धार्मिक स्थल

बोलबममय पोखरा

राजाराम पौडेल , श्रावण २, २०७४

पोखरामा बोलबमको रौनक बेग्लै हुन्छ । यहाँ ठूलो संख्यामा भक्तजनले भजन–कीर्तन गर्दै हरेक सोमबार खाली खुट्टा हिँडेर ८ किलोमिटर यात्रा तय गर्छन् । साउनको हरेक सोमबार बगर, गाइघाटबाट झाँकी एवं भजनकीर्तनसहितको बोलबम र्‍याली निकालिन्छ । पुरा पढ्नुहोस्

सबैजना पिण्डेश्वरमा

सन्तोष काफ्ले, श्रावण २, २०७४

पूर्वाञ्चलकै प्रमुख धार्मिक पर्यटकीय स्थल धरानस्थित पिण्डेश्वर बाबाधाममा बोलबमको तयारी लगभग पूरा भएको छ । साउनको सोमबार सुनसरीको चतराबाट जल लिएर धरानको पिण्डेश्वरमा आउने भक्तजनको सहजताका लागि विगतका वर्षहरूमा झैँ यो वर्ष पनि व्यवस्थापन चुस्त बनाइएको छ । पुरा पढ्नुहोस्

त्रिवेणीधाममा घुइँचो

नारायण शर्मा, श्रावण १, २०७४

नवलपरासीस्थित त्रिवेणीधाममा हरेक साउने सोमबार सबै उमेर समूहका भक्तजनको घुइँचो लाग्छ । सोमबार त्रिवेणीमा नुहाएर यहाँको जल कुनै पनि शिवालयमा चढाउँदा मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ । पुरा पढ्नुहोस्

बोलबममय भए शिवालयहरू

साप्ताहिक संवाददाता , असार ३१, २०७४

साउन महिनाको विशेषता हो– बोलबम जाने परम्परा वा संस्कृति । बोलबम संस्कृतिको विकास भारतको झारखण्डस्थित देवघर तीर्थस्थलमा रहेको वैद्यनाथ बाबाधामबाट भएको मानिन्छ । यसको प्रभाव भारतको पूर्वी उत्तरप्रदेश, उत्तरी बिहार एवं नेपालको पूर्वी तराईमा बढी देखिन्छ । पुरा पढ्नुहोस्

परशुराम कुण्ड,चितवन

कार्तिक ८, २०७१

नेपालमा रहेका तलाउ, पोखरी तथा कुण्डहरू प्राकृतिक रूपमा रमणीय छन्। यस्ता कुण्डहरू धार्मिक हिसाबले पनि उत्तिकै प्रख्यात छन्। पुरा पढ्नुहोस्

राँगाको मूर्तिमा दूध चढाइने मन्दिर

भाद्र २०, २०७१

काठमाडौं उपत्यकामा चार प्रसिद्ध बाराही मन्दिर छन्— श्वेतबाराही, नीलबाराही, धुम्रबाराही तथा बज्रबाराही। पुरा पढ्नुहोस्