विश्व

हङकङमा नेपाली स्वाद

अनोज रोक्का, पुस १३, २०७४

बिदेसिनु कतै रहर हो त कतै बाध्यता, तर विदेशमा केही यस्ता नेपाली पनि छन् जसले आर्थिक क्षेत्रमा लामो सङ्घर्षपछि ठूलो सफलता प्राप्त गरेका छन् । हङकङजस्तो व्यस्त सहरमा नेपाली अक्षरले लेखिएको बोर्ड अनि नेपाली स्वादले भरिएको मेनु देख्दा जो–कोही नेपालीको छाती चौडा हुन्छ । पुरा पढ्नुहोस्

दक्षिण कोरियामा नेपालप्रेमी राष्ट्रपति

एजेन्सी, वैशाख ३१, २०७४

नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनको नेपाल साइनो लोभलाग्दो छ । नेपालसँगको उनको यो नाता सन् २००४ मा समाजकल्याणका सिनियर प्रेसिडेन्टल सेक्रेटरी हुँदा देखिकै हो । पुरा पढ्नुहोस्

रियो ओलम्पिक रंगशालाको दुर्दशा

एजेन्सी, चैत्र १६, २०७३

ठूला प्रकृतिका खेलकुद प्रतियोगिता आयोजना गर्दा धेरै राष्ट्रलाई आर्थिक लाभ हुने गरेको छ । यद्यपि सन् २०१६ मा ब्राजिलको रियो दि जेनेरियो सहरले आयोजना गरेको ओलम्पिक प्रतियोगिताको स्टेडियमहरू हेर्दा ती कुरा गलत हुन् भनेझैं लाग्छ । पुरा पढ्नुहोस्

संसारका विलासी जेल

एजेन्सी, चैत्र १२, २०७३

जस्टिस सेन्टर लियोबेन जेलको वरिपरि दुई ठाउँमा लेखिएको छ सबै मानिस स्वतन्त्र जन्मन्छन् अनि सबै मानव अधिकार र इज्जतमा समान हुन् । पुरा पढ्नुहोस्

संसारका प्रसिद्ध जेल

एजेन्सी, चैत्र ११, २०७३

अमेरिकाको एलकेट्रेज जेल संसारकै सबैभन्दा कडा सुरक्षा व्यवस्था र अन्त्यन्तै कम सुविधा भएको जेलका रूपमा प्रसिद्ध छ । आफ्नो समयका प्रसिद्ध अपराधी एल केपोने र मेसिन गन किलीको घरका रूपमा पनि यो जेललाई लिन सकिन्छ । पुरा पढ्नुहोस्

संसारकै खतरनाक जेल

एजेन्सी, चैत्र ११, २०७३

यो जेल सन् १९९२ मा भएको क्यारन्डिरो हत्याकाण्डका लागि प्रख्यात छ । यो जेलभित्र रहेका कैदीलाई त्यतिबेला जेलका गार्डहरूले हत्या गरेका थिए । पुरा पढ्नुहोस्

यी हुन् संसारकै फोटो जेनिक महिला

साप्ताहिक संवाददाता , पुस २०, २०७३

रुसमा बस्दैं आएकी एलिना चुनिखिना आफ्नो सेल्फीका कारण संसारभर प्रख्यात छन् । उनलाई संसारकै सबैभन्दा फोटोजेनिक महिला मानिन्छ । उनको फोटो पछिल्ला दिनहरुमा निकै भाइरल भइरहेका छन् । एलिना सोसल मिडियामा आफ्नो सुन्दर र आकर्षक तस्विर सधैंजसो सेयर गरिरहेकी हुन्छन् । पुरा पढ्नुहोस्

पियर्टो रिकोकी स्टेफनी मिस वल्र्ड २०१६

साप्ताहिक संवाददाता , पुस ४, २०७३

गत आइतबार १८ डिसेम्बर राति सम्पन्न ‘मिस वल्र्ड २०१६’ को ग्राण्ड फिनालेमा पियर्टो रिकोकी स्टेफनी डेल भाल डियाजले विश्व सुन्दरीको ताज आफ्नो शीरमा सजाउन सफल भएकी छिन् । पुरा पढ्नुहोस्

विभिन्न देशका विवाह परम्परा

फाल्गुन २, २०७०

विभिन्न देशका विवाह परम्परा पुरा पढ्नुहोस्