मेरो सेक्रेट

घडी लगाउन मन लाग्दैन

अनिल श्रेष्ठ, आश्विन २४, २०७४

मलाई औपचारिक शिक्षा हासिल गर्न मन नलाग्ने । पोखरा एउटा सम्पन्न सांस्कृतिक सहर हो । त्यहाँ विभिन्न सामुदायको जात्रा हुन्थ्यो । म स्कुल नै ‘बङ्ग’ गरेर जात्रा तथा फिल्म हेर्न जान्थें । म जात्रा भनेपछि हुरुक्कै हुने मान्छे थिएँ । स्कुलबाट शिक्षकको कम्प्लेन बारम्बार मेरो घरमा पुग्थ्यो । बुवा–ममीले छोरा अर्को स्कुलमा पो राम्रो पढ्छ कि भन्दै नयाँ स्कुलमा भर्ना गरिदिँदा यसरी आठदेखि दसवटासम्म स्कुल चेन्ज गर्नुपर्‍यो । पुरा पढ्नुहोस्

सुगमको पहिलो चुम्बन र सेक्स ?

अनोज रोक्का, असार १५, २०७४

रिस दबाउन मन लाग्दैन, जे लागेको हो भनिहाल्छु । पुरा पढ्नुहोस्

डाक्टर पनि कलाकार बन्न सक्छ भन्ने प्रमाणित गर्दैछु

कृष्ण भट्टराई , जेष्ठ ३१, २०७४

गायिका अञ्जु पन्तसँग युगल गायन गर्दै सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायक हुन्- विक्रान्त मेहता । डुमरिया, रौतहटमा जन्मिएका २८ वर्षीय मेहता चिकित्सकसमेत हुन् । पुरा पढ्नुहोस्

औषधीका बारेमा राम्रो ज्ञान छ

कृष्ण भट्टराई, जेष्ठ ७, २०७४

अभिनेत्री रेखा थापाको जोडी बन्दै चलचित्र हमेसाबाट नेपाली चलचित्रमा प्रवेश गर्ने अभिनेता हुन्— नरेन खड्का । दीप श्रेष्ठको अचानो भो... गीतको म्युजिक भिडियोमार्फत अभिनय यात्रा थालेका नरेनले उक्त भिडियोका निर्देशक स्व. आलोक नेम्वाङको प्रशंसा पाएका थिए । पुरा पढ्नुहोस्

नङ काट्न नेल कटर चाहिँदैन

कृष्ण भट्टराई , जेष्ठ २, २०७४

पाँच वर्षअघि प्रदर्शन भएको चलचित्र ‘मञ्जरी’ मार्फत चलचित्र क्षेत्रमा आएका गौरव पहारीले यो अवधिमा झन्डै एक दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् । पुरा पढ्नुहोस्

उनको नाम लिन सक्दिनँ

कृष्ण भट्टराई, वैशाख १८, २०७४

बाल्यकालदेखि नै कला क्षेत्रसँग नजिक कोसिस क्षेत्रीले नेपाली कलाकारितामा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । पुरा पढ्नुहोस्

बेनिशा हमालका अति नजिकका सात जना साथी

साप्ताहिक संवाददाता , चैत्र १५, २०७३

आफ्नो काममा एकदमै इमान्दार रूपमा प्रस्तुत हुने । पुरा पढ्नुहोस्

कोट–पाइन्ट सुहाउने भएकाले ५० वटा सुट छ

अनिल श्रेष्ठ, फाल्गुन २२, २०७३

मोडलिङ गर्दागर्दै चलचित्र क्षेत्रमा आएका अनुपविक्रम शाही नेपाली चलचित्रमा अभिनेताका रूपमा स्थापित भैसकेका छन् । चलचित्र ‘सौर्य’ बाट अनुपले नेपाली चलचित्रमा डेब्यु गरेका हुन् । पुरा पढ्नुहोस्

मसँग ६० वटा घडीको संकलन छ

कृष्ण भट्टराई, माघ २५, २०७३

२५ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन्— आनन्द कार्की । २०४० सालमा भारतको लखनउस्थित भातखण्डे संगीत विश्वविद्यालयबाट पाँच वर्षको अध्ययन पूरा गरेर फर्किएपछि कार्कीको गायन यात्रा आजपर्यन्त निरन्तर चलिरहेको छ । पुरा पढ्नुहोस्

हुन नसकेको असई हुँ

कृष्ण भट्टराई, पुस १३, २०७३

‘नामै काफी छ’ भन्ने एउटा विज्ञापनको स्लोगन सर्वसाधारणमाझ लोकप्रिय छ । दीपकराज गिरीको व्यक्तित्वमा उक्त स्लोगन ठ्याक्कै मेल खान्छ । वास्तवमा दीपकराज गिरी भन्नेबित्तिकै उनको नामै काफी छ, धेरै कुरा बताइरहनै पर्दैन । पुरा पढ्नुहोस्

गुजराती बुवा र नेपाली आमाको छोरा हुँ म

कृष्ण भट्टराई, पुस ५, २०७३

मोडलिङ गर्दा–गर्दै भिडियो जक्की बनेका एसराज गराज पछिल्लो समय नेपाली चलचित्रमा अभिनेताका रूपमा स्थापित भएका छन् । पुरा पढ्नुहोस्