जीवनशैली
नाटक विधामा सिर्जना बलियो पर्सन्यालिटी मान्छिन् दिया मास्केलाई । दियामा निर्देशन र अभिनय दुवैको राम्रो ज्ञान छ ।पुरा पढ्नुहोस्
फेसन डिजाइनिङ पनि पेसा हुन्छ र ? हाम्रो समाजमा अझै यस्ता प्रश्नहरू सोधिन्छन् । यो त वर्तमान समयको सबैभन्दा आकर्षक पेसा हो । ग्ल्यामर हो । फेसन डिजाइनर प्रबल गुरुङ वर्तमान समयका हस्ती हुन् । पुरा पढ्नुहोस्
रेखालाई आफ्ना सबै गीत उत्तिकै प्रिय लाग्छन् । उनलाई थाहा छ जन्मिएका सन्तान सबै राष्ट्रपति वा प्रधानमन्त्री बन्दैनन् । यद्यपि राष्ट्रपति वा प्रधानमन्त्री बन्न नसकेका सन्तान अयोग्य हुँदैनन् ।पुरा पढ्नुहोस्

दीपको दसैं

किशोर नेपाल, आश्विन २१, २०७३

दीप जतिबेला संगीततर्फ आकर्षित भएका थिए त्यतिबेला उनी नारी स्वरमा गाउँथे । झण्डै १५ वर्षको उमेर पार नगर्दासम्म उनी त्यही अवस्थामा रहे । त्यसपछि मात्र उनको वास्तविक स्वर खुल्यो । समयको त्यो विन्दुदेखि नै उनले निरन्तर गाउँदै आएका छन, ‘म पत्थरको देवता होइन...’ उनको पहिलो गीत नै सदावहार छ ।पुरा पढ्नुहोस्
सरिता उदार छिन्, नाटकमा पनि र जीवनमा पनि । अनुदारवादी, सौन्दर्य–श्रृंगार र स्वैर–कल्पनामा आधारित नाटकहरूभन्दा जीवन र जगत्का यथार्थवादी धरातलमा आधारित नाटकहरूमा अभिनय गर्न रुचाउँछिन् उनी । सामयिक चेतना जगाउन बोक्सीको घर सफल भएको अनुभव गरेकी छिन् उनले ।पुरा पढ्नुहोस्
संगीत आफैंमा युनिभर्सल भाषा हो । शब्द चेतना हो, संगीतले त्यो चेतनालाई मानिसको मस्तिष्कमा संचारित गर्छ । संगीत सुन्ने गुणी मानिसले त्यसलाई आत्मसात् गर्छ र आनन्दित हुन्छ ।’पुरा पढ्नुहोस्
तर दुर्गा बराल वात्स्यायनका नाममै आफ्ना कार्टुन कोर्छन् । बसिबियाँलो । टाइम पास । सबैलाई थाहा छ, उनका कार्टुन टाइम पास मात्र होइनन् । समयको सबैभन्दा संवेदनशील प्रतीक हुन् । चरम असंवेदनशील अहिलेको निर्मम समयमा पनि उनले कोरेका रेखाहरूले सरकार र समाजलाई सहजै हल्लाइदिन्छन् । पुरा पढ्नुहोस्
अर्चना खुसी छिन् । आफ्नो अभिनय जीवनको प्रारम्भ नै माधवीजस्तो महत्वपूर्ण नाटकबाट गर्न पाएकोमा । नारी संवेदनाका हिसाबले नाटक समकालीन समयमा दूरगामी महत्वको भएकाले पनि उनी खुसी छिन् । नाटकमा अश्वमेधी घोडाहरूको यतिविधि चर्चा भएकाले रिहर्सलका बेला उनी ठट्टा गर्थिन्, यो नाटकको शीर्षक घोडा नराखेर किन माधवी राखिएको होला ? माधवीले अभिनय कलाप्रति अर्चनाको मोह बढाएको छ ।पुरा पढ्नुहोस्
दि कफी ब्वाइ । कसरी कफी ब्वाइ बने दुर्गा श्रेष्ठ ? रामेछापको फुलासी गाउँबाट ‘पैसा कमाउने’ मुख्य लक्ष बनाएर काठमाडौं छिरेका यी सामान्य युवकको जीवन यात्रा निकै रोचक छ । १० वर्षअघि एसएलसी पास गरेपछि उनी पहिलोपल्ट काठमाडौं आएका थिए । पुरा पढ्नुहोस्
मोमिलाको कुनै अर्को नाम राख्ने हो भने त्यो नाम हो— निर्भीकता । उनी भन्छिन्, ‘यो राम्रो होइन, तर अहिलेको साहित्यमा चलेको छ गुटबन्दी । साहित्य गुटबन्दीमा फसेपछि राम्रा सिर्जनाहरू अँध्यारोतिर धकेलिन्छन् । पुरा पढ्नुहोस्
यो कथा हो लहान बजारका कान्छा–कान्छीको । यस्ता कथाहरू प्राय: हराउँछन् । राजमार्गको छेउमा सामान्य रेस्टुराँ चलाउने एक जोडी मानिसको लगनशीलता र मेहनतको कथा । पुरा पढ्नुहोस्