विवाह

वेडिङ फोटोग्राफी

साप्ताहिक संवाददाता , पुस १, २०७५

अहिले दुलाहा–दुलहीको विवाहको कुरा छिनिएदेखि दुलही घर भित्र्याउनेसम्मका गतिविधिलाई समेटेर विवाह फोटोग्राफी/भिडियोग्राफी गर्ने चलन छ । सहरमा क्रिएटिभ र मेहनती फोटोग्राफरहरू विवाहको हरेक पललाई अझ आकर्षक र सुन्दर रूपमा कैद गर्न तछाड—मछाड गर्छन् । पुरा पढ्नुहोस्

करण र विधात्रीबीच कस्सियो लगनगाँठो

विष्णु तारुके, असार ३०, २०७५

परम्पराअनुसार करणले विधात्रीको लगनगाँठो समाएर जग्गे मात्र घुमेनन्, सिन्दूर हाल्ने, माहुर ख्वाउने, जग्गे घुम्ने सबै प्रक्रिया पूरा गरे । यद्यपि बेहुली अन्माउने कार्य भने बुधबार मात्र गरिएको थियो । मंगलबार साँझ सोल्टी होटलमा वरवधूलाई बधाई दिनेहरूको घुइँचो लागेको थियो । विवाह समारोहमा आउने जानेहरूको भीडले त्रिपुरेश्वरदेखि कलंकीसम्मको बाटो राति अबेरसम्म जाम थियो । पुरा पढ्नुहोस्

दुलाहाका लागि स्टाइलिस्ट पहिरन

सविना महर्जन अवाले, मंसिर ७, २०७४

केही समयअघि दुलाहाले शेरवानी लगाउने फेसन थियो तर त्यो धेरै समय टिकेन । बरु शेरवानी विवाहको दिनमा भन्दा इंगेजमेन्ट तथा पार्टीमा बढी प्रयोग हुन थालेको छ । लङ वेस्टकोटमा ह्यान्ड वर्क गरिएको शेरवानी अहिले दुलाहाहरूमाझ लोकप्रिय छ । सुटको ट्रेन्ड वर्षैपिच्चे फरक–फरक भए पनि मानिसको रुचिअनुसार सुटको डिजाइन तयार हुन्छ । पुरा पढ्नुहोस्

राज्यसत्ता र विवाहको साइनो

साप्ताहिक संवाददाता , मंसिर ४, २०७४

त्यसो त भृकुटीको प्रत्यक्ष सम्बन्ध नेपालको राज्यसत्तासँग देखिँदैन । उनी तिब्बतका राजा श्रङ चङ गम्पोकी रानी थिइन् । श्रङ चङ गम्पोसँग राजा अंशुबर्माकी छोरी भृकुटीको विवाह वि.सं. ६४९ तिर भएको थियो । उनको विवाह नेपालको स्वतन्त्र अस्तित्व जोगाउन गरिएको एक सम्झौताअन्तर्गत भएको अधिकांश इतिहासकारको मत छ । पुरा पढ्नुहोस्

केही चर्चित विवाह

साप्ताहिक संवाददाता , मंसिर ३, २०७४

नेपाली चलचित्रका सर्वाधिक चर्चित तथा स्थापित अभिनेता राजेश हमालको विवाह पनि निकै चर्चामा रह्यो । ढल्कँदो उमेरमा हमालले मधु भट्टराईलाई आफ्नो जीवनसंगिनी बनाए । वैशाख ३१, २०७१ मा सम्पन्न भएको यो विवाहलाई सञ्चारमाध्यमले निकै महत्त्वका दिएका थिए । पुरा पढ्नुहोस्

एउटा हाई प्रोफाइल विवाह

साप्ताहिक संवाददाता , माघ ८, २०७३

एक समय थियो, कांग्रेस कम्युनिस्ट भन्नेबितिकै समाज नै विभाजित हुने अवस्था थियो । त्यो त्यस्तो समय थियो, जतिबेला कम्युनिस्ट र कांग्रेसको पारिवारिक मिलनका सम्बन्धमा कल्पनासम्म गर्न पनि सकिँदैनथ्यो, तर अहिले समय फेरिएको छ । मानिसहरू सिद्धान्त, वाद र पार्टीभन्दा माथि उठेर सोच्न थालेका छन् । पुरा पढ्नुहोस्

बन्धनमा अराज

जेष्ठ २२, २०७२

गायक तथा संगीतकार अराज केशव वैवाहिक जीवनमा बाँधिएका छन् । अराजले वैशाखको पहिलो साता भारतको नयाँ दिल्लीमा आशा गिरीसंग पुरा पढ्नुहोस्

सेलिब्रेटी विवाहको धुम

रोजिन शाक्य, चैत्र २७, २०७१

वर्ष २०७१ मा नेपालको मनोरञ्जन क्षेत्रका थुप्रै सेलिब्रेटी विवाह बन्धनमा बाँधिए । यो वर्ष विगतको तुलनामा वैवाहिक जीवनमा प्रवेश गर्ने सेलिब्रेटीहरूको संख्या पुरा पढ्नुहोस्

विवाह गरिन् सुमिनाले

फाल्गुन २९, २०७१

अन्तत: नायिका सुमिना घिमिरेले एकजना पाइलटसँग गहिरो प्रेम सम्बन्धमा रहेको चर्चालाई गत सोमबार सत्य सावित गरिन् । पुरा पढ्नुहोस्

दुलाहा बने गायक लामा

असार २०, २०७१

नेपाली तारा-२ का विजेता गायक सन्तोष लामा वैवाहिक जीवनमा बाँधिएका छन्। पुरा पढ्नुहोस्