इतिहास/रहस्य

तान्त्रिकको हत्या

संजीवन महर्जन, असार २९, २०७३

ती तान्त्रिकले शुभ साइत पारेर आकाशमा विचरण गरिरहेका भैरवलाई टुँडिखेलमा झारे । पुरा पढ्नुहोस्

एउटा अधुरो प्रेमकथा

संजीवन महर्जन, असार ९, २०७३

नेपालको इतिहासमा राणा वंशको महत्त्वपूर्ण स्थान छ । उनीहरूको अभिमानले त्यतिबेला आफूबाहेक अरू सबै शासक वर्गलाई खास ठकुरी मान्दैनथ्यो । उनीहरूको यस्तो अभिमानको खुलासा गर्ने एउटा प्राचीन प्रेमकथा : पुरा पढ्नुहोस्

बातको दाग–२

संजीवन महर्जन, वैशाख ३०, २०७३

आफ्ना पतिले नै आफूमाथि चरित्रहीनताको आरोप लगाएपछि दरबारभित्रै नजरबन्दमा बस्न बाध्य भएकी महारानी राजेन्द्रलक्ष्मी वि.सं. १८३४ मंसिर ६ गते राजा प्रतापसिह शाहको निधनपछि मात्र नजरबन्द मुक्त भइन् । पुरा पढ्नुहोस्

बातको दाग–१

संजीवन महर्जन, वैशाख २५, २०७३

नेपालको इतिहासमा शत्रु वा विरोधीले लगाएको चुक्लीका कारण आफ्नो ज्यानसहित सर्वस्व गुमाउने वीर–वीरांगनाहरूको कुनै कमी छैन । विरोधीको चुक्लीकै कारण आफ्नो पछ्यौरामा बदनामीको दाग बेहोर्न बाध्य भएकी थिइन– महारानी राजेन्द्रलक्ष्मी । पुरा पढ्नुहोस्

उचित महत्त्व नपाएका रणनीतिकार

संजीवन महर्जन, वैशाख १८, २०७३

नेपाल राष्ट्रको एकीकरण अभियान एउटा व्यक्तिको लहड वा रहरले भएको होइन । यसका पछाडि थुप्रै योद्धा, राजनीतिज्ञ, रणनीतिकारहरूको रगत र पसिना खर्च भएको छ । यस क्रममा कसैको बढी कसैको कम चर्चा भएको पाइन्छ । यस्तै आफ्नो योगदानको तुलनामा कमै चर्चा गरिएका पात्र हुन्– सरदार रामकृष्ण कुँवर । पुरा पढ्नुहोस्

पृथ्वीनारायण शाहको मृत्यु

संजीवन महर्जन, चैत्र १७, २०७२

नेपाल राष्ट्रका एकीकरणकर्ता पृथ्वीनारायण शाहसँग सम्बन्धित कतिपय तथ्यका बारेमा आमनेपाली अनभिज्ञ रहँदै आएका छन् । वि.सं. १८३१ माघ १ गते मृत्यु भएका भनिएका पृथ्वीनारायण शाहको मृत्युका विषयमा इतिहासकारहरू एकमत छैनन् । पुरा पढ्नुहोस्

कामअनुसार चर्चा नभएका राजा

संजीवन महर्जन, फाल्गुन २६, २०७२

हामी सबैलाई थाहा छ, हाम्रो कामको मूल्यांकन इतिहासले गर्छ । कतिपय अवस्थामा इतिहासले पनि न्याय गर्दैन । नेपालको इतिहासमा कामअनुसार चर्चा नगरिएका एउटा यस्तै शासक थिए— राजा शिवदेव तृतीय । पुरा पढ्नुहोस्

इतिहासले बिर्सिएको एउटा पात्र

संजीवन महर्जन, फाल्गुन ११, २०७२

हामी सबैलाई थाहा छ, नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह हुन् । यद्यपि यो अभियानमा उनी एक्लो थिएनन् । नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहलाई सघाउने एक प्रमुख पात्र हुन्– हरिनन्द पोखरेल । पुरा पढ्नुहोस्

तान्त्रिक पूजा बिग्रिएपछि

संजीवन महर्जन, माघ २०, २०७२

पृथ्वीनारायण शाहका उत्तराधिकारी प्रतापसिंह शाह शाहवंशीय राजाहरूमध्ये सबैभन्दा छोटो समय राजा भएका थिए । २६ वर्षकै उमेरमा दिवंगत भएका प्रतापसिंह शाहको मृत्युका बारेमा अनेक किसिमका विवाद छन् । तीमध्ये एक हो— तान्त्रिक पूजा बिग्रिनु । पुरा पढ्नुहोस्

राजा बहुलाएपछि

संजीवन महर्जन, पुस २९, २०७२

राजा रणबहादुर शाहले एकपछि अर्को गर्दै पाँचवटा विवाह गरेका थिए । तीमध्ये तेस्री कान्तवती थिइन् । उनी मैथिली ब्राह्मणकी छोरी थिइन् । बालविवाहपछि विधवा जीवन बिताइरहेकी कान्तवती पशुपतिनाथको तीर्थयात्रामा आएका बेला राजा रणबहादुर शाहको नजरमा परेकी थिइन् । पुरा पढ्नुहोस्

गुरुसँग धोखाधडी

संजीवन महर्जन, मंसिर २७, २०७२

नेपाल राष्ट्रको एकीकरण अभियानका क्रममा पृथ्वीनारायण शाहले साम, दाम, दण्ड, भेद आदि सबै नीति अख्तियार गरेका थिए भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ । त्यसबाहेक छलकपट र धोखाधडी पनि पृथ्वीनारायण शाहको नीतिभित्रै थियो भन्ने कुराको उदाहरणका रूपमा उनका पिता नरभूपाल शाहका गुरु गौरेश्वर पन्त विरुद्ध गरिएको घातलाई लिइन्छ । पुरा पढ्नुहोस्