरिएको छ । पुरा पढ्नुहोस्

खेमराज स्मृती साँझ सम्पन्न

साप्ताहिक संवाददाता , कार्तिक २५, २०७३

स्वर्गिय गायक खेमराज गुरुङको स्मृतीमा आयोजित कार्यक्रममा दर्शकहरुको ओइरो लागेको छ । तुम्लिङटार सांस्कृतिक मञ्चलगायतका संघसंस्थाले खेमराजको स्मृतीमा राष्ट्रिय कलाकार ल्याएर गुरुङको सम्झनामा कार्यक्रम आयोजना गरेको हो । पुरा पढ्नुहोस्

स्वरसम्राट्को सम्झना

मंसिर २६, २०७१

स्वरसम्राट् स्व.नारायणगोपालको निधन भएको २४ वर्ष पूरा भएको स्मरणमा गत शुक्रबार देशका विभिन्न स्थानमा विविध कार्यक्रम सम्पन्न गरिएका छन् । पुरा पढ्नुहोस्