मन पर्छ मन पर्दैन

संवेदनशील घटनामा समेत सरकारको सुस्त शैली देखेर रिस उठ्छ

साप्ताहिक संवाददाता , वैशाख २४, २०७६

ठाउँ–कुठाउँ पार्किङ गर्ने अनि सडक त आफ्नै बाबुको सम्पत्ति हो, मैले जे गरे नि हुन्छ भन्ने सोच भएका व्यक्तिहरूसँग ।  पुरा पढ्नुहोस्

एलिशालाई मन पर्छ

साप्ताहिक संवाददाता , कार्तिक १७, २०७५

ढकमक्क फूल फुलेको देउसी–भैलो झिलिमिली बत्ती पुरा पढ्नुहोस्

दसैंको मन पर्ने तथा मन नपर्ने पक्ष

साप्ताहिक संवाददाता , आश्विन २८, २०७५

 टिका लगाउने तथा आफन्तहरूसँग भेटघाट हुने मौसम  मिठा–मिठा परिकार खान पाइन्छ पुरा पढ्नुहोस्

जथाभावी ट्याग गर्दा !

साप्ताहिक संवाददाता , आश्विन ३, २०७५

 मोबाइलमा म्यासेज नगर्ने तर मिसकल गरिरहनेहरूदेखि, रेस्टुराँमा खानेकुराका बारेमा भनिराख्नुपर्‍यो भने पुरा पढ्नुहोस्

जथाभावी ट्याग गर्दा रिस उठ्छ

साप्ताहिक संवाददाता , वैशाख १२, २०७५

कतिपय पत्रकार साथीहरू हामीसँग कुराकानी गर्नुहुन्छ अनि त्यसमा हामीले नबोलेको कुरासमेत जोडेर मनगणन्ते स्टोरी लेख्नुहुन्छ । यसले हामीलाई निकै अप्ठ्यारोमा पार्छ, जसका कारण रिस उठ्नु स्वाभाविक हो । पुरा पढ्नुहोस्

अभिनेत्री नीता ढुंगानाका रिसका ६ कारण

साप्ताहिक संवाददाता , मंसिर १३, २०७४

अभिनेत्री नीता ढुंगाना रिसका ६ कारण ... पुरा पढ्नुहोस्

सेलरोटी पकाएपछि आउने बास्ना मन पर्छ

साप्ताहिक संवाददाता , कार्तिक २, २०७४

अभिनेत्री वर्षा राउतले तिहारका आफूलाई मन पर्ने र मन नपर्ने केहि पक्षका बारेमा साप्ताहिकलाई जानकारी दिएकी छिन् । पुरा पढ्नुहोस्

मुटु नै थर्काउने पटाकाको आवाज मन पर्दैन

साप्ताहिक संवाददाता , आश्विन २९, २०७४

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सबैलाई मन पर्छ । उज्यालो र गीतसंगीतको पर्वका रुपमा लिईन तिहारका आफ्नै खालका विशेषता छन् । तिनै विविध विशेषताका कारण कहिलेकाँही केहि मान्छेलाई तिहार खल्लो लाग्न सक्छ । सबैलाई सबैपक्ष मनपर्ने अथवा मन नपर्ने हुँदैनन् । मोडल विपना थापाले तिहारका आफ्ना मनपर्ने र मन नपर्ने केहि पक्षका बारेमा बताएकी छिन् । पुरा पढ्नुहोस्

रातो टीका र जमरा रंगिने मन

साप्ताहिक संवाददाता , आश्विन १३, २०७४

दसैं नेपालीहरुको महत्वपूर्ण पर्व हो । दसैंका आफ्नै खालका विशेषता छन् । दसैंका बेला हुने विविध परम्परा तथा कार्य कतिका लागि मन नपर्न सक्छन् । अभिनेत्री अश्लेषा ठकुरी तथा गायक सीताराम पोखरेलले दसैंका आफ्ना मन पर्ने र नपर्ने पक्षका बारेमा जानकारी दिएका छन् । पुरा पढ्नुहोस्

दसैंको पिङले दिने तरंग

साप्ताहिक संवाददाता , आश्विन १२, २०७४

दसैं नेपालीहरुको महत्वपूर्ण पर्व हो । दसैंका आफ्नै खालका विशेषता छन् । दसैंका बेला हुने विविध परम्परा तथा कार्य कतिका लागि मन नपर्न सक्छन् । अभिनेता आकाश श्रेष्ठ तथा गायिका मीना निरौलाले दसैंका आफ्ना मन पर्ने र नपर्ने पक्षका बारेमा जानकारी दिएका छन् । पुरा पढ्नुहोस्

दसैंमा तास खेल्नुमा मजा छ

साप्ताहिक संवाददाता , आश्विन १०, २०७४

दसैं नेपालीहरुको महत्वपूर्ण पर्व हो । दसैंका आफ्नै खालका विशेषता छन् । दसैंका बेला हुने विविध परम्परा तथा कार्य कतिका लागि मन नपर्न सक्छन् । गायिका एञ्जिला रेग्मीले दसैंका आफ्ना मन पर्ने र नपर्ने पक्षका बारेमा जानकारी दिएकी छिन् । पुरा पढ्नुहोस्