सोसल ट्रेन्ड

फेसबुकमा कोमल वली

साप्ताहिक संवाददाता , माघ २३, २०७४

कहिले चरी डन, चमेरो डन, मनाङ्गे डन त, कहिले खुस्बु वली, कोमल वली । केपीको यो ‘डन’ तथा ‘वली’ हरूप्रतिको प्रेम अझ झांगिँदै जाओस् । कोमल वली फेरि अन्यत्र ‘पोइला’ हिंडेको सुन्नु नपरोस् । पुरा पढ्नुहोस्

सामाजिक सञ्जालमा निर्वाचन

जितेन्द्र साह, मंसिर १०, २०७४

तरकारी बेच्ने फिल्म खेल्न थाले,फिल्म खेल्ने राजनीति गर्न थाले,राजनीति गर्ने कमेडी गर्न थाले,कमेडी गर्ने देश बनाउन थाले । पुरा पढ्नुहोस्

सेलिब्रेटीका झ्यानाकुटी पोज

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७४

‘झ्यानाकुटी फोटो कन्टेस्ट’मा विभिन्न सेलिब्रेटीले सहभागीता जनाएर चलचित्र यूनिटलाई साथ दिएका छन् । कन्टेस्टमा सहभागी हुनेले प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर फेसबुकमा #Nov17 / #Jhyanakuti मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरेर फेसबुकमा अपलोड गरिरहेका छन् । पुरा पढ्नुहोस्

मजदुरले नमस्कार पाउने एक मात्र समय चुनाव

साप्ताहिक संवाददाता , वैशाख २९, २०७४

मजदुरले नमस्कार पाउने एक मात्र समय भनेकै चुनाव रहेछ । होइन, हातमा सुपरग्लु टाँसेका छन् कि क्या हो, नमस्ते, नमस्ते, नमस्ते— वाक्क–दिक्क । पुरा पढ्नुहोस्

माने

भाद्र २०, २०७१

बौद्ध धर्मावलम्बीहरूले आफ्ना दिवंगत आफन्तको पार्थिव शरीरलाई गाडेको वा जलाएको स्थानमा माने बनाउने चलन छ। पुरा पढ्नुहोस्

८४ पूजामा

फाल्गुन १६, २०७०

हिन्दू धर्ममा अनेक विधि एवं संस्कार छन्। कतिपय संस्कार लोप हुँदै गैरहेका छन्। यद्यपि ८४ वर्षको उमेरमा गरिने ८४ पूजा यद्यपि कायमै छ। पुरा पढ्नुहोस्