बलिउड/हलिउड

फ्रिडाको सोसल वर्क

एजेन्सी, असार २९, २०७३

फ्रिडा स्वंय पनि यो नयाँ प्रोजेक्टसँग जोडिन पाउँदा आफूलाई भाग्यमानी मान्छिन् । पुरा पढ्नुहोस्

परिणिती प्याचअप

एजेन्सी, असार २८, २०७३

पछिल्लो चार वर्षदेखि रिलेसनसिपमा रहेका चोपडा र शर्मा जीवनसाथीझैं लाग्न थालिसकेका थिए । परिणिती मनीषको क्याबिनमा धेरै पटक देखिएकी थिइन् । सूत्रका अनुसार यी दुईले हालै यशराज फिल्म्ससँग एकसाथ एउटा प्रोजेक्ट पनि साइन गरेका छन्, चलचित्र ‘मेरी प्यारी बिन्दु’ । पुरा पढ्नुहोस्

कटरिना कि दीपिका ?

असार २७, २०७३

सलमान र दीपिका बलिउडका चर्चित कलाकार भए पनि उनीहरूले अहिलेसम्म एकसाथ काम गर्न पाएका छैनन् । लामो समयदेखि दीपिकासँग काम गर्ने इच्छा राखेका सलमानले यसअघि नै अर्को प्रोजेक्टमा दीपिकासँग काम गर्ने बताइसकेका थिए । पुरा पढ्नुहोस्

नो सरी : सलमान

साप्ताहिक संवाददाता , असार २६, २०७३

चलचित्र सुल्तानको छायांकनका क्रममा दिएको विवादास्पद बयानपछि लफडामा फसेका अभिनेता सलमान खानले यस विषयमा माफी नमाग्ने संकेत दिएका छन् । पुरा पढ्नुहोस्

विवाहपछि रानी

जेष्ठ २३, २०७१

विवाहको एक महिनापश्चात रानी मुखर्जी पहिलो पटक सामाजिक कार्यक्रममा देखा परेकी छिन्। पुरा पढ्नुहोस्

ब्रान्जेलिनाको विवाह अष्टे्रलियाली स्टाइलमा

जेष्ठ १६, २०७१

हलिउड अभिनेत्री एन्जेलिना जोलीले आफ्नोअस्टे्रलियामोह प्रस्ट पारेकी छिन्। जर्बजस्त सुन्दर नायिकाको परिचय बनाएकी एन्जेलिनाको पुरा पढ्नुहोस्