नाटकघर

किर्तिपुरको नेपाल भाषा एकेडेमीमा ‘ड्रामा फर चेन्ज’

साप्ताहिक संवाददाता , पुस ७, २०७३

युवावर्गलाई लागुपदार्थ मुक्त जीवन जिउन उत्प्रेरणा दिने हेतुले आयम स्किल्स डेभलप्मेन्ट सेन्टर र ओनस नेपालको संयुक्त आयोजना र एभरेष्ट फिल्म एकडेमीको सहयोगमा ‘ड्रामा फर चेन्ज’ नामक कार्यक्रम पुष ५ गतेदेखि किर्तिपुरको नेपाल भाषा एकेडेमीमा भइरहेको छ । पुरा पढ्नुहोस्

मण्डला, अनामनगर

वैशाख २६, २०७१

नेपालमा रंगमञ्चको क्रेज बढ्दै गएको छभने नाटकघर स्थापना हुने क्रम पनि जारी छ। पुरा पढ्नुहोस्

सर्वनाम

फाल्गुन ९, २०७०

नेपालमा रंगमञ्चप्रति युवा क्रेज बढ्दै गैरहेका बेला नाटकघर निर्माण हुने क्रम पनि बढेको छ। पुरा पढ्नुहोस्