रियालिटी शो

सारेगमपा लिटल च्याम्पको फाइनलमा आयुष र प्रितम 

साप्ताहिक संवाददाता , जेष्ठ २१, २०७६

भारतीय टेलिभिजन जी टिभीको बाल गायन रियालिटी शो ‘सारेगमपा लिटल च्याम्प्स’ को २०१९ संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य फाइनल (उत्कृष्ठ छ जना)मा पर्न सफल भएका छन् ।  पुरा पढ्नुहोस्

अभया र सनुप आउट राजु र आस्थाको प्रवेश

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ मा अघिल्लो सिजनका २ कोचहरुलाई दर्शकले देख्न नपाउने भएका छन् । पहिलो सिजनमा कोचका रुपमा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद  खरेल रहेका थिए । पुरा पढ्नुहोस्

लिटिल च्याम्सको टप ९ मा

साप्ताहिक संवाददाता , जेष्ठ ३, २०७६

भारतीय च्यानल जिटिभीबाट प्रसारण भैरहेको चर्चित रियालिटी शो सारेगम लिटिल च्याम्सको टप ९ मा भक्तपुरका आयुष केसी तथा इटहरीका प्रितम आचार्य दुवै जना पर्न सफल भएका छन् । उनीहरू टप ३० बाट टप १५ अनि टप ११ हुँदै टप ९ मा पर्न सफल भएका हुन । पुरा पढ्नुहोस्

बैशाख २० बाट नेपाल लोक स्टारको मेगा अडिसन 

साप्ताहिक संवाददाता , वैशाख १०, २०७६

प्रशारणको तयारिमा रहेको सिङगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’को मेगा अडिसन यही वैशाख २० गतेबाट सुरु हुने भएको छ । सात प्रदेशका सात ठाउँ र डिजिटल अडिसनबाट छनोट भएका ३६३ जना प्रतिस्पर्धीले मेगा अडिसनमा सहभागिता जनाउने छन् ।  पुरा पढ्नुहोस्

भित्रियो बिग बोस– सहभागी सय दिन सम्पर्कविहिन

साप्ताहिक संवाददाता , वैशाख ४, २०७६

बिग बोस नेपाल प्रवेश गरेको छ । नेदरल्यान्डस्को इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोसलाई आइम्याक्स प्रोडक्सनले नेपाल भिक्राएको हो । पुरा पढ्नुहोस्

भ्वाइस अफ नेपाल

साप्ताहिक संवाददाता , चैत्र २९, २०७५

द भ्वाइस अफ नेपाल सिजन–२ मा आफ्नो प्रतिभा प्रस्तुत गर्न झन्डै २२ हजार प्रतिभाले डिजिटल अडिसनमार्फत् सहभागिता जनाएका छन् । चैत १० गतेसम्म तोकिएको समय सीमाभित्र कुल २१ हजार ७ सय प्रतिभाले विभिन्न डिजिटल माध्यममार्फत आवेदन दिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । पुरा पढ्नुहोस्

भ्वाइस अफ नेपालमा आवेदन

साप्ताहिक संवाददाता , चैत्र १७, २०७५

द भ्वाइस अफ नेपाल सिजन–२ मार्फत् आफ्नो प्रतिभा देखाउन झण्डै २२ हजार नेपाली प्रतिभाहरुले  डिजिटल अडिसनमार्फत् सहभागीता जनाएका छन् । पुरा पढ्नुहोस्

नेपाल लोकस्टारको प्रोमो सार्वजनिक, विजेतालाई ५० लाख (प्रोमोसहित)

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७५

सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’को प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा लोक गीतसंगीतनै नेपालको मौलिक पहिचान र चिनारी भएको उल्लेख गरिएको छ । सिङगिङ रियालिटी शो नेपाल लोक स्टारका विजेताले करसहित नगद ५० लाख रुपैयाा पाउने छन् । पुरा पढ्नुहोस्

सारेगमपको लिटिल च्याम्प्समा

साप्ताहिक संवाददाता , माघ १२, २०७५

इटहरीका प्रितम आचार्य जी टिभिबाट प्रसारण भैरहेको रियालिटी शो सारेगमप लिटिल च्याम्प्स–२०१९ को उत्कृष्ट ३० भित्र पर्न सफल भएका छन् । यसै साता दुई दिनका लागि आफ्नो घर इटहरी फर्किएका प्रितमलाई इटहरी उपमहानगरपालिकामा मेयर द्वारिकालाल चौधरीसहित स्थानीय बासिन्दाले स्वागत तथा सम्मान गरे । पुरा पढ्नुहोस्

नेपाल आइडल फिनालेको टिकट खुल्ला

साप्ताहिक संवाददाता , पुस ४, २०७५

टिकट ई–सेवा मार्फत लिन सकिने नेपाल आइडल टिमले जनाएको छ । टिकट शूल्क ५००, १०००, १५०० र २००० हजार रुपैयाँ रहेको छ । नेपाल आइडलको ग्राण्ड फिनाले यही पुस ६ गते ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा सााझ ५ बजे हुँदैछ । पुरा पढ्नुहोस्

सिङगिङ रियालिटी शो नेपाल लोक स्टार

साप्ताहिक संवाददाता , पुस २, २०७५

नेपाल लोक स्टारका विजेतालाई नगद ५० लाख रुपैयाँ दिने आयोजकले जनाएको छ । दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने पनि आयोजकको भनाई छ । पुरा पढ्नुहोस्