जीवन संघर्ष

१८ वर्षमा फर्किए घर

रत्नबहादुर बस्नेत, माघ ७, २०७५

दुई छोरी, दुई छोरा तथा एक श्रीमती रहेका रामप्रसादका एक छोरा बाहेक बाँकी अरूको विवाह भैसकेको छ । उनी घर छोडेर हिँड्दा उनकी कान्छी सन्तान (छोरी) को उमेर केवल तीन वर्ष थियो भने अरू पनि सानै थिए । माया मारिसकेका बुबा घर फर्किएपछि परिवारमा खुशीयाली छाएको छ भने छरछिमेकी पनि चकित भएका छन् । अहिले रामप्रसाद सेतो वस्त्र लगाएर पितृ शोक मानिरहेका छन् । पुरा पढ्नुहोस्

किरिया गरिसकेका व्यक्ति जिउँदै फर्किएपछि...

साप्ताहिक संवाददाता , माघ ६, २०७५

कमाउने मान्छे नै बितेपछि तामाङ परिवारमा बज्रपात हुनु स्वभाविक थियो । दिनहरू बित्दै थिए, तीन महिनापछि सन्तोषीलाई साउदी अरेबियाबाट फेरि फोन आयो । फोनमा ‘सुवास दाइ त जिउँदै हुनुहुँदो रहेछ । अस्पतालमा उपचार हुँदैछ’, भन्ने खबर दिइयो । ‘खबर सुनेर अनुहारमा केही बेरका लागि हाँसो त आयो तर दाहसंस्कार गरेको शव कसको थियो भन्ने चिन्ताले थप पिरोल्न थाल्यो । पछि बुझ्दै जाँदा शव उनीसँगै दुर्घटनामा परेका कपिलवस्तुका टेकेन्द्र भण्डारीको रहेछ ।’ पुरा पढ्नुहोस्

पलका डेब्यू निर्देशक

साप्ताहिक संवाददाता , श्रावण २, २०७५

कुनै बेला नेसनल टेलिभिजन, तराई टेलिभिजन तथा माउण्टेन टेलिभिजनमा भिजुअल एडिटरका रूपमा सक्रिय विज्ञान राई यतिबेला कुशल भिडियो निर्देशकका रूपमा स्थापित भैसकेका छन् । पछिल्ला पाँच वर्षको अवधिमा राईले १ सय भन्दा बढी भिडियो निर्देशन गरिसकेका छन्, जसमा शिल्पा पोखरेल, वर्षा शिवाकोटी, केकी अधिकारीदेखि पल शाह, निराजन प्रधान आदिले अभिनय गरेका छन् । पुरा पढ्नुहोस्

पारिवारिक विघटन र अपराधको स्रोत बन्दै वैदेशिक रोजगार

साप्ताहिक संवाददाता , माघ ५, २०७३

२०७२ पुसको पहिलो साता पाँचथर रानीगाउँ—२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने तयारीमा थिए । टिकटको टुंगो लागिसकेपछि उनले श्रीमती सरितालाई फोन गरे । सरिताले ‘मोबाइल चाहिएको थियो’ भनिन्, ३० हजार हालेर मोबाइल किने, सँगै एउटा कम्बल र एउटा क्यामेरा पनि किने । पुरा पढ्नुहोस्

वाइड एंगलमा ट्रिपल

किशोर नेपाल, मंसिर ६, २०७३

उनी साधारण मानिस होइनन् । असाधारण क्षमता छ उनमा । तैपनि, कहिल्यै आफूलाई असाधारण सावित गर्ने रहर उब्जिएन उनमा । पेसाले उनी पाइलट हुन् । अहिले पर्यटन व्यवसायी । शिक्षाले बिजनेसका विद्यार्थी । उनलाई वाइड एंगलमा हेर्नुपर्छ । पुरा पढ्नुहोस्

नौ लाख तारासँग रमाउँदै अम्बर

अश्विनी कोइराला, जेष्ठ ३०, २०७३

सबैको जीवन सानदार हुँदैन । जसको जीवन सानदार हुँदैन, मृत्यु सानदार हुने कुरै भएन । यद्यपि अम्बर गुरुङ यस्ता प्रतिभा हुन्, जसले आफ्नो जीवन सानदार बनाए र मृत्युको क्षणमा पनि उनी दु:खी थिएनन् । उनले कमाएका लाखौं शुभचिन्तक देखेर पक्कै पनि उनको आत्मा गद्गद् भएको हुनुपर्छ । पुरा पढ्नुहोस्

एउटा गोरखालीको वीरगाथा

एजेन्सी, जेष्ठ १६, २०७३

गोरखालीहरू नेपालको सैनिक सेवामा मात्र संलग्न हुन्छन् भन्नु उनीहरूलाई कम आँकलन गर्नु हो । नेपालमा हमला गर्ने हिम्मत आज पनि कसैमा छैन भने त्यसको एक मात्र कारण गोरखालीहरूको छवि नै हो । उनीहरू सभ्य र निडर हुन्छन् । पुरा पढ्नुहोस्

महिला हेलिकप्टर पाइलटको खुसी

युवराज गौतम, असार ६, २०७१

स्कुले जीवनमा विद्यार्थीले भविष्यमा केे बन्ने भनेर किसिम-किसिम भविष्यवाणी गर्छन्। पुरा पढ्नुहोस्

भाग्यबाट ठगिएका चिरनले समाज बदले

युवराज गौतम, जेष्ठ २३, २०७१

भाग्यले पनि कतिपय मानिसप्रति अन्याय नै गर्छ। भाग्यसँग न्याय पनि खोज्न सकिँदैन। त्यसैले त मानिसले भाग्यसामु हार बेहोर्नुपर्छ। पुरा पढ्नुहोस्

युद्धबाट नयाँ जीवन पाएकी राधा

युवराज गौतम, वैशाख २६, २०७१

समयसँग लडेर आएकी राधा पौडेल संघर्षकै पर्यायवाची हुन्। वास्तवमा राधा यो धर्तीमा दुई पटक जन्मिन्। पुरा पढ्नुहोस्