लभमन्त्र

मोडल नयन डिसीको लभमन्त्र

साप्ताहिक संवाददाता , फाल्गुन १५, २०७३

डेटिङका लागि भेट्ने स्पट शान्त, प्रस्ताव राख्नका लागि उपयुक्त, सुन्दर तथा आकर्षक हुनुपर्छ । पुरा पढ्नुहोस्

रंगकर्मी सरिता गिरीको लभमन्त्र

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७३

प्रेममा घुक्र्याइँ चल्छ, धम्की चल्दैन । धम्काएर लाएको मायाको आयु छोटो हुन्छ । पुरा पढ्नुहोस्

अभिनेता किसन सुनारको लभमन्त्र

साप्ताहिक संवाददाता , माघ २३, २०७३

प्रेम चेतनशील प्राणीमा हुने एक प्रकारको अनुभूति हो, जो हरेक मानिसमा हुन्छ । प्रेम हावाजस्तो हुन्छ । हावालाई हामी न देख्न सक्छौं, न त छुन नै सक्छौं । पुरा पढ्नुहोस्

मोडल सिर्जना पोखरेलको लभ मन्त्र

साप्ताहिक संवाददाता , माघ १७, २०७३

प्रेमको कुनै परिभाषा हुँदैन । कुनै पनि शब्द वा वाक्यले यसको गहिराइ व्याख्या गर्न सक्दैन । पुरा पढ्नुहोस्

अभिनेत्री नम्रता श्रेष्ठको लभ मन्त्र

साप्ताहिक संवाददाता , माघ १, २०७३

माया त्यस्तो चिज हो जुन एक–अर्काबिना अधुरो र अपुरो हुन्छ । माया धेरै किसिमका हुन्छन् तर बुवा–आमाले गर्ने माया र अरूले गर्ने मायामा आकाश–पातालको फरक हुन्छ । पुरा पढ्नुहोस्

गायक दिपक बज्राचार्यको लभ मन्त्र

साप्ताहिक संवाददाता , पुस २३, २०७३

प्रेममा सबैभन्दा चाहिने कुरा भनेको इमान्दारिता हो । आफ्नो प्रेमसम्बन्ध बलियो बनाउने हो भने सम्बन्धमा इमान्दारिता चाहिन्छ । पुरा पढ्नुहोस्

प्रेमलाई शब्दले परिभाषित गर्न सकिँदैन ।

सुरजनी केसी, असार २८, २०७३

- दु:ख, पीडा र रोदनको साथी भनेकै प्रेम हो । पल–पलको पीडा बिर्साउने मल्हम हो— प्रेम । पुरा पढ्नुहोस्

समय–समयमा सरप्राइज दिनुपर्छ

प्रमि शाक्य, आरजेअसार १६, २०७३

आफ्नो पार्टनरलाई आफूलाई के चाहिएको छ भन्नुपर्छ र उसले आफूबाट के चाहन्छ, त्यो पनि सोध्नुपर्छ । पुरा पढ्नुहोस्

उपहारले प्रेमलाई ताजगी दिन्छ

पूनम पौडेल, समाचारवाचिकाअसार ८, २०७३

एक–अर्काको भावनाको ख्याल गर्नु एकदम अनिवार्य हुन्छ, एक जनाले मात्र एकोहोरो सबै कुराको ख्याल राख्ने, अर्कोले मैले माया गरेकै छु अरू के चाहियो र ? भन्ने व्यवहार गर्नु हुँदैन । पुरा पढ्नुहोस्

प्रेम गर्नुअघि मित्रता आवश्यक हुन्छ

अशिष्मा नकर्मी, नायिकाअसार १, २०७३

कसैलाई आफूले मन पराउने कुरा बताउनु छ अथवा प्रेम व्यक्त गर्नु छ भने ‘आई लभ यू’ को साटो ‘म तिम्रो कदर गर्छु’ अथवा ‘म तिमीलाई सम्मान गर्छु’ भन्न सकिन्छ । पुरा पढ्नुहोस्

आत्मा धड्किनु नै प्रेम हो

लक्ष्मी बस्नेत, जेष्ठ १३, २०७३

माया गर्ने मान्छेलाई पाउनु नै ठूलो कुरा होइन । उसको खुसीका लागि आफूले सहयोग गर्नु नै सच्चा प्रेम हो । पुरा पढ्नुहोस्