Youtube वाच

सुभाष सुन्दासको उड्न देउ सार्वजनिक

साप्ताहिक संवाददाता , आश्विन २५, २०७४

गायक सुन्दासकै शब्द तथा संगीतको उक्त गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन् । म्युजिक जोयको म्युजिक लेभलमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियो साइप्रसका आकर्षक लोकशनमा छायांकन गरिएको छ । खासगरी समुद्री किनाराका दृष्यहरु अत्यन्त रमणीय लाग्छन् । पुरा पढ्नुहोस्

हाइ हेल्लो भन्दै आए गायक राज

साप्ताहिक संवाददाता , आश्विन २५, २०७४

हङकङ आइडलको उपाधि विजेता गायक राज तामाङ आफ्नो एउटा नयाँ पप गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । भिडियोमा क्रिस्टिना थापा तथा साजन तामाङले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । साजन नृत्यमा आधारित रियालिटी शो छमछमी–२ का विजेता पनि हुन् । पुरा पढ्नुहोस्

भन्नेले के के भन्छन् रमाइलो प्रेम कथा

साप्ताहिक संवाददाता , आश्विन २४, २०७४

मायाले कुनै युद्ध हारेको छैन, हरेक परिस्थितिमा मायाकै जीत हुन्छ भन्ने सन्देश बोकेको उक्त भिडियोको निर्देशन सुरेन फोटोग्राफीका नामले परिचित सुरेन श्रेष्ठले गरेका हुन् । भिडियोमा प्रस्तुत गरिएको कथावस्तुको लेखन पनि निर्देशक श्रेष्ठले नै गरेका हुन् । पुरा पढ्नुहोस्

सुजताको यसपालीको तिहार

साप्ताहिक संवाददाता , आश्विन २३, २०७४

नेपालीहरुको दोस्रो महान पर्व तिहार नजिकिदै छ । तिहारलाई धेरैले सांगीतिक पर्वका रुपमा पनि लिने गरेका छन् । तिहार पर्वको सुरुवातदेखिनै देउसी र भैलो खेलिने हुनाले तिहारलाई सांगीतिक पर्वका रुपमा पनि हेरिने गरेको हो । तिहारको सुन्दर पक्ष पनि यहि हो । पुरा पढ्नुहोस्

नसोध मलाईको भिडियो सार्वजनिक

साप्ताहिक संवाददाता , आश्विन १८, २०७४

मिस्टर नेपालमा सहभागि भैसकेर विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका मोडल ह्यारी बस्नेत र सुवासना आचार्य अभिनित नसोध मलाई गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुरा पढ्नुहोस्

‘चर्खा’मा जुनु र दीलिपको जोडी

साप्ताहिक संवाददाता , आश्विन ११, २०७४

चलचित्र ‘चर्खा’मा समावेश ‘घन घन मादल घन्कियो’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । यो गीतमा अरुण प्रदेशको ठेट मारुनी शैलीलाइ उतारिएको छ । गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालले स्वर भरेका छन् । यो गीतको भिडियोमा नायक दीलिप रायमाझी र गायिका जुनु रिजाललाइ फिचरिङ गरिएको छ । पुरा पढ्नुहोस्

फिक्का फिक्काको शिर्ष गीत

साप्ताहिक संवाददाता , आश्विन १०, २०७४

चलचित्र ‘फिक्का फिक्का’को शिर्ष गीत सार्वजनिक भएको छ । गरिवीको कथामा आधारित तयार पारिएको पारिवारीक प्रेमकथामा बनेको चलचित्र को ‘फिक्का फिक्का’बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा अर्जुन रत्नको शब्द तथा चेतन सापकोटाको संगीत रहेको छ । पुरा पढ्नुहोस्

शिव परियारको दसैं कोसेली

साप्ताहिक संवाददाता , आश्विन ९, २०७४

गायक तथा संगीतकार शिव परियार र गीतकार तथा कवि श्वेता मैनालीले यसै दशैँको मौका पारेर दर्शक तथा स्रोताहरुका लागि नभेटी नभेटीको भाग दुई बर्षौं भो छोडेको गीत भिडियो सार्वजनिक गरेका छन् । पुरा पढ्नुहोस्

नारायणको गीतमा सान्नानी बनिन् एलिशा राई

साप्ताहिक संवाददाता , आश्विन ९, २०७४

गायक नारायण गजमेरको स्वरको नयाँ गीत ‘सान्नानी...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कल्याण सिंहद्वारा संगीतबद्ध उक्त गीतको म्युजिक भिडियोमा नृत्यांगना एलिसा राई तथा नेपाली ठिटोजका कलाकारहरुले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । पुरा पढ्नुहोस्

हेमन्तको मन कुटु कुटु खाएपछि

साप्ताहिक संवाददाता , आश्विन ६, २०७४

दसैंको विदामा अमेरिका यात्रा निस्कन लागेका गायक हेमन्त शर्माले उनका नेपालमा रहेका फ्यानका लागि भने एउटा गीत कोसेली छाडेर जाने भएका छन् । एक महिने अमेरिका यात्रामा निस्कनु अघि गायक शर्माले आफ्नै शब्द संगीत रहेको एक नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । पुरा पढ्नुहोस्

मञ्जु पौडेलको के छ दामी

साप्ताहिक संवाददाता , आश्विन ५, २०७४

नेपाली लोक गायनका क्षेत्रका कृयाशिल गायिका मञ्जु पौडेल पछिल्लो पटक एक डान्सिङ नम्बरका साथमा उपस्थित भएकी छिन् । केहि लोक गीत गाएर तथा स्टेज कार्यक्रम चलाएर धेरैको मन जितेकी मञ्जको गलामा उक्त गीत खुलेको छ । पुरा पढ्नुहोस्

गायिका तुलसीको किन किन

साप्ताहिक संवाददाता , आश्विन ४, २०७४

गायिका तुलसी रायमाझि गीतका साथमा बजारमा आएकी छिन् । उनी ‘किन किन त्यसै त्यसै ’ बोलको रोमान्टीक गित सार्वजानिक गर्दै सांगीतिक बजारमा आएकी हुन् । प्रकाश अर्यालको शबदमा तयार भएको उक्त गितमा एक अजनवीलाई एक महिला पात्रले सपनामा सजाई एकोहोरो माया गरेको बिषयबस्तुलाई जोडिएको छ । पुरा पढ्नुहोस्