ब्युटिपार्लर

तीज मेकअप

साप्ताहिक संवाददाता , भाद्र २३, २०७५

 यो दिन व्रत बस्ने, मन्दिर जाने, नाचगान गरिने भएकाले प्रसस्ता पसिना आउन सक्छ, त्यसैले वाटरप्रुफ मेकअप उपयुक्त हुन्छ । विवाहिताले सेमी ब्राइडल लुक्स दिने मेकअप तथा अविवाहिताले हल्का मेकअप गर्नु राम्रो हुन्छ । पुरा पढ्नुहोस्

तीजको मेकअप

साप्ताहिक संवाददाता , भाद्र ४, २०७४

तीजमा ट्रेन्डी तर हल्का मेकअप नै राम्रो देखिन्छ । यो समय वाटरप्रुफ मेकअपमा न्युड मेकअप उपयुक्त हुन्छ । न्युड मेकअप गर्दा दिनभरि सुन्दर देखिनुका साथै फेस्टिभ लुक्स पनि प्राप्त हुन्छ । भोकै नाच्दा यस्तो वाटरप्रुफ मेकअप बग्न नपाई जस्ताको त्यस्तै रहन्छ । पुरा पढ्नुहोस्

हेयर स्टाइल र स्याहार

साप्ताहिक संवाददाता , भाद्र ३, २०७४

तीजमा राम्री देखिने चाहना पूरा गर्न केशको भूमिका पनि कम हुँदैन । यो गर्मी मौसममा मठमन्दिर गएर नाचगान गरिने भएकाले केश खुला छोड्न गार्‍हो हुन्छ । त्यसैले तीजको दिन केशलाई फेन्सी रोल गरेर सेट गर्नु सबैभन्दा सजिलो तथा राम्रो उपाय हो । पुरा पढ्नुहोस्

वर्षामा सौन्दर्य कायम राख्न

साप्ताहिक संवाददाता , असार १८, २०७४

वर्षामा पानी पर्दा अन्य भागको मेकअप सामान्य बिग्रिए हातले मिलाउन मिल्छ तर आँखा र ओठको मेकअपलाई मिलाउन केही गाह्रो हुन्छ । पुरा पढ्नुहोस्

मेकअप ट्रेन्ड्स–२०७४

साप्ताहिक संवाददाता , वैशाख १७, २०७४

आँखाको इनर कर्नर र ब्रो बोनलाई डिफाइन गर्न सफ्ट हाइलाइटर प्रयोग गर्नुपर्छ । मस्काराको दुई कोट लगाउनुपर्छ । लिप्समा वाइन शेड वा बर्गन्डी ग्लस प्रयोग गर्न सकिन्छ । सफ्ट लुक पनि अहिले लोकप्रिय छ, जसका लागि पिंक वा गोल्डेन, ओरेन्जिस शेडको आइस्याडो प्रयोग गर्नुपर्छ । पुरा पढ्नुहोस्

दोसिना ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर

वैशाख २६, २०७१

सिक्किममा जन्मिएकी नेपाली रक गायिका झरना गुरुङ कुशल ब्युटीसियन पनि हुन्। पुरा पढ्नुहोस्