उपहार

एप्पल वल्र्डमा भ्यालेन्टाइन अफर

साप्ताहिक संवाददाता , माघ २९, २०७३

भ्यालेन्टाइन्स डेमा आफ्ना प्रेमी–प्रेमिकालाई मोबाइल उपहार दिने योजना बनाउनुभएको छ भने दरबारमार्गस्थित एप्पल वल्र्ड पुगे हुन्छ । नयाँ तथा ब्रान्डेड मोबाइलको कारोबारका लागि चर्चित एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टाइन डे विशेष अफर सार्वजनिक गरेको छ । पुरा पढ्नुहोस्

नेपाली डायरी

साप्ताहिक संवाददाता, श्रावण १५, २०७२

जंगलमा पाइने लोक्तालाई प्रशोधन गरेर बनाइएको हाते कागजबाट तयार भएका डायरी उपहारका लागि लोकप्रिय मानिन्छन् । पुरा पढ्नुहोस्

करुवा

जेष्ठ २२, २०७२

नेपालमा निर्माण हुने करुवा परम्परागत भाँडा हो । पेट फुकेको, घाँटी केही साँगुरो र फुकेको ठाउँमा टुटी जडान भएको करुवा चाँदी, तामा, पित्तल वा काँसबाट बनाइन्छ । पुरा पढ्नुहोस्

अनलाइन मार्फत पनि दिन सकिन्छ उपहार

आश्विन १०, २०७१

सबै परिवारले एकसाथ बसेर दसैंतिहार मनाउन सकिने अवस्था नहुन सक्छ । खासगरी विदेशमा बस्ने बढ्दो चलनका कारण यस्तो अवस्था आउँछ । पुरा पढ्नुहोस्

प्रिन्टकप

आश्विन ३, २०७१

चिया र कफी पिउन प्रयोग गरिने कप कसैलाई उपहार प्रदान गर्न पनि उपयुक्त मानिन्छ। पुरा पढ्नुहोस्